Friday, 23 May 2025 | २०८२ जेठ १०, शुक्रबार

राजस्व छलीको आरोपमा समानान्तर निर्माण सेवामा राजस्व अनुसन्धानको छापा

३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व छलीको आशंकामा समानान्तर निर्माण सेवामा छापा मारेको छ । नक्कली कागजात बनाई आयकर छली गरेको आरोपमा शुक्रबार समानान्तरको काठमाडौं बानेश्वरस्थित कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो ।   वार्षिक अर्बौं रुपैयाँ ठेक्कापट्टाको कारोबारमा संलग्न रहे पनि सम...

पुरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय सदस्य मतगणना, यी हुन् जीत निश्चित भएका नेता 

३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।      २३९३ मत गन्दा निर्वतमान महामन्त्री शशांक कोइरालाको अग्रता कायम नै छ । उनले १९७१ मत पाएका छन् । यस्तै एनपी साउद...

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीका ४ एसएसपीको सरुवा र बढुवा भएका ११ को पदस्थापन 

३ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपाल मुख्यालयले ४ जना वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा भर्खरै बढुवा भएका ११ जनाको पदस्थापन गरेको छ ।      सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक रामशरण पौडेलको निर्णयले उनीहरुको सरुवा तथा पदस्थापन भएको हो ।      सरुवा हुने एसएसपीहरुम...

पुरा पढ्नुहोस्

कांग्रेस केन्द्रीय सदस्य पदको मतगणना, ११०० मत गन्दा शंशाकले पाए ८८२ मत

३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।      मतगणना बिहान १० बजदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा भइरहेको हो । निर्वाचन समितिका अनुसार विभिन्न १२ वटा स...

पुरा पढ्नुहोस्

नेतृत्व चयनमा हस्तक्षेप छैन, विधि मान्नुस् : माओवादी केन्द्र

३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले पार्टीको सिद्धान्तअनुसार जनवादी केन्द्रीयताको अभ्यास गर्न र आफ्नो नेतृत्व चयन गर्न पार्टीका सबै समिति र जनवर्गीय सङ्गठन स्वतन्त्र रहेको स्पष्ट पारेको छ ।      पार्टीका प्रदेश समितिहरूको नयाँ नेतृत्व चयनमा सकस परिरहेको बेला माओवादी केन्द्रले सकेसम्म सहम...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् । आइतबार दिउँसो ४ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।   प्रधामन्त्रीको सचिवालयका अनुसार संसद्को गतिरोध अन्त्य गर्नका लागि भोलिको बैठक बोलाइएको हो । उक्त बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दल...

पुरा पढ्नुहोस्

भिजिट भिसामा वैदेशिक रोजगारमा नजान आग्रह

३ बर्ष अगाडि

वैदेशिक रोजगारमा जाँदा भिजिट भिसामा नजान सरोकारवालाहरूले आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को अवसरमा वैदेशिक रोजगार  पत्रकार समाजले आयोजना गरेको भिजिट भिसाः समस्या र समाधान विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरूले सो आग्रह गरेका हुन् ।    पछिल्लो स...

पुरा पढ्नुहोस्

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

३ बर्ष अगाडि

सानिमा बैंकले प्रमुख कार्यकारी अधिकृतमा निश्चलराज पाण्डेलाई नियुक्त गरेको छ ।    बैंकको सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । २०५२ सालमा नबिल बैंकबाट बैंकिङ क्षेत्रम प्रवेश गरेका ४७ वर्षीय पाण्डे ८ वर्ष अघिदेखि सानिम...

पुरा पढ्नुहोस्

कांग्रेसको खुला केन्द्रीय सदस्य मतगणनामा यी नेता अघि

३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्य पदमा परेको मतको गणना अहिले भइरहेको छ । ३५ केन्द्रीय सदस्यका लागि ९९ जनाले उम्मेदवारी दिएका छन् ।    कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म निवर्तमान कांग्रेस महामन्त्री शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका छन् । १०० मत...

पुरा पढ्नुहोस्

आफूलाई एमालेको सल्लाकार बनाएकोमा भीम रावलको आपत्ति

३ बर्ष अगाडि

एमालेका नेता भीम रावलले  आफूलाई पार्टीले केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाएकोमा आपत्ति जनाएका छन् ।   पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा पराजित रावल पार्टीमा जिम्मेवारी बिहीन भएका थिए । उनले अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य उम्मेदवार बन्न मिल्ने पार्टीमा...

पुरा पढ्नुहोस्