
नेपाली बजारमा ख्याती कमाएको सावित्री कंचनजंगा अगरबत्तीको ‘कञ्चनजंगा’ ब्राण्डको अगरबत्तीको जस्तै नाम, बट्टा र डिजाइन दिने नक्कली अगरबत्तीको बिगबिगी बढेको छ । झट्ट हेर्दा रङ, प्याकेजिङ, डिजाइन, र नाम छुट्याउनै नसकिने गरी बिभिन्न अगरबत्तीहरू बजारमा उपलब्ध छन्। ...}
पुरा पढ्नुहोस्बिमा समितिले लेखापरीक्षण प्रतिवेदन नबुझाउने २२ बिमा कम्पनीलाई जरिवाना गरेको छ । बीमा ऐनमा भएको व्यवस्था बमोजिम तोकिएको समयभित्र लेखापरीक्षण नबुझाएको भन्दै समितिले ती कम्पनीलाई कारबाही गरेको हो । समितिका अनुसार पहिलोपटक लेखापरीक्षण प्रतिवेदन नबुझाउने १० कम्पनीलाई १०/१० हजारको द...}
पुरा पढ्नुहोस्बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा असार अन्तिम साताभित्र सार्वजनिक गर्ने पूर्वतयारी थालेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हाल अस्तित्वमा रहेका बीमा कम्पनीहरुको पूँजीको आकार र कामको दायरा बढाउने विषय समेटिने भएको छ ।...}
पुरा पढ्नुहोस्सरकारले सबै संस्था तथा कम्पनीलाई अनिवार्य रुपमा सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने तयारी गरिरहँदा बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीमा कार्यरत कर्मचारीहरूले भने आफूहरु आबद्ध नहुने अडान राखेका छन् । नेपाल बैंकर्स संघले समेत बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई आबद्धताका लागि...}
पुरा पढ्नुहोस्यती एयरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् । यती एयरलाइन्सले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ । बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्...}
पुरा पढ्नुहोस्पछिल्लो एक सातामा शेयर बजार मापक नेप्से परिसूचक १५१.६१ अंकले गिरावट आएको छ । गत साताको बिहीबार अन्तिम कारोबारको दिन परिसूचक ७३.५९ अंकले बढेर २ हजार ९३१.५९ विन्दुमा पुगेर रोकिएको थियो । यो साताको पाँचै दिन कारोबार भएको नेप्से परिसूचक चार दिन बजार ओरालो लाग्दा एक दिन भने स...}
पुरा पढ्नुहोस्नेपाल एसबीआई बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल एसबिआई बैंक लि.का नायब प्रमुख कार्यकारी अधिकृत तथा वित्तीय अध...}
पुरा पढ्नुहोस्केजी इन्टरकन्टिनेन्टल प्रालिले विन्टर अफर अन्तर्गत नेपाली बजारमा विक्रीवितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा विशेष छुट प्रदान हुने बताइएको छ । माघ ९ गते आइतबारबाट यो अफर देशभरका सबै शोरुममा लागु हुने कम्पनीले जनाएको छ । यो अफर माघ अन्तिमसम्म मात्रै लागू हुनेछ । अफरअन्त...}
पुरा पढ्नुहोस्उपभोक्ता विज्ञ एवं अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उपभोक्ता हित संरक्षणको लागि बजार नियमन गर्ने निकायहरुलाई नै नियमन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । संघीय संसद, राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको मंगलबारको बैठकमा ‘उपभोक्ता हक हित, बजार व्यवस्थाप...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit