Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सूक्ष्म अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न अनुगमन मूल्यांकन टोलीलाई महानिरीक्षक सिंहको निर्देशन

२ बर्ष अगाडि

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले स्थानीय तह निर्वाचनका लागि प्रहरी कार्यालयमा विनियोजित बजेट नियमानुसार संचालन भए/नभएको अनुगमन मूल्याङ्कनका लागि खटिई जान लागेका ८ वटा अनुगमन टोलीलाई सुक्ष्म अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिएका छन् ।    आइतबार नेपाल प्रहरी प्रध...

पुरा पढ्नुहोस्

ट्यांकी मर्मत गर्ने क्रममा टेकुस्थित पेट्रोल पम्पमा विष्फोट

२ बर्ष अगाडि

काठमाडौंको टेकुस्थित  कनक ट्रेड सेन्टर पेट्रोल पम्पमा विष्फोट भएको छ ।    प्रहरीका अनुसार आइतबार भएको विष्फोटमा परी दुईजना घाइते भएका छन् ।    मट्टितेल राखेर खाली भएको ट्यांकी वेल्डिङ गर्ने क्रममा त्यसभित्र रहेको ग्यास निस्किँदा  विष्फोट भएको कालीमा...

पुरा पढ्नुहोस्

रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशाला स्थापनाले नेपाली उत्पादनको परीक्षणमा सहजता 

२ बर्ष अगाडि

भारतले नेपाल–भारत सीमास्थित बिहार राज्यको रक्सौलमा राष्ट्रिय खाद्य प्रयोगशाला स्थापना गरेको छ ।      कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवको उपस्थितिमा भारत सरकारका स्वास्थ्य एवम् परिवार कल्याण मन्त्री डा मनसुख मण्डावियाले आईतबार राष्ट्रिय खाद्य प्रयोगशालाको...

पुरा पढ्नुहोस्

सरदर मितिअघि नै भित्रियो मनसुन

२ बर्ष अगाडि

नेपालमा यस वर्ष मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भेगबाट प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।        महाशाखाले आजै विशेष बुलेटिन निकालेर हाल यस वर्षको मनसुन प्रणाली आइतबार प्रदेश नं १ मा आगमन भएको जनाएको छ । नेपालको अन्...

पुरा पढ्नुहोस्

प्रेम आलेसहित यी मन्त्री फेर्न समाजवादीको सूची 

२ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीले आफ्नो मन्त्रीहरु हेरफेरका लागि प्रधानमन्त्री शेरबत्रहादुर देउवालाई सूची बुझाएको छ ।    समाजवादीले अहिले बुझाएको सूची अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा प्रेम आलेको स्थानमा अब जीवनराम श्रेष्ठलाई प्रस्ताव गरिएको छ भने सहरी विकासमा रामकुमारी झाँक्रीको स...

पुरा पढ्नुहोस्

रचनात्मक कामका लागि माओवादी केन्द्रका सदस्यबाट १०० रुपैयाँ उठाइने

२ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवं अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट रु. १०० का दरले लेवी उठाउने भएको छ ।   माओवादीका देशभर कूल आठ लाख पार्टी सदस्य छन् । त्यसबाट रु. आठ करोड बराबरको रकम संकलन हुनेछ । पार्टी अध्यक्...

पुरा पढ्नुहोस्

सार्वजनिक ऋणको भार १८ खर्ब ४८ अर्ब, वित्तीय व्यवस्थाको  हिस्सा बढ्दै

२ बर्ष अगाडि

तपाईको टाउकामा ऋणको भार कति छ ? उत्तर पनि तपाईसँगै छ । व्यक्तिगत कारोबारका लागि लिइएको ऋणको हिसाब व्यक्तिगतरुपमा नै हुन्छ । त्यसको जिम्मेवार पनि तपाई नै हो ।  तर, देशले लिएको ऋण तपाई हामी सबैको गन्तीमा हिसाब गर्दा के कति पुग्यो होला ? आम मानिसको चासो स्वाभाविकरुपमा रहन सक्छ नै ।  ...

पुरा पढ्नुहोस्

सुदूरपश्चिमलाई मुलुककै धनी प्रदेश बनाउन सकिन्छ : प्रधानमन्त्री देउवा

२ बर्ष अगाडि

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको तीव्र विकासका लागि आवश्यक कार्ययोजना बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   सुदूरपश्चिमाञ्चल सरोकार मञ्च, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रधानमन्त्री देउवाले मानव संशाधनको विकास...

पुरा पढ्नुहोस्

उत्तर कोरियाद्वारा ८ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण

२ बर्ष अगाडि

प्योङयाङले आइतबार आठ वटा छोटो दूरीका ब्यालेस्टिक मिसाइल परीक्षण गरेको दक्षिण कोरियाली योनहाप समाचार एजेन्सीले दक्षिण कोरियाली सेनालाई उद्धृत गर्दै  उल्लेख गरेको छ ।   यसअघि आइतबार योनहापले दक्षिण कोरियाली स्रोतलाई उद्धृत गर्दै उत्तर कोरियाले आइतवार जापान सागरतर्फ कम्तिमा दुई स्थानबाट...

पुरा पढ्नुहोस्

प्रदेश र महानगरबीच सहकार्यबारे मुख्यमन्त्री पाण्डे र मेयर साहबीच छलफल

२ बर्ष अगाडि

काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साह र बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेबीच भेटवार्ता भएको छ ।    मुख्यमन्त्री पाण्डे निवास स्वयम्भूमा आज बिहान भएको भेटमा काठमाडौं महानगरभित्रको फोहरमैलाको व्यवस्थापन, सुशासन, सेवा प्रवाह र सम्पदा संरक्षणको विषयमा छलफल भएको मुख्यमन्त...

पुरा पढ्नुहोस्