Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

अमेरिकाले ताइवानलाई १० करोड डलरको हतियार बिक्री गर्न थालेको चीनको आरोप

३ बर्ष अगाडि

संयुक्त राज्य अमेरिकाले स्वशासित टापुले प्रयोग गरेको प्याट्रियट मिसाइल प्रतिरक्षा प्रणालीलाई ‘दिगो, मर्मत र सुधार’ गर्न ताइवानलाई सम्भावित १० करोड अमेरिकी डलरको उपकरण र सेवाहरू बिक्री गर्न स्वीकृत गरेको चीनले दाबी गरेको छ ।   ‘विदेश मन्त्रालयले प्याट्रियट इन्टरनेशनल इन्ज...

पुरा पढ्नुहोस्

भारत लैजान लागिएको पाँच हजार किलो केराउ कपिलवस्तुबाट बरामद

३ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले भारततर्फ लैजाँदै गरेको पाँच हजार किलो केराउ बरामद गरेको छ । प्रहरीले सोमबार यशोधरा गाउँपालिका–७ मर्यादपुरबाट भारतको इटवातर्फ जाँदै गरेको भारतीय ट्रक नियन्त्रणमा लिएको हो ।   कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले युपी ५५ टी २२९५ नम्बरको ट...

पुरा पढ्नुहोस्

चीनले नेपालको भूमि अतिक्रमण गरेको सरकारी प्रतिवेदनबारे बीबीसीद्वारा खुलासा

३ बर्ष अगाडि

नेपाल सरकारको एक प्रतिवेदनले हुम्लामा चीनले नेपालकाे भुमि अतिक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले जनाएको छ ।    बीबीसीमा प्रकाशित समाचारका अनुसार नेपाल सरकारले गोप्य राखेको उक्त प्रतिवेदन आफूलाई प्राप्त भएको जनाउँदै चिनियाँ पक्षबाट नेपाली भूमिमा अतिक्रमण गरेको उल्ले...

पुरा पढ्नुहोस्

चितवनबाट २३ वर्षपछि खाग तस्कर पक्राउ

३ बर्ष अगाडि

गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने छन् ।   न्यौपानेलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैया...

पुरा पढ्नुहोस्

मार्शल टोलीले म्यानपावर संचालक पक्राउ गरेपछि युएई र साउदीमा अलपत्र नेपाली श्रमिकको उद्धार

३ बर्ष अगाडि

टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिबाट भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (युएई) गएर अलपत्र परेका आठ नेपालीलाई सोही म्यानपावरले उद्धार गरी नेपाल ल्याएको छ ।       भिजिट भिसामा युएई गएका उनीहरू अलपत्र पारेको खबर सार्वजनिक भएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री क...

पुरा पढ्नुहोस्

पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकतामा राखेका छौँ : ऊर्जामन्त्री

३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको वैकल्पिक प्रयोगलाई प्राथमिकता दिने कुरामा सरकार लागि रहेको बताएकी छन् ।     सोमबार विद्युतीय प्रायोगका साधनमा जोड दिन माग गर्दै नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुझाएको ज्ञापन पत्र लि...

पुरा पढ्नुहोस्

कमल थापा पार्टी विभाजन गर्ने पक्षमा छैनन् : ध्रुवबहादुर प्रधान

३ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुवबहादुर प्रधानले पार्टीका पूर्वअध्यक्ष कमल थापा पार्टी विभाजन गर्ने पक्षमा नरहेको दाबी गरेका छन् ।     पूर्वअध्यक्ष थापाले सोमबार काठमाडौंमा आयोजना गरेकाे चियापान कार्यक्रममा सहभागी भएका उपाध्यक्ष प्रधानले सञ्चारकर्मीहरुल...

पुरा पढ्नुहोस्

गृहले मन्त्रालय, विभाग तथा प्रहरी र सशस्त्रका लागि बनाएका यस्ता छन् कार्ययोजना

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले ६ महिनादेखि २ वर्षसम्ममा पुरा हुने २०६ वटा कार्ययोजना बनाएका छन् । उनीअघिका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले २०७४ मा ८२ बुँदे कार्ययोजना अघि सारेका थिए ।      राणाकालिन ऐन र नियम देखि सोही समयका उपकरण तथा प्रविधिका साथै सोचका साथ अघि ब...

पुरा पढ्नुहोस्

धरानको सूर्य मेटल इण्डष्ट्रिजलाई २४ करोडको राजस्व मुद्दा

३ बर्ष अगाडि

राजस्व अनुसन्धान कार्यालयले राजस्व छली गरेको आरोपमा सूर्य मेटल इण्डष्ट्रिज प्रालिका ४ सञ्चालकविरुद्ध उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेको छ ।   आयोगले सुनसरी धरान उपमहानगरपालिका वडा १० बस्ने ६७ वर्षीय उत्तम कुमार ताम्राकार, धरान उपमहानगरपालिका वडा २ बस्ने ७३ वर्षीया चन्द्रेश्वरी ताम्रा...

पुरा पढ्नुहोस्

सिन्धुपाल्चोकमा आमा र मामाको हत्या गर्ने आरोपी पक्राउ 

३ बर्ष अगाडि

सिन्धुपाल्चोककाे बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा आमा र मामाकाे हत्या गर्ने आरोपी पक्राउ परेका छन् ।     आइतबार साँझ सो स्थानका विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले...

पुरा पढ्नुहोस्