Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

प्रहरीमा यसरी हुनेछ १७,५१७ जना सई, हवल्दार र सिपाहीको बढुवा 

३ बर्ष अगाडि

प्रहरी नियमावली संशोधन गरेर वरिष्ठ नायब निरीक्षक (सिनियर सव इन्स्पेक्टर) , वरिष्ठ हवल्दार (सिनियर हेड कन्स्टेवल) र सहायक हवल्दार (असिस्टेन्ट हेड कन्स्टेवल)  पद थप भएसँगै प्रहरी प्रधान कार्यालयले १७ हजार ५ सय १७ कनिष्ठ अधिकारीहरुको बढुवा मापदण्ड सहित तयारी  थालेको छ ।    &nb...

पुरा पढ्नुहोस्

इन्टरपोलको अप्रेशन कोडनाम थन्डरः ११८ देशमा चलेको ३० दिने विशेष कारबाही 

३ बर्ष अगाडि

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले विश्वका ११८ देशको प्रत्यक्ष संलग्नतामा एकमहिनासम्म चलाएको अप्रेशन कोडनाम थन्डरकाक्रममा संगठित गिरोहले दुर्लभ बन्यजन्तु र लोपन्मुख काठ तथा बनस्पतीको ओसारपसार र बेचबिखनलाई तिब्रता दिएको फेला पारेको छ ।      अप्रेशन कोडनाम थन्डरमा...

पुरा पढ्नुहोस्

अरुको पार्टीको चिन्ता नलिई आफ्नो पार्टी बनाउनेतिर लागौँ : देउवा

३ बर्ष अगाडि

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेताहरुलाई तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।   आज सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगर्...

पुरा पढ्नुहोस्

पार्टीको निर्वाचन समितिलाई पूर्णता दिन निधिको आग्रह

३ बर्ष अगाडि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको निर्वाचन समितिलाई तत्काल पूर्णता दिन सभापति शेरबहादुर देउवासँग माग गरेका छन् ।   उनले पार्टीको विधान अनुसार ५ सदस्यीय निर्वाचन समिति हुनुपर्नेमा हाल ४ सदस्य रहेको भन्दै त्यसलाई तत्काल पूर्णता दिन पार्टी सभापति देउवासँग माग गरेका छन् ।...

पुरा पढ्नुहोस्

नेप्सेमा सामान्य अंकले गिरावट

३ बर्ष अगाडि

पछिल्लो ३ दिनदेखि निरन्तर शेयर बजारमा मापक नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मौद्रिक नीतिको पहिलो त्रयमासिक समिक्षापछि लगातार ओरालो लागेको हो ।    आज कारोबारको शुरुवातदेखि उतारचढावका बीच परिसूचक कारोबारको अन्तिम समयमा आएर १.६४ अंकले घटेर २ हजार ६२८.३७ अंकमा झरेको छ । आज कारोबार...

पुरा पढ्नुहोस्

नेपाल–अमेरिका संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ सम्पन्न 

३ बर्ष अगाडि

नेपाली सेना र अमेरिकी सेनाबीच भएको एक महिना लामो संयुक्त सैन्य अभ्यास ‘टिक–नेल–२२’ को  बलाध्यक्ष सरोजप्रताप राणाले समापन गरेका छन् । छाउनीस्थित रेञ्जर गणमा विशेष कार्यक्रमको आयोजना गरेर संयुक्त सैन्य अभ्यासको समापन भएको हो ।    नेपाली सेनाको खोज तथा उद्...

पुरा पढ्नुहोस्

एमाले महाधिवेशन : पूर्वमाओवादीका बादलसहित ३ जना निर्वाचित

३ बर्ष अगाडि

नेकपा एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादी पृष्ठभूमिका ३ जना पदाधिकारीमा निर्वाचित भएका छन् । उपाध्यक्षमा रामबहादुर थापा बादल, सचिवमा टोपबहादुर रायमाझी र लेखराज भट्ट विजयी भएका हुन् ।    मंगलबार सम्पन्न निर्वाचन मतपरिणामअनुसार सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा,...

पुरा पढ्नुहोस्

संक्रमण रोक्नेदेखि ऋण लिनेसम्म, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

३ बर्ष अगाडि

सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ ।    आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्...

पुरा पढ्नुहोस्

अदालतले सुकीको मुद्दामा फैसला सुनाउन  स्थगित

३ बर्ष अगाडि

म्यानमारको जुन्ता अदालतले म्यानमारकी प्रजातान्त्रिक नेतृ आङ सान सुकी मुद्दामा फैसला गर्न मङ्गलबार स्थगित गरेको छ । अपदस्थ नागरिक नेतृ धेरै मुद्दाहरूमध्ये पहिलो फैसला हो जसले उनलाई दशकौंसम्म जेल सजाय  दिन सक्ने बताइएको छ ।    दक्षिणपूर्वी एसियाली देशको छोटो लोकतान्त्रिक प्रयासलाई...

पुरा पढ्नुहोस्

केपी शर्मा ओली दोस्रो पटक एमाले अध्यक्षमा निर्वाचित

३ बर्ष अगाडि

नेकपा एमालेको चितवनमा आयोजित १०औं महाधिवेशनबाट पार्टी अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पछि पार्दै उनी दोस्रो पटक पार्टी अध्यक्षमा विजयी भएका हुन् ।   पार्टीका वर्तमान अध्यक्ष समेत रहेका ओलीले  १ हजार ८ सय मत पाएका छन् । निर्वाचन आयोगका अन...

पुरा पढ्नुहोस्