Saturday, 24 May 2025 | २०८२ जेठ ११, शनिवार

१४ वर्षमा पहिलो पटक फ्रान्सले युरोपेली संघको अध्यक्षता ग्रहण गर्दै

३ बर्ष अगाडि

१४ वर्षमा पहिलो पटक फ्रान्सले युरोपेली संघमा परिषद्को अध्यक्षको भूमिका निभाउने भएको छ । उसले २०२२ जनवरी १ देखि युरोपेली संघमा परिषद्को अध्यक्षता गर्नेछ ।   प्रत्येक सदस्य राष्ट्रहरुले ६ महिनाका लागि युरोपेली संघ परिषदको अध्यक्षता ग्रहण गर्न पाउने नियमका आधारमा फ्रान्सले १ जनवरी देखि ३० जु...

पुरा पढ्नुहोस्

आफूलाई कमजोर नठानी आँट गरे अगाडि बढ्न सकिन्छ : असिम बानियाँ (अन्तर्वार्ता)

३ बर्ष अगाडि

यूएन राष्ट्रसंघीय शान्ति मिसनको ६० वर्षे अवधिमा नेपालबाट पहिलो पटक महिला सैनिकलाई एपीसी (बख्तरबन्द गाडी) चलाउने अवसर आएको छ । र, त्यो अवसर पाएकी छिन् नेपाली सेनाकी प्युठ असिम बानियाँले । उनी नेपाली सेनामा पनि एपीसी चलाउने पहिलो महिला चालक हुन् । हाल पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रम...

पुरा पढ्नुहोस्

कांग्रेस महाधिवेशन : विमलेन्द्र निधिको समर्थन पनि देउवालाई

३ बर्ष अगाडि

कांग्रेस नेता विमलेन्द्र निधिले पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् सभापति पदमा आफूलाई समर्थन गर्न आग्रह गर्दै नेता शेरबहादुर देउवा विमलेन्द्र निधिको निवासमा पुगेपछि उनले समर्थन गर्ने निर्णय गरेका हुन् ।    निधिले पहिलो चरणमा भएको मतदानको...

पुरा पढ्नुहोस्

कांग्रेस सभापतिमा दोस्रो चरणको चुनाव साढे ३ बजेदेखि, कसको छ पल्लाभारी ?

३ बर्ष अगाडि

नेपाली कांग्रेसको सभापति पदका प्रत्यासीमध्ये कसैले पनि खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आज दिउँसो साढे ३ बजेदेखि पुनः मतदान हुने भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार राष्ट्रिय सभा गृहमा मतदान हुँदै छ ।   पहिलो चरणमा प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८...

पुरा पढ्नुहोस्

सीआईबीको आर्थिक अपराध अनुसन्धान गर्ने सई व्यापारीसँग रकम लिन जाँदा पक्राउ

३ बर्ष अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत प्रहरी नायब निरीक्षक (सई) व्यापारीसँग रकम लिन जाँदा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सई विष्णु ढुंगाना छन् ।    एक व्यापारीलाई धम्क्याएर १५ लाख रकम लिएको आरोपमा ढुंगाना पक्राउ परेका हुन् । सोमबार पक्राउ परेका उनीविरुद्ध आ...

पुरा पढ्नुहोस्

विमलेन्द्र निधिद्वारा पहिलो चरणमै आफूले सभापति जित्ने दाबी

३ बर्ष अगाडि

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार विमलेन्द्र निधिले निर्वाचन प्रक्रियाको पहिलो चरणमै आफूले सभापति जित्ने दाबी गरेका छन् ।   आज भृकुटी मण्डपमा मतदानपछि पत्रकारसँग कुरा गर्दै उनले आफूले जित्ने प्रबल सम्भावना रहेको दाबी गर्दै १३औँ महाधिवेशनमा सभापतिको लागि अरुलाई मतद...

पुरा पढ्नुहोस्

नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठेको हुँ : प्रकाशमान सिंह

३ बर्ष अगाडि

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार प्रकाशमान सिंहले हाल भइरहेको नेतृत्व असक्षम हुँदा पार्टी सभापतिमा उठ्नु परेको बताएका छन् ।   उनले पार्टी सभापति देउवाले समयमै महाधिवेशन नगराएको, क्रियाशील सदस्यतामा ढिलासुस्ती गरेको र पार्टीको विधानमा मनपर्दी गरेको कारण यस्तो अवस्था स...

पुरा पढ्नुहोस्

शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुन्छन् : बालकृष्ण खाँड

३ बर्ष अगाडि

नेपाली काँग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताएका छन् ।   सोमबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता खाँडले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताएका हुन् । उनले...

पुरा पढ्नुहोस्

माधव र प्रचण्ड कम्युनिस्ट आन्दोलन कमजोर पार्ने मिसनमा लागे : शंकर पोखरेल

३ बर्ष अगाडि

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने मिशनमा लागेको बताएका छन् ।   सोमबार अखिल नेपाल महिला संघले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मह...

पुरा पढ्नुहोस्

कुमारी बैंक ऋण प्रकरण : अनुसन्धान सकियो, प्रतिवेदन बुझाउँदै सीआईबी

३ बर्ष अगाडि

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले छानबिन गरिरहेको ‘कुमारी बैंक ऋण प्रकरण’ को अनुसन्धान सकाएको छ । अब २/३ दिनमा नै सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाउन लागिएको सीआईबीले जानकारी दिएको छ ।    गायक योगेश्वर अमात्यको बारास्थित जग्गाको नक्कली जग्गाधनी र कागज...

पुरा पढ्नुहोस्