
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

मुलुकमा अहिले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहेको छ । महिला तथा बालबालिकाविरुद्ध हुने सबैखाले हिंसाविरुद्धको यो अभियान वर्षेनि सञ्चालन गरिए पनि त्यस्तो हिंसा भने घट्न सकेको छैन । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नै महिला तथा बालबालिकासम्बन्धी अपराधको मुद्दा ११ हजार ४३४...
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफू पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जस्तै राष्ट्रवादी भएको बताएका छन् । आज काठमाण्डौमा सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा बोल्दै उनले आफ्नो राष्ट्रवाद र राप्रपाक...
पुरा पढ्नुहोस्दोलखामा नवजात शिशुसहित दम्पती मृत फेला परेका छन् । बुधबार तामाकोशी गाउँपालिका–२, झुलेमा एकै परिवारका ३ जना मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रमुख डीएसपी भेषराज रिजालका अनुसार मृत्यु हुनेमा स्थानीय २७ वर्षीय श्याम तामाङ, उनकी श्रीमती २५ वर्षीया अम्बिका त...
पुरा पढ्नुहोस्नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि पोखरामा उम्मेदवारी घोषणा गर्ने क्रम शुरु भएको छ । प्रदेश सभापतिमा उम्मेदवारी घोषणा गर्ने एकजना संस्थापन समूह (देउवा) र तीन जना वरिष्ठ नेता पौडेल समूहका हुन् । हालसम्म कास्कीका शुक्रराज शर्मा, देवराज चालिसे, तनहुँका रघुनाथ पौडेल र पर्वतका...
पुरा पढ्नुहोस्नेकपा एमालेका नेताहरुले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनले राष्ट्र र जनताको समस्या समाधान गर्ने गरी मुलुकको नेतृत्व गर्न आफ्नो पार्टी सक्षम रहेको सन्देश दिएको बताएका छन् । नेकपा एमालेका नवनिर्वाचित सचिवद्वय योगेशकुमार भट्टराई, पदमा अर्याल र केन्द्रिय सदस्य महेश बस्नेतले पार्टीको...
पुरा पढ्नुहोस्चितवनमा सेवाग्राहीबाट घूस लिँदै गर्दा मालपोत कार्यालयका प्रमुख र वडा कार्यालयका अमिन पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौँको टोलीले मालपोत कार्यालय चनौलीका मालपोत अधिकृत मुकुन्द पौडेल र भरतपुर महानगरपालिका–२० का अमिन वीरेन्द्रबहादुर कठायतलाई...
पुरा पढ्नुहोस्महोत्तरीको लोहारपट्टी नगरपालिका–६ मा आज बिहान हत्या गरिएको अवस्थामा एक महिलाको शव बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यका अनुसार स्थानीयवासी सुरेन्द्र मण्डलकी पत्नी ३५ वर्षीया रुबी मण्डलको हत्या गरिएको अवस्थामा शव निजको आफ्नै घरको बरण्डामा राखिए...
पुरा पढ्नुहोस्कास्कीको पोखरामा भएको झगडामा केही व्यक्तिलाई खुँडा प्रहार गरी घाइते बनाएर भागेका दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका–२० भलाम घर भई हाल पोखरा महानगरपालिका–१७ छोरेपाटन बस्ने १९ वर्षीय गोरे भन्ने सुरज गुर...
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा आजबाट गोला प्रणालीबाट पेसी तोकिएको छ । पहिलो दिन दुईवटा एकल इजलाससहित कुल ११ वटा इजलास गठन भएका छन् । आज दुईवटा एकल इजलास छन् । न्यायाधीश मीरा खड्का र डा. कुमार चुडालको एकल इजलास गठन भएको छ । वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासमा न्यायाधीश टंकबहाद...
पुरा पढ्नुहोस्देशका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै सरकारले सतर्कता अपनाउन आग्रह गरेको छ । मौसम पूर्वानुमान महाशाखाले मंगलबार सूचना जारी गर्दै आजदेखि हिमपातको सम्भावना रहेको जनाएको हो । महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit