Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

गृहमन्त्रीको पहलमा सरकार र चन्द नेतृत्वबीच वार्ता, सहमति कार्यान्वयन गर्न ‘टाइमलाइन’

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणको पहलमासरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको छ ।    गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्र...

पुरा पढ्नुहोस्

गौतम अडानी जसले सानैमा व्यवसाय थाले, विवादबीच एसियाकै धनी बने

३ बर्ष अगाडि

कुरा सन् १९७८ को हो । कलेजका एक युवा विद्यार्थी पढाइको क्रममा ठूलो सपना देखिरहेका थिए । एक दिन उनले अचानक कलेजको पढाइ बीचमै छाडे ।     ती युवा अहिले एसियाकै धनी व्यक्ति बनेका छन् । उनी विश्वकै सबैभन्दा धनीको सूचीमा शीर्ष १० भित्र पनि परे ।     यो गौतम अडानीको कथ...

पुरा पढ्नुहोस्

ब्याजदर बढाउने बैंकर्स संघको निर्णय, व्यक्तिगत र संस्थागतमा यस्तो छ नयाँ दर

३ बर्ष अगाडि

नेपाल बैंकर्स संघले १ फागुनदेखि लागू हुनेगरी ब्याजदर बढाउने निर्णय गरेको छ । शुक्रबार बसेको संघको कार्यसमिति बैठकले ब्याजदर बढाउने निर्णय गरेको हो ।   व्यक्तिगततर्फ मुद्दतीमा ११.०३ प्रतिशत, संस्थागतमा १०.३ प्रतिशत पुर्याउने निर्णय गरेको संघले जनाएको छ । बचत खातामा ५ प्रतिशत र कलमा ३.०१५ प...

पुरा पढ्नुहोस्

प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा ७० सैनिक लिबिया प्रस्थान

३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  लिबियामा तैनाथ हुन प्रमुख सेनानी अनन्तबहादुर सिंहको नेतृत्वमा स्पेशल गार्ड युनिट (शान्ति सेना) चौथो डफाको टोली आज त्यसतर्फ प्रस्थान गरेको छ ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा ७० जना नेपाली शा...

पुरा पढ्नुहोस्

रुस–युक्रेन विवाद : अमेरिकाले थप ३ हजार सैनिक पोल्याण्ड पठायो

३ बर्ष अगाडि

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ ।   ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा “कुनै पनि समय“ आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणब...

पुरा पढ्नुहोस्

कोरोना फेरि बढेपछि दक्षिण कोरियामा नेपालबाट श्रमिक लैजान रोक

३ बर्ष अगाडि

दक्षिण कोरियामा नेपाललगायत देशहरुबाट अप्रवासी कामदार लैजान रोक लगाइएको छ । कोरोना भाइरस संक्रमण फेरि बढेपछि कोरिया सरकारले तत्काललाई श्रमिक लैजान रोक लगाएको हो ।    कोरियास्थित नेपाली दूतावासले नेपालबाट १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगित गरिएको पनि जानकारी दिएको छ । कोर...

पुरा पढ्नुहोस्

१३ फागुनमा कांग्रेसका यी १६ जिल्लाको अधिवेशन 

३ बर्ष अगाडि

नेपाली कांग्रेसले कोभिड १९ का कारण स्थगित गरेका १६ जिल्लाको अधिवेशन १३ फागुनमा गर्ने भएको छ ।    कांग्रेस केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले कोभिड १९ को जोखिम र सङ्क्रमण न्यून हुदै गइरहेको अवस्थामा ती जिल्लाको अधिवेशनको मिति तोकेको हो ।      कांग्र...

पुरा पढ्नुहोस्

प्रहरीका ६ एसपीको काज सरुवा, चितवनमा अधिकारी

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले चितवन, महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार चितवनमा प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारी, महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा बिरेन्द्र शाहीको काज सरुवा भएको हो ।    यी तीनै जिल्लामा रहेका एसपीत्र...

पुरा पढ्नुहोस्

बी.एस्.सी एग्रीकल्चर कार्यक्रमका लागि नेपाली सेनाले गर्यो त्रिविसंग सम्झौता

३ बर्ष अगाडि

नेपाली सेना कृषि विज्ञान संस्थानमा बी.एस्.सी एग्रीकल्चर कार्यक्रम सञ्चालन गर्नका लागि नेपाली सेना र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।     सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लम्जुङ्गमा अवस्थित...

पुरा पढ्नुहोस्

कार्यकर्ताको रिहाको माग गर्दै जनमत पार्टीका नेताले गरे गृहमन्त्रीसँग भेट

३ बर्ष अगाडि

 गृहमन्त्री बालकृष्ण खाणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटवार्ता गरेका छन् ।     गृह मन्त्रालयमा भएको भेटघाटमा शान्तिपूर्णरूपमा गरेको आन्दोलनमा गिरफ्तार पार्टीका नेता कार्यकर्ता रिहा गर्न उनीहरुले गृहमन्त्रीसँग माग गरेका छन् ।   श...

पुरा पढ्नुहोस्