Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

२ बर्ष अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।    एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गर...

पुरा पढ्नुहोस्

साढे २ महिनादेखि अनुपस्थित सशस्त्रकी इन्स्पेक्टर अञ्जु गुरुङलाई हटाउने गृहको तयारी

२ बर्ष अगाडि

गृह मन्त्रालयले सशस्त्र प्रहरी बलकी निरीक्षक डा. अञ्जु गुरुङलाई स्पष्टीकरण सोधेको छ । बिदा नलिई लामो समयदेखि अनुपस्थित रहेकी गुरुङलाई विभागीय गर्न नपर्ने भए सात दिनभित्र कारणसहित सफाइ पेश गर्न मन्त्रालयले निर्देशन दिएको हो ।    उनी १ चैतदेखि अनुपस्थित छिन् । सशस्त्र प्रहरीमा बिदा स्व...

पुरा पढ्नुहोस्

मौसम सफा नभए आन्तरिक उडानको अनुमति नदिइने 

२ बर्ष अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने भएको छ ।     तारा एयरको विमान दुर्घटना भएसँगै हवाई दुर्घटनाको जोखिम न्यूनीकरणका लागि प्राधिकरणले इन रुट अर्थात् विमान उड्ने र पुग्ने स्थान उडान मार्गको मौसम अनुकूल नभएसम्म उडान अनुमति नदिने निर्ण...

पुरा पढ्नुहोस्

प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटबारे कसले के भने? 

२ बर्ष अगाडि

मंगलबार प्रतिनिधि सभामा मंगलबार आर्थिक वर्ष २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल चलिरहेको छ ।   छलफलको क्रममा विभिन्न नेताहरुले आफ्नो धारणा व्यक्त गरेका छन् । बैठकमा बोल्दै एमालेका सांसद विष्णु प्रसाद पौडेलले सरकारको आर्थिक वर्ष  २०७९/८० को बजेटले मुलुकले बोक्न नसक्नेगर...

पुरा पढ्नुहोस्

हयात होटलसँग सेटिङ गरेको आरोपमा तारागाउँ समितिका अध्यक्ष न्यौपाने बर्खास्त

२ बर्ष अगाडि

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गरेका हुन् ।    अध्यक्ष न्यौपानेलाई हयात रिजेन्सी होटलसँग मिलेमतो र सेटि...

पुरा पढ्नुहोस्

कैलालीमा घाँटी रेटिएको अवस्थामा दम्पती मृत फेला

२ बर्ष अगाडि

कैलाली गोदावरी नगरपालिका–७ हरैयामा एक दम्पती मृतावस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गोदावरी नगरपालिका–७ हरैयाका ६५ वर्षीय हेमबहादुर ऐर र ५५ वर्षीया पदमा ऐर आज मृत फेला परेका हुन् ।   श्रीमान् घरबाहिर झुन्डिएको अवस्थामा र श्रीमती घरभित्रै बिस्तरामा घाँटी रेटिएको अवस्थामा...

पुरा पढ्नुहोस्

प्रधानसेनापतिको अमेरिका भ्रमणमा केके छन् एजेन्डा, एसपीपीमा होला सहकार्य ?

२ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा असार पहिलो साता अमेरिका र विभिन्न मिसन भ्रमणमा निस्कने भएका छन् ।    ४ असारदेखि १० गतेसम्म नेपाली शान्ति सैनिकहरु तैनाथ रहेको लेबनान र सिरियास्थित शान्ति मिसनहरुको निरीक्षण भ्रमणमा प्रधानसेनापति शर्मा जाने भएको नेपाली सेनाले जनाएको छ । त्यसपछि उनी १३ असार...

पुरा पढ्नुहोस्

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको मुद्दाकाे सुनवाइमा अडचन, अर्काे पेशी ३० जेठमा

२ बर्ष अगाडि

प्रहरी महानिरीक्षक नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा सुनवाइ हुन सकेन । यसअघि दायर भएका डीआईजीको बढुवाविरुद्धको रिट निवेदन पनि सँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो ।   तत्कालीन डीआईजीहरु धिरजप्रताप सिंह, रवीन्द्र धानुक लगायतको एआईजीमा बढुवाविर...

पुरा पढ्नुहोस्

तारा एयर दुर्घटनामा परेका सबैको शव र ब्ल्याकबक्स फेला

२ बर्ष अगाडि

मुस्ताङको थासाङ गाउँपालिका–२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव भेटिएको छ । तीन जना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन–एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको छ ।   विमान...

पुरा पढ्नुहोस्

सुन्दर हरिजन मृत्यु प्रकरणः यस्तो छ छानबिन प्रतिवेदन

२ बर्ष अगाडि

रोल्पा कारागारमा मृत भेटिएका दलित किशोर सुन्दर हरिजनले आत्महत्या गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।    कारागार विभागले गठन गरेको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै हरिजनको मृत्युमा अरु कसैको संलग्नता नरहेको जनाएको हो । विभागले गत ६ जेठमा विभागका निर्देशक झरेन्द्रप्रसाद...

पुरा पढ्नुहोस्