
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख...
पुरा पढ्नुहोस्कैलालीमा मेडिकल जाँचका लागि अस्पताल लगिएका एक थुनुवा हतकडीसहित फरार भएका छन् । मंगलबार इलाका प्रहरी कार्यालय सुखडले पक्राउ गरेको घोडाघोडी २ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय हतकडीसहित फरार भएका हुन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेद जोशी...
पुरा पढ्नुहोस्सरकारले बाजुराका प्रमुख जिल्ला अधिकारी (सिडिओ), सशस्त्र प्रहरी र नेपाल प्रहरीका प्रमुख परिवर्तन गरेको छ । बुथ कब्जाका कारण निर्वाचनमा विवाद र स्थगित भएपछि सरकारले निर्वाचन आयोगको सिफारिसमा उनीहरुलाई परिवर्तन गरेको हो । निर्वाचन आयोगले बाजुरामा पुनः चुनाव गराउने तयारी गरेको छ । ...
पुरा पढ्नुहोस्नेपालस्थित इजरायली दूतावास र बीपी संग्रहालय समितिले बुधबार संयुक्तरुपमा ‘बीपी कोइराला र नेपाल–इजरायल सम्बन्ध’ विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेका छन् । नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध कायम भएको ६२ वर्ष पूरा भएको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । &n...
पुरा पढ्नुहोस्काठमाडौं महानगरपालिकाका नवनिर्वाचित प्रमख बालेन्द्र साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । बुधबार भएको भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताए । महानगर प्रमुख साहले आफू महान...
पुरा पढ्नुहोस्राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको हटिया–बुर्तिबाङ खण्डमा अधुरो कालोपत्र भएको छ । निर्माण कम्पनीले कालोपत्र गरेर सडक नबुझाउँदै सडकमा खाल्डा परेको, मापदण्डअनुसार कालोपत्र नसकेको र आवश्यक पूर्वाधार सम्पन्न नगरेको भन्दै मध्यपहाडी राजमार्ग आयोजना कार्यालय पर्...
पुरा पढ्नुहोस्गोरखामा चितुवाको आक्रमणमा परी प्रहरीसहित ३ जना घाइते भएका छन् । मंगलबार साँझ पालुङटारमा चितुवाले आक्रमण गरेको हो । पालुङटार नगरपालिका–४ रानीटारमा स्थानीयलाई चितुवाले आक्रमण गरेको थियो । आक्रमण खबर पाएपछि घटनास्थलमा पुगेका प्रहरी सहायक हवल्दार सुनिल रायमाझीलाई पनि चितुवाले आक...
पुरा पढ्नुहोस्काठमाडौंको कीर्तिपुरमा लागुऔषध लुट्ने क्रममा साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन छन् । उनीहरुले आफ्नै साथी चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने उदयपु...
पुरा पढ्नुहोस्सिरहामा गत ७ जेठमा भएको बाबुछोराको हत्या घटनामा प्रहरीले मृतकका बुहारीसहित ३ जनालाई पक्राउ गरेको छ । अर्नमा गाउँपालिका–१ महनौरमा बाबुछोराको घरमा सुतेकै स्थानमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । हत्या हुनेमा ६० वर्षीय चन्देश्वर पाल र उनका १९ वर्षीय छोरा सन्तकुमार थिए...
पुरा पढ्नुहोस्विगत १० महिनामा झापामा बलात्कारका १०६ घटनामा प्रहरीले ८६ अभियुक्तलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८÷७९ को १० महिनामा सबैभन्दा बढी जबर्जस्ती करणीका ७२ जाहेरी परेका छन् । ती घटनामा ५६ अभियुक्त पक्र...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit