Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सातामा नेप्सेमा १४५ अंकको गिरावट, किन जाँदै छ सेयर बजारमा पहिरो ?

२ बर्ष अगाडि

सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा उच्च अंकले गिरावट आएको छ ।   साताको पाँच दिन भएको कारोवारमा नेप्से  १४५.०८ अंक घटेको छ । गत साताको अन्तिम कारोबार दिन शुक्रवार २२२३.७८ बिन्दुमा रहेको नेप्से यो साताको अन्तिम कारोवार शुक्रवारसम्म १४५.०८ अंकले घटेर २०७८.७० बिन्दुमा झरेको...

पुरा पढ्नुहोस्

किशोरको मृत्युले अछाममा तनाव, प्रहरीद्वारा अश्रुग्यास र हवाई फायर

२ बर्ष अगाडि

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा आज एक युवक मृत भेटिएको घटनालाई लिएर गरिएको प्रदर्शनपछि उत्पन्न तनाव सामान्य बन्दै गएको छ ।    यही जेठ १७ गतेदेखि बेपत्ता रहेका भनिएका पञ्चदेवल विनायक नगरपालिका–४ का अन्दाजी १७ वर्षीय विनोद शाही नजिकैको भिरमा आज मृत भेटिएका थिए । निज श...

पुरा पढ्नुहोस्

काठमाडौंका ढुंगेधारा ब्युँताउन बजेट छुट्याउने मेयर साहको घोषणा

२ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले ढुंगेधारा ब्युँताउन बजेट विनियोजन गर्ने घोषणा गरेका छन् । नेवाः समुदायको सिथि नखः पर्व र वातावरण दिवसको अवसर पारे आज मेयर साहले ढुंगेधारा ब्युताउन बजेट छुट्याउने जनाएका हुन् ।    ‘हाम्रा सांस्कृतिक तथा सामाजिक व्यवहारहरु तथा आफ्ना रै...

पुरा पढ्नुहोस्

रोहिणी बस दुर्घटनाः ५ मृतकको सनाखत, घाइतेको उपचारमा ध्यान दिन गृहमन्त्री निर्देशन

२ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले जनकपुरबाट भैरहवा जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचार गर्न कुनै कसुर बाँकी नराख्न निर्देशन दिएका छन् ।    रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपा...

पुरा पढ्नुहोस्

छात्राहरूमाथि याैन दुर्व्यहारका आराेपी सर्वनामका वार्डेन रामेछापबाट पक्राउ

२ बर्ष अगाडि

छात्राहरुमाथि यौन दुर्व्यवहारको आरोप लागेका काठमाडौं जोरपाटीस्थित सर्वनाम शिक्षालयका होस्टल वार्डेन रामजी बस्नेत पक्राउ परेका छन् ।    उनलाई काठमाडौं प्रहरीले जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वयमा रामेछापबाट पक्राउ गरेको हो ।   प्रहरीका अनुसार वार्डेनले तीन जना छात्राम...

पुरा पढ्नुहोस्

नक्कली नेपाली नोट लिएर हाटमा किनमेल गर्दैगर्दा कैलालीबाट तीनजना पक्राउ

२ बर्ष अगाडि

प्रहरीले धनगढीमा ३८ हजारको नक्कली नेपाली नोटसहित तीनजनालाई पक्राउ गरेको छ।   प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोटसहित शुक्रबार तीनजना पक्राउ परेका हुन् ।   ...

पुरा पढ्नुहोस्

हरिजन मृत्यु प्रकरणको अनुसन्धानमा समिति नै समिति, घटना अझै रहस्यमा

२ बर्ष अगाडि

गत जेठ ४ गते रोल्पा कारागारमा एक कैदीबन्दीको आत्महत्याका विषयमा सरकारी तथा गैरसरकारी निकायहरुले स्थलगत अनुसन्धान सुरु गरेका छन् ।   सुर्खेत घर भई रोल्पा कारागारमा रहेका भनिएका विजयविक्रम शाहका नाममा कैद भुक्तान गरेका बाँके नेपालगञ्ज उपमहानगरपालिका–२ घरवारी टोलका सुन्दर हरिजनले उक्त...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको प्राविधिकतर्फ एसपी र डीएसपीमा बढुवा प्रक्रिया सुरु

२ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले प्राविधिकतर्फ रिक्त रहेको एसपी र डीएसपी बढुवाका लागि सूचना निकालेको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक विदुर खड्काले शुक्रबार सूचना निकालेका हुन् ।     सूचनामा प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्...

पुरा पढ्नुहोस्

समसामयिक राजनीतिबारे प्रचण्ड र गृहमन्त्री खाणबीच छलफल 

२ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । अध्यक्ष दाहालको ललितपुरको खुमलटारस्थित निवासमा शनिबार बिहान भएको भेटमा समसामयिक राजनीतिबारे छलफल भएको छ ।   भेटमा समसामयिक राजनीति, संघीय संसद्मा पेस भएको आर्थिक वर्षको बजेट,...

पुरा पढ्नुहोस्

सिन्धुलीमा सशस्त्र प्रहरी जवानले आफैंलाई हाने गोली

२ बर्ष अगाडि

सिन्धुलीमा शुक्रबार एक सशस्त्र प्रहरी जवानले आफैले बोकेको हतियारले आफैलाई गोली प्रहार गरेका छन् ।    गोली प्रहारबाट कमलामाई नगरपालिका–११ घर भएका मदन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण काभ्रे दरबन्दी भई हाल स.प्र.बल आश्रित गुल्म सिन्धुलीमा क...

पुरा पढ्नुहोस्