Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

एमसीसीबारे कांग्रेस वरिष्ठ नेता पौडेल र जसपा अध्यक्ष यादवबीच छलफल

३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग समसामयिक राजनीतिक परिस्थितिको विषयमा छलफल गरेका छन् ।     वरिष्ठ नेता पौडेलले सोमवार सिंहदरवारस्थित जनता समाजवादी पार्टीको संसदीय दलको कार्यालयमा पुगेर अध्यक्ष यादवसँग भेटवार्ता गरेका ह...

पुरा पढ्नुहोस्

किन डुब्यो ग्रीनलाइनको मदिरा साम्राज्य ?

३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा दुई दिनदेखि एक व्यवसायी छन्, उनी हुन् अमित अग्रवाल । मदिरा बिक्रीको क्षेत्रमा आफ्नो साम्राज्य खडा गरेका अग्रवाललाई शनिबार पक्राउ गरेर बैंकिङ कसुरमा थप अनुसन्धान गर्न परिसरले अदालतबाट ४ दिनको म्याद थप गरेको छ ।    परिसरका प्रवक्ता एसपी दिनेशरा...

पुरा पढ्नुहोस्

धनुषा कांग्रेस सभापतिका लागि यी तीन हुन् प्रतिस्पर्धी

३ बर्ष अगाडि

नेपाली कांग्रेस धनुषाको सभापतिमा कांग्रेसको तीन समूहका नेताबीच त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ ।         यही फागुन १५ गते हुने कांग्रेसको जिल्ला अधिवेशनमा सभापतिका लागि संस्थापन पक्ष, कोइराला पक्ष र निधि पक्षबाट उम्मेदवारी घोषणा भएसँगै त्रिपक्षीय प्रतिस्पर्धा ह...

पुरा पढ्नुहोस्

महोत्तरीमा साथीसँग मिलेर श्रीमतीको हत्या, नाबालकको सहयोगमा यसरी फेला परे आरोपित

३ बर्ष अगाडि

महोत्तरीको सागरनाथ जंगलमा ५ दिनअघि मृत फेला परेकी महिलाको हत्या आरोपमा प्रहरीले उनकै श्रीमान् र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । मृतकका श्रीमान अजय महतो कोइरी र उनका सहयोगी प्रमोद राउतलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।   मृत महिला भारतको सितामाढीकी राधा भनिने अप्सना खातुन रहेक...

पुरा पढ्नुहोस्

बाँकेमा ट्रकले किच्दा डिउटीमा रहेकी महिला प्रहरी जवानको मृत्यु

३ बर्ष अगाडि

बाँकेको कोहलपुरस्थित चौराहामा ट्रकले किच्दा एक प्रहरी जवान महिलाको मृत्यु भएको छ ।   शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना ३ ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो ।&...

पुरा पढ्नुहोस्

१७ एसपीको सरुवा : यी हुन् प्रहरी प्रमुख फेरिएका सात जिल्ला (सूचीसहित)

३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गरेको छ । रूपन्देही, गोरखा, बागलुङ, गुल्मी, सिन्धुली, धनकुटा र डोटीका प्रहरी प्रमुखहरु फेरिएका छन् ।     प्रहरी प्रधान कार्यालयका अनुसार कमल थापा, कृष्णबहादुर पल्लीमगर, केदार खनाल, गंगा पन्त, गोपाल चन्द्र भट्टराई, गोव...

पुरा पढ्नुहोस्

राजकुमार चेपाङ मृत्यु प्रकरण : कुटपिटमा संलग्न एक सैनिकलाई जन्मकैदको फैसला

३ बर्ष अगाडि

चितवनका राजकुमार चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा उच्च अदालत पाटनको हेटौंडा इजलासले एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ ।   न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आइतबार हुद्...

पुरा पढ्नुहोस्

नेकपा एसले एमसीसी संसदमा टेबल गर्न दिने

३ बर्ष अगाडि

सत्तारुढ नेकपा एकीकृत समाजवादीले एमसीसी संसदमा टेबल गर्न दिने संकेत गरेको छ ।      शनिबार काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी संसदमा छलफल गर्न दिने कुरालाई निषेध गर्न नहुने निष्कर्ष निकालेको हो । तर यथास्थितिमा भने संसदबाट सो प्रस्ताव पारित गर्न दिन नहुने पार्ट...

पुरा पढ्नुहोस्

आगामी निर्वाचनमा गठबन्धनलाई पानीमुनि गए पनि छोड्दैनौँ : केपी ओली

३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु बढीमा एक वर्षमात्रै रहेको दाबी गरेका छन् ।     अध्यक्ष ओलीले अब एक वर्षभित्र संघीय संसदको चुनाव हुने र चुनावपछि यो सरकार हटने बताए । शनिबार भक्तपुरको सुर्यविनायकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई स्...

पुरा पढ्नुहोस्

बालकुमारीको मूर्ति चोरलाई तत्काल कारबाही गर्न गृहमन्त्रीको निर्देशन

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले ललितपुर महानगरपालिका वडा नं २७ सुनाकोठीको बालुकमारी मन्दिरको बालकुमारी माताको मूर्ति चोरलाई कारबाही गर्न निर्देशन दिएका छन् ।     शनिबार सुनाकोठीको बालकुमारी मन्दिरको चोरी भएको बालकुमारी माताको मूर्ति पुनःस्थापना, क्षमा पूजा र अनुसन्धानमा सम्लग्न पदाधिकार...

पुरा पढ्नुहोस्