Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

गृहमन्त्री खाण र अर्थमन्त्री शर्माबीच छलफल

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ ।      नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन् ।     गृह मन...

पुरा पढ्नुहोस्

हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धकका लागि दरखास्त आह्वान

३ बर्ष अगाडि

सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो ।   महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना...

पुरा पढ्नुहोस्

प्रधानसेनापति र रक्षा सचिवले गरे आर्टिलरी फायरिङ अभ्यासको अवलोकन 

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले नेपाली सेनाद्वारा प्रदर्शन गरिएको आर्टिलरी फायरिङ अभ्यासको अवलोकन गरेका छन् ।    धनुषा जिल्ला, भिमानस्थित फायरिङ्ग रेञ्‍जमा नेपाली सेनाद्वारा प्रदर्शन गरिएको आर्टिलरी फायरिङ अभ्यासको मंगलबार उनीहरुले अवलोकन गरेको सैनिक ज...

पुरा पढ्नुहोस्

सेनाको कमाण्ड तथा स्टाफ कोर्समा छनौट भएका यी हुन् ७७ सैन्य अधिकारी

३ बर्ष अगाडि

नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्सका लागि यसपटक १८४ जना उर्तिण भएका छन् । जसमध्ये ७७ जना छनौट भएका छन् भने बाँकी १०७ जनाले परिक्षा उर्तिण गरेर मेरिट लिस्टमा परेका छन् ।    सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा संचालन हुने एकवर्ष लामो यो कोर्सलाई सैनिक अधिकारीहरुको वृत्ती वि...

पुरा पढ्नुहोस्

२१ वर्षदेखि काम नै ठगी, फेरि कपिलवस्तुमा समातिए ‘कुख्यात’ ठग 

३ बर्ष अगाडि

देशका ७७ जिल्लामध्ये अधिकांशमा उनीविरुद्ध कुनै न कुनै उजुरी परेको प्रहरी बताउँछ । उनी प्रहरी, अदालत र कारागार प्रशासनका लागि परिचित नाम र अनुहार भएका छन् । उनको काम भने कै ठगी हो । त्यसको कुनै एउटा शैली छैन । उनी रुपैयाँ पाए भने त्यही, होइन भने मालसमान समेत ठ्रग्न पोख्त छन् । अचम्म त, पछिल्लो २१ वर्...

पुरा पढ्नुहोस्

सरकारले गर्यो ३ महावाणिज्यदूतहरुको अवधि थप

३ बर्ष अगाडि

सरकारले सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत अवैतनिक नेपाली महावाणिज्यदूतहरुको अवधि थप गर्ने निर्णय गरेको छ ।      सोमबार बसेको मन्त्रिपरिषद्को बैठकबाट सिंगापुर, इटालीको रोम र रोमानियाको बुखारेष्टमा कार्यरत महावाणिज्यदूतहरुको अवधि थप गर्ने निर्णय गरेको हो ।...

पुरा पढ्नुहोस्

सरकारले चीनसँग सीमा विवादका विषयमा आधिकारिक धारणा सार्वजनिक गर्ने

३ बर्ष अगाडि

सरकारले चीनसँगको सीमा विवादका विषयमा वास्तविकताका आधारमा उपयुक्त समयमा आधिकारिक घारणा बाहिर ल्याउने जनाएको छ ।      सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चीनसँगको सीमा विवादका विषयमा यथार्थ रिपोर्ट र वास्तविकताका आधारमा सत्यतथ्य बाहिर...

पुरा पढ्नुहोस्

सेनाका २५ जना लेफ्टिनेन्ट कर्णेलको सरुवा

३ बर्ष अगाडि

सेनाका २५ जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) को सरुवा भएको छ । बुधबारदेखि लागू हुनेगरी सरुवा तथा काज नियुक्ति गरिएको नेपाली सेनाले जनाएको छ ।    सरुवा हुनेहरुमा प्रमुख सेनानीहरु वसन्त गौतमको पश्चिम कमान्ड हेडक्वार्टर, विष्णु थापाको शोध तथा विकास महानिर्देशनालय, अन्जन रुपाखेतीको न...

पुरा पढ्नुहोस्

सरुवा भएको १ महिनासम्म पनि कार्यक्षेत्रमा गएनन् सशस्त्र प्रहरीका एसपी

३ बर्ष अगाडि

सशस्त्र प्रहरीका एक एसपी आफ्नो कार्यक्षेत्रमा १ महिनादेखि हाजिर नै नरहेको खुलेको छ । ३८ नम्बर रिजर्भ गण झापामा सरुवा भएका एसपी समिक कुमार महर्जन हालसम्म कमान्ड सम्हाल्न गएका छैनन् ।   सशस्त्र प्रहरी मुख्यालयले गत २५ पुसमा महर्जनसहित एसपीहरुको सरुवा गरेको थियो । यसअघि एसपी महर्जन स्टाफ कले...

पुरा पढ्नुहोस्

हामी सखाप भए प्रतिक्रियावादीलाई फाइदा, जनतालाई ठूलो घाटा हुन्छ : अध्यक्ष दाहाल

३ बर्ष अगाडि

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले ढिलो छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताएका छन् ।     माओवादी केन्द्रका अध्यक्ष दाहालले आफ्नो निवास खुमलटारमा आज आयोजित एक कार्यक्रमबीच यस्तो बताएका हुन् । सो अवसरमा नेत्रविक्रम चन्द नेतृत्वक...

पुरा पढ्नुहोस्