Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

एमसीसी संसदमा पेश भए बहुमतले अनुमोदन हुने नेपाली काँग्रेसको दाबी 

३ बर्ष अगाडि

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी संसदमा पेश भए बहुमतका साथ पारित हुने दाबी गरेका छन् । पार्टी कार्यालय सानेपामा बिहीवार बसेको कार्यसम्पादन समितिको पहिलो बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रवक्ता महतले यस्तो दाबी गरेका हुन् ।   उनले बैठकमा स्थानीय निर्वाचनको...

पुरा पढ्नुहोस्

एमसीसी अनुमोदनका लागि राष्ट्रिय सहमती खोजिरहेका छौंः अर्थमन्त्री शर्मा  

३ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमती खोज्ने प्रयास गरिरहेको बताएका छन् ।      अर्थ मन्त्रालयमा बिहीवार  आयोजित चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एम...

पुरा पढ्नुहोस्

प्रधानसेनापति र रक्षा सचिवले गरे कालापानी क्षेत्रको निरीक्षण 

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा गएका प्रधानसेनापति शर्माले बिहीबार सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् ।       उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारल...

पुरा पढ्नुहोस्

प्रदेश प्रहरी ऐन कार्यान्वयनमा केन्द्रको अवरोधपछि मधेश प्रदेशमा सङ्कल्प प्रस्ताव पेश

३ बर्ष अगाडि

मधेस प्रदेशसभामा प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्ताव पेश भएको छ । प्रदेशसभाको बुधबारको बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले सङ्कल्प प्रस्ताव पेश गरेका हुन् ।      सङ्कल्प प्रस्ताव पेश गर्दै मन्त्री साहले प्रदेश प्रहरी ऐन कार...

पुरा पढ्नुहोस्

होटल याक एण्ड यतिको सम्पत्ति र बैंक खाता रोक्का, क्यासिनो र पाँचतारेको लाइसेन्स रद्द

३ बर्ष अगाडि

काठमाडौँमा रहेको याक एण्ड यति होटलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै होटलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ ।    सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नाग...

पुरा पढ्नुहोस्

प्रधानसेनापति र पाकिस्तानी राजदूतबीच भेटवार्ता

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ ।   पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।              उक्त भ...

पुरा पढ्नुहोस्

सहन्यायाधिवक्ता थापा र उनकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा 

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार उच्च सरकारी वकिल कार्यालय, पोखराका तत्कालीन सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध विशेष अदालत पोखरामा मुद्दा दायर गरेको छ ।     २०४५ सालमा सरकारी सेवामा प्रवेश गरेका थापाले विभिन्न कार्यालयमा कार्यरत रहँदा ६१ लाख २ हजार ७६ रकम भ्रष्ट...

पुरा पढ्नुहोस्

‘हिजाव व्यक्तिको अधिकार’ भन्दै भारतभर प्रदर्शन

३ बर्ष अगाडि

भारतको कर्नाटकस्थित उडुपीको एक क्याम्पसमा हिजाव लगाएर कक्षा कोठामा प्रवेश गर्न नदिएपछि किशोरीहरु केही सातादेखि प्रदर्शनमा उत्रिएका छन् । यो प्रदर्शनले देशव्यापी रुप लिएको छ भने सामाजिक सञ्जाल ट्वीटरमा ‘ह्याजट्रयाक हिजाव व्यक्तिको अधिकार’(हिजाव इज् इन्डिभिजुअल राइट्) भनी चर्चित भइरहेको छ...

पुरा पढ्नुहोस्

मधेस प्रदेशमा निर्वाचनको अर्को मिति घोषणा गर्न लोसपाको माग

३ बर्ष अगाडि

लोकतान्त्रिक समाजवादी पार्टीको एउटा खेमाले स्थानीय तहको निर्वाचनको अर्को मिति घोषणा गर्नुपर्ने माग गरेको छ ।     लोसपाको मधेस प्रदेशले आज विज्ञप्ति निकाल्दै उक्त प्रदेशमा स्थानीय निर्वाचन असोज २ गते भएको र जनप्रतिनिधिको कार्यकाल सरकारले घोषणा गरेको वैशाख ३० को निर्वाचसम्म पूरा नहु...

पुरा पढ्नुहोस्

देशका देवता नै खतरामा !

३ बर्ष अगाडि

ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिरको मूर्ति ९ माघमा चोरी भयो । मूर्ति हराएको १६ दिन बितिसक्दा पनि अझै फेला पर्न सकेको छैन । अब हराएको मूर्ति खोज्ने जिम्मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपत्यका अपराध अनुसन्धान महाशाखाको टोलीलाई दिइएको छ ।    मूर्तिको बारेमा सूचन...

पुरा पढ्नुहोस्