Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

झापाबाट पीसीआर रिपोर्ट नक्कली बनाउने १ पक्राउ

३ बर्ष अगाडि

मेचीनगर नगरपालिका–६ बाट नक्कली पीसीआर रिपोर्ट बनाउने एक व्यक्तिलाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको छ ।    पक्राउपर्नेमा मेचीनगर–६ काँकरभिट्टाका रिङ्जी टुर एण्ड ट्राभल्सका सञ्चालक पेमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले बताएका छन् । प्रहरीले...

पुरा पढ्नुहोस्

लेबनानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  लेबनानमा तैनाथ हुन प्रमुख सेनानी विकास के.सीको नेतृत्वमा श्री गोरख बक्स गणको ६३ औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।   सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा २१५ जना नेपाली शान्ति सैनि...

पुरा पढ्नुहोस्

महाधिवेशनपछि कांग्रेसले विचारमा प्रस्ट भएर अघि बढ्नुपर्छ : मिनेन्द्र रिजाल

३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता एवम् रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताएका छन् ।   नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आयोजना गरेको प्रतिनिधिहरुलाई धन्यवाद कार्यक्रममा बोल्दै मन्त्री रिजालले नय...

पुरा पढ्नुहोस्

बेथितिका साथ पार्टी चलाए सभापतिविरुद्ध प्रतिवादमा उत्रिने शेखर कोइरालको चेतावनी

३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी सभापतिमा भएको पराजयलाई आफूले स्वभाविक रुपमा लिएको बताएका छन् ।    पार्टीको १४ औं महाधिवेशनमा सभापति पदमा पराजित भएपछि बुधबार काठमाण्डौमा आयोजित आफ्ना विचार समूहका नेता, कार्यकर्ताहरुको भेलामा बोल्दै उनले सभापति देउवा स्वस्थ प्रतिस...

पुरा पढ्नुहोस्

सभापतिसंग हामी सहकार्य र संघर्ष गर्छौं : गगन थापा

३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले सभापति शेरबहादुर देउवासँग सहकार्य र संघर्ष गर्दै अघि बढ्ने बताएका छन् ।   आज शेखर कोइराला समूहले महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफूले देउवालाई दुबै चरणमा मत नदिएको बताएका छन् । साथै  निर्वाचित भएपछि उन...

पुरा पढ्नुहोस्

ओमिक्रोन भेरियन्ट ७७ देशमा पुगिसकेको डब्ल्यूएचओको अनुमान

३ बर्ष अगाडि

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नयाँ कोभिड भेरियन्ट ओमिक्रोन  सम्भवतः विश्वका धेरैजसो देशमा पुगिसकेको हुनसक्ने अनुमान गरेको छ । हाल विश्वका ७७ देशमा यो भेरियन्ट फैलिएको पुष्टि भएको छ । यो निकै उत्परिवर्तित भेरियन्ट भएकोले तिब्र गतिमा फैलिरहेको र अन्य धेरै देशमा पनि हुनसक्ने डब्ल्यूएचओ प्...

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : आज उपसभापतिको मात्र मतगणना हुने 

३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज उपसभापतिको मतगणना हुने भएको छ ।   आज बिहान २ बजे  मात्रै सभापतिको मतगणना सकिएपछि भोलिदेखि मात्रै अन्यपदाधिकारीको र केन्द्रीय सदस्यहरुको लागि मतगणना हुने निवार्चन समितिले जानकारी गराएको थियो । तर आज १ बजे बसेको निर्वाचन समितिको बैठकले आज उ...

पुरा पढ्नुहोस्

काठमाडौं महानगरका निर्देशकसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरका निर्देशक भैरवबहादुर बोगटीसमेत ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गलत लिखत तयार गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।    काठमाडौं–१२, टे...

पुरा पढ्नुहोस्

शेरबहादुर देउवाले पार्टीमा कसैलाई असुरक्षाको अनुभूति हुन दिनेछैनन् : प्रकाशशरण महत 

३ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् ।   आज नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैज...

पुरा पढ्नुहोस्

भारतीय सीडीएस रावतसँगै दुर्घटना परी उपचाररत क्याप्टेन सिंहको मृत्यु

३ बर्ष अगाडि

भारतीय चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसँगै दुर्घटनामा परी उद्धार गरिएका क्याप्टेन वरुण सिंहको निधन भएको छ । उक्त हेलिकोप्टर दुर्घटनामा १३ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने सिंहको उद्धार गरिएको थियो ।    गम्भीर घाइते भएका सिंहको बैंग्लोरमा उपचार भइरहेको थियो । भारतको वायुसेनाले ट्...

पुरा पढ्नुहोस्