Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

सम्बन्धित समाचार

सर्वोच्चमा तानिए तीन न्यायाधीश

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ ।   कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई आज सर्वोच्च अदालत काजमा झिकाएका हुन् ।    उनले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद...}

पुरा पढ्नुहोस्

माधवकुमार नेपाललाई नेकपा अध्यक्ष अस्वीकार गर्दै निर्वाचन आयोग

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई औपचारिक मान्यता नदिने तयारी थालेको छ । आयोगले नेकपाको ओली पक्ष र दाहाल–नेपाल पक्षले गरेका दाबी पार्टीको अन्तरिम विधान अनुसार नभएको निश्कर्ष निकालेको हो । यो सँगै दाहाल–नेपाल पक्षले वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने...}

पुरा पढ्नुहोस्

सुलभ कन्सर्नका सञ्चालक ठाकुरविरुद्ध साढे ६ करोड राजस्व छलीको मुद्दा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले झूठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी ६ करोड ५२ लाख १३ हजार ७२६ रुपैयाँ राजस्व छली गर्ने मुख्य कारोबारीविरुद्ध उच्च अदालत पाटनमा आइतबार मुद्दा दर्ता गरेको छ ।    विभागले बाराको विश्रामपुर–५ बस्ने सुलभ टे«ड कन्सर्नका प्रोपाइटर अमिरी...}

पुरा पढ्नुहोस्

पोखरेललाई सराप्ने मात्रै कि उनले जुराएको मौका समात्ने

दीपक खरेल ४ बर्ष अगाडि

प्रहरी नायब महानिरीक्षक  विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षकमा बढुवा सिफारिस भए । उनी बिरुद्ध भर्ना बरियतामा म सिनियर (बढुवा बरियतामा पोखरेल नै हुन्) भन्दै कोही डीआइजी न्यायालयको ढोका ढकढकाउन जाने अवस्था छैन् ।    सबैलाई थाह भएको ‘सार्वजनिक गोप्य’ के हो भने, पोखरेल...}

पुरा पढ्नुहोस्

सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ आज

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा आज सुनुवाइ हुने भएको छ ।    सापकोटाविरुद्धको मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा परेको हो ।  &n...}

पुरा पढ्नुहोस्

चैतमा स्थानीय तहको चुनाव गर्न निर्वाचन आयोगको सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले स्थानीय तहको चुनाव ५ चैतभित्र गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेको छ । सोमबार प्रधानमन्त्रीसँगको भेटमा आयोगले स्थानीय तहको चुनावबारे मिति प्रस्ताव गरेको हो ।    यसअघि स्थानीय तहको निर्वाचन ३ चरणमा गरी भएको थियो । पहिलो चरणको २०७४ वैशाख ३१ मा चुनाव भएक...}

पुरा पढ्नुहोस्

‘सरकारको प्रभावमा नपरी सर्वोच्च अदालत र निर्वाचन आयोगले निर्णय गर्नेछन्’

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुने दाबी गरेका छन् ।    मंगलबार बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले संविधान अनुसार प्रतिनिधि सभा सूचारु हुनेमा आफुहरु ढुक्क रहेको बता...}

पुरा पढ्नुहोस्

‘पारपाचुके’मा परेका कमरेडहरुको यो हो अबको गोरेटो

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

स्थिरता र विकासका लागि भन्दै निर्वाचनमा गठबन्धन र त्यसपछि पार्टी एकता नै गरेका साबिकको नेकपाभित्रका ओली र दाहाल–नेपाल समूहको किचलोले मुलुक पुनः अस्थिरताको भुमरीमा फसेको छ ।    सर्वोच्च अदालतबाट नेकपा नाम नै खारेज र पार्टी एकीकरणपूर्वकै अवस्थामा रहने आदेश आएपछि केन्द्रदेखि प्र...}

पुरा पढ्नुहोस्

केन्द्रको निर्देशनमा गण्डकी प्रदेशमा षड्यन्त्र : रामचन्द्र पौडेल

न्यूज एजेन्सी नेपाल ४ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेशसभामा जनमोर्चामा सांसद लुकाउन केन्द्र सरकार शक्ति प्रयोग भएको बताएका छन् । नेता पौडेलले केन्द्र सरकार र एमालेको निर्देशनमा कास्कीका अस्पतालहरुले सांसदलाई षड्यन्त्रमा पारेर लुकाएको आरोप पनि लगाएका हुन् ।    बिहीबार आफ्नै न...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माले यसरी सम्झिए जनरल रावतलाई

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स (सीडीएस) विपिन रावतको निधनमा समवेदना व्यक्त गरेका छन् ।    प्रधानसेनापति शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति हिजो साँझै फोन तथा पत्र मार्फत समवेदना व्यक्त गरेको सेनाले...}

पुरा पढ्नुहोस्