Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

रुसले मिसाइल हमला गरेको युक्रेनको दाबी, अमेरिकाले आक्रमणको जवाफ दिने

३ बर्ष अगाडि

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुसले आफ्नो देशमाथि मिसाइल हमला गरेको जनाएका छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनको इन्फ्रास्ट्रक्चर र बोर्डर गार्डस्मा मिसाइल हमला भएको हो ।    युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले ट्वीट गर्दै रुसका राष्ट्रपति भ्यालिदिमिर पुटि...

पुरा पढ्नुहोस्

बारामा प्रहरीसँगको मुठभेडमा भारतीय गाँजा तस्करको मृत्यु

३ बर्ष अगाडि

प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ ।    २०७८ फागुन ११ गते बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी...

पुरा पढ्नुहोस्

विशेष अदालतमा न्यायाधीश श्रीकान्त पौडेलको अध्यक्षतामा यी पाँच सदस्य तोक्न सरकारलाई परिषदको परामर्श

३ बर्ष अगाडि

न्याय परिषदले विशेष अदालतमा  न्यायाधीश श्रीकान्त पौडेलको अध्यक्षतामा पाँच सदस्य तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।    परिषदको बुधबार बसेको बैठकलेउच्च अदालत पाटन, हाल काज उच्च अदालत पोखरा बाग्लुङ इजलासमा कार्यरत पौडेललाई अध्यक्ष सहित ६ न्यायाधीशलाई सदस्य तोक्न सरकारलाई...

पुरा पढ्नुहोस्

महारथी शर्मा र महानिरीक्षक थापा क्षेत्रीलाई ‘हल अफ फेम’

३ बर्ष अगाडि

नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजले आफ्ना शिक्षार्थीहरु प्रधानसेनापति प्रभुराम शर्मा र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई सम्मान गरेको छ ।    कलेजबाट दिक्षित महारथी शर्मा र महानिरीक्षक थापा क्षेत्री आफ्नो संगठनको सर्वोच्च पदमा पुग्न सफल भएका अधिकृतहरुलाई स्टाफ कलेजको ह...

पुरा पढ्नुहोस्

एमालेलाई कसैले हराउन सक्दैन : केपी ओली

३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कसैले पनि हराउन नसक्ने योद्धा भएको बताएका छन् ।     अध्यक्ष ओलीले देश र जनताको हितका लागि आफ्नो पार्टी बनेको उल्लेख गर्दै फेरि निर्वाचनको माध्यामबाट सरकारमा आउने दाबी समेत गरेका छन्  । आफ्नो ७१ औं जन्मदिनको अवसर पारेर बुधबार...

पुरा पढ्नुहोस्

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

३ बर्ष अगाडि

अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी परेको छ ।     एक गायिकाले शाहविरुद्ध आज जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ ।     १७ वर्षीया गायिकाले आफैं पुगेर बुधबार जिल्...

पुरा पढ्नुहोस्

गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने षडयन्त्र भइरहेको बताएका छन् ।       बुधवार नेकपा माओवादी केन्द्रको बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गरी फर्किने क्रममा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्...

पुरा पढ्नुहोस्

युक्रेनमा रहेका नेपालीलाई स्वदेश फर्किन सरकारकाे आग्रह

३ बर्ष अगाडि

नेपाल सरकारले युक्रेनमा बसोबास गर्ने नेपालीहरुलाई स्वदेश फर्कन आग्रह गरेको छ ।   पछिल्लो समय रुस र युक्रेनबीच बढ्दो तनावलाई मध्यनजर गर्दै सरकारले युक्रेनमा रहेका नागरिकलाई फर्कन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै अत्यावश्यक कामले युक्रेनमा बस्न चाहने नागरिक बाहे...

पुरा पढ्नुहोस्

सेनाको २ दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’ सुरु 

३ बर्ष अगाडि

नेपाली सेनाले ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक’  बुधबारबाट शुभारम्भ गरेको छ ।     नेपाली सेनाको कार्यालय जंगी अड्डामा २ दिने ‘कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ आज प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा शुभारम्भ भएको हाे&nb...

पुरा पढ्नुहोस्

बहराइनबाट फर्किएका दिनेश श्रीमती र प्रेमीको पासोमा पर्दा गुमाए ज्यान 

३ बर्ष अगाडि

सुनसरी धरान उपमहानगरपालिका ४ स्थित जंगलमा  जेब्रा झोलामा शव प्याक गरी फालेकोे घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र मोरङ बिराटनगर महानगरपालिका ४ इक्राही टोल बस्ने २९ वर्षीय सरोज भण्ड...

पुरा पढ्नुहोस्