Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सर्वोच्चमा तानिए तीन न्यायाधीश

विवादास्पद फैसला गरेको विषयमा तीन जिल्ला न्यायाधीशलाई काजमा सर्वोच्च अदालतमा झिकाइएको छ ।

 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई आज सर्वोच्च अदालत काजमा झिकाएका हुन् । 

 

उनले बलात्कारको मुद्दामा पीडित भनिएको पक्षलाई तीन वर्ष कैद हुने फैसला सुनाएका थिए ।

 

मुलुकी फौजदारी कार्यविधिलाई संशोधन गर्न आएको केही नेपाल ऐन अध्यादेशको व्यवस्थाका आधारमा गत चैत १३ गते उनले सजायको फैसला सुनाएका हुन् ।  उक्त कानून कार्यान्वयनमा छैन ।

 

यसअघि जिल्ला अदालत काठमाडौँका दुई न्यायाधीश अम्बिकाप्रसाद निरौला र सूर्यकुमार अधिकारीलाई सर्वोच्च अदालतमा काजमा तानिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

सहकर्मीबाटै पीडित छन् महिला प्रहरी

“७–८ महीनाकी गर्भवतीलाई समेत युनिफर्म लगाउन लगाइन्छ । नराम्रो तरिकाले गाली गरिन्छ । महिलाका अनेक समस्या हुन्छन् । आफूलाई परेको समस्या राख्न को–को हाकिम सरलाई भेट्न जानुपर...

ब‌ैशाख ५, २०७९

कोभिड–१९ बन्यो फरार अपराधी समाउने अवसर, चार महिनामै समातिए २७ सय २६

प्रहरी प्रधान कार्यालयका अनुसार यस आर्थिक वर्षको चार महिनामा २ हजार ७ सय २६ जना फरार अपराधी पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षका १२ महिनामा जम्मा २ हजार ३ सय ३२ जना फ...

ब‌ैशाख ५, २०७९