
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

सशस्त्र प्रहरी बल, नेपाल मुख्यालय हल्चोकले बिहीबारदेखि लागू हुनेगरि रिक्त रहेको एसपी र डीएसपी बढुवाका लागि सूचना निकालेको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक बिदुर खडकाले सूचना निकालेका हुन् । सूचना अनुसार बढुवा प्रयोजनका लागि सशस्त्र नायब उपरीक्षकहरुलाई ५ दिन...
पुरा पढ्नुहोस्उच्च अदालतले नायक पल शाहको बलात्कारसम्बन्धी मुद्दामा दुवै जिल्ला अदालतले दिएको आदेश सदर गरेको छ । बिहीबार मुद्दाको थुनछेकमा उच्च अदालतले जिल्लाकै आदेश सदर गरेको हो । यसअघि जिल्ला अदालत तनहुँ र नवलपुरले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने फैसला सुनाएका थिए । बिहीबार उच्च अदा...
पुरा पढ्नुहोस्महोत्तरीको एकडारा माध्यमिक विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महोत्तरीबाट ५० हजार रुपैयाँ घुस सहित पक्राउ परेका छन् । महोत्तरीको एकडारा गाउँपालिका–१ स्थित एकडारा माध्यमिक विद्यालयका प्रअ रामदिनेश मण्डल र व्यवस्थापन समिति अध्यक्ष विनोद पासवान घुससहित प...
पुरा पढ्नुहोस्आगामी आर्थिक वर्षको बजेटमा धितोपत्रको दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाउने विषयलाई महत्वका साथ समावेश गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले यही जेठ १५ गते संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा पुँजी बजारको विस्तार र विविधीकरण गरी सम्भावित जोखि...
पुरा पढ्नुहोस्२०७२ सालको महाभूकम्पले क्षतिग्रस्त भएको पाटन दरबार क्षेत्रस्थित १८ औं शताब्दीको अष्टकोणिक कृष्ण् मन्दिरको जीर्णोद्धारको कार्य सम्पन्न भएको छ । काठमाडौं उपत्यका संरक्षण कोष, पुरातत्व विभाग र अमेरिकाको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोषको सहकार्यमा उक्त मन्दिर जीर्णोद्धार गरिएको हो ।...
पुरा पढ्नुहोस्साइबर आक्रमण गरी बौद्धिक सम्पत्ति चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । साइबर ब्युरोका अनुसार ‘राजस्व व्यवस्थापन’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुऱ्याई चोरी गरी पीडितको बौद्धिक सम्पत्तिमा आघात पुऱ्याई आर्थिक लाभ लिने मनसायले नेपालक...
पुरा पढ्नुहोस्सरकारले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा कपडा उद्योगका समस्यालाई नहेरेको भन्दै कपडा उद्योग संघले असन्तुष्टि जनाएको छ । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले आर्थिक वर्ष २०७९/८० को बजेटले कपडा उद्योगको माग सम्बोधन नगरेको बताएको हो । नेपाली बजारमा अवैधरुपमा भित्रन...
पुरा पढ्नुहोस्संघीय संसदअन्तर्गत राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ । बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गरेका हुन् । &nb...
पुरा पढ्नुहोस्नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आफ्नो कार्यकालमा निर्मला पन्त घटनालगायत जघन्य अपराधको अनुसन्धान पहिलो प्राथमिकतामा रहने बताएका छन् । महानिरीक्षकमा बढुवा भएको १ महिना पुगेको अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा आईजीपी सिंहले निर्मलाको घटना लगा...
पुरा पढ्नुहोस्सिरहाको गोलबजार नगरपालिका–२ टुर्किया निवासी ज्ञानचन्द्र भनिने विष्णुदेव साहको शव आज बिहान इनारभित्र फेला परेको छ । श्रीमतीलाई औषधि लिन जाने क्रममा हिजो साँझबाट हराएका ४८ वर्षीय साहको शव आज बिहान गाउँ नजिकैको इनारभित्र फेला परेको हो । ‘औषधि लिएर तुरुन्तै फर्किहाल्छु&rsq...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit