Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

प्रमुख सुवेदार र ज्येष्ठ सुवेदार समन्वयात्मक बैठक : तल्लो तहका सैनिकको वृत्तिविकासबारे सुझाव प्रस्तुत

३ बर्ष अगाडि

नेपाली सेनाको ‘केन्द्रीय तहको प्रमुख सुवेदार र जेष्ठ सुवेदार समन्वयात्मक बैठक– २०७८’ सम्पन्न भएको छ । ९ फागुनदेखि सुरु भएको दुई दिने बैठकको मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले समापन गरेका हुन् ।    सो अवसरमा प्रधानसेनापति शर्माले समन्वयात्मक बैठक नेपाली सेनाको एक...

पुरा पढ्नुहोस्

पाकिस्तानका प्रधानमन्त्री खान रुसको दुई दिने भ्रमणमा जाँदै

३ बर्ष अगाडि

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको विशेष निमन्त्रणामा पाकिस्तानका प्रधानमन्त्री इमरान खान बुधबारदेखि रुसको दुईदिने औपचारिक भ्रमणमा जाने भएका छन् ।   प्रधानमन्त्री खानसँगै मन्त्रिपरिषद्का सदस्यसहित उच्चस्तरीय प्रतिनिधिमण्डल जानेछ । पाकिस्तान र रुसबीच विभिन्न अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद...

पुरा पढ्नुहोस्

दूतावासले मनायो भारतीय सेना दिवस

३ बर्ष अगाडि

नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रम गरी भारतको ७४ औं सेना दिवस मनाएको छ । गत आइतबार दूतावासको रक्षा प्रभागले कार्यक्रम आयोजना गरेको हो ।   कार्यक्रममा नेपालका प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथिको रुपमा सहभागी थिए । समारोहमा नेपालका पूर्व सेनाप्रमुख, बहालवाला एवम् सेवानिवृत्...

पुरा पढ्नुहोस्

विभिन्न देशका अवैध मुद्रासहित भारतीय नागरिक विमानस्थलबाट पक्राउ

३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न देशका अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थल प्रहरीका अनुसार पक्राउ पर्नेमा ४५ वर्षीय सतिश पुरुषोत्तम सज्नानी छन् ।    जेड५३१४७४० नम्बरको राहदानी वाहक सतिश फ्लाइ दुबईको उडान नं. एफजेड५४० मार्फत काठमाडौंबाट दुबई जान...

पुरा पढ्नुहोस्

अवैध कल सेन्टर सञ्चालन गर्ने चिनियाँ सहित ८० जना भक्तपुरबाट पक्राउ

३ बर्ष अगाडि

भक्तपुरको सानोठिमीस्थित घर भाडामा लिएर अवैध कल सेन्टर संचालन गर्ने चिनियाँ नागरिकसहित ८० जना पक्राउ परेका छन् ।     अवैध कल सेन्टर संचालन गरेको अभियोगमा सानोठिमीस्थित सन सिटी अपार्टमेन्टको १२०६ नम्बर कोठामा बस्दै आएका चिनियाँ नागरिक २९ वर्षीय वाङजिनाव सहित सो कार्यमा संलग्न ८० जना...

पुरा पढ्नुहोस्

लोसपा नेता बृषेशचन्द्रद्वारा पार्टी परित्याग

३ बर्ष अगाडि

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गरेका छन् ।     मंगलबार जनकपुरमा पत्रकार सम्मेलनगरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । लाल राष्ट्रियसभाका पूर्वसदस...

पुरा पढ्नुहोस्

फास्ट ट्रयाक २०८१ मा निर्माण सक्ने सेनाको दाबी

३ बर्ष अगाडि

नेपाली सेनाले तराई–मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) २०८१ को पुससम्ममा निर्माण सक्ने जनाएको छ । सेनाले आज जंगी अड्डामा पत्रकार सम्मेलन आयोजना गरेर निर्माण अवधिबारे जानकारी दिएको हो ।    कार्यक्रममा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले विभिन्न प्याकेजबाट एकै पटक काम...

पुरा पढ्नुहोस्

एमसीसीको पक्षमा मतदान गर्न सकिँदैन भने सरकारमा बस्नुको अर्थ छैन : गगन थापा

३ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमा सँगै बस्न नसकिने बताएका छन् ।   आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भई सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यनवहारिक हुने बताए ।   ‘...

पुरा पढ्नुहोस्

शारीरिक सम्बन्धमा असहमति जनाएपछि कपिलवस्तुमा भाउजुको हत्या

३ बर्ष अगाडि

कपिलवस्तुको वाणगंगा नगरपालिका १० सोनपुर बस्ने एक महिलाको हत्याको आरोपमा १ जनालाई पक्राउ गरिएको छ ।     पक्राउ पर्नेमा वाणगंगा नगरपालिका १० सोनपुर बस्ने ४० को शम्भु लोनिया रहेका छन् । प्रहरीले उनलाई फागुन ५ गते पक्राउ गरेको थियो ।     प्रहरीका अनुसार कपिलवस्तु वा...

पुरा पढ्नुहोस्

अमेरिकाद्वारा रुसको कदमको निन्दा, प्रतिबन्ध लगाउन साझेदार देशसँग छलफल गर्दै

३ बर्ष अगाडि

अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकनले रुसले युक्रेनका दुई क्षेत्रलाई राज्यको मान्यता दिने कदम निन्दनीय रहेको बताएका छन् । यस्तो हुनेमा पहिले नै अनुमान रहेको पनि उनले बताएका छन् ।    उनले अलगाववादी क्षेत्रलाई रुसले समर्थन गरेको आरोप लगाए । साथै, पर्दापछाडिबाट त्यस क्षेत्रलाई रुसले नै...

पुरा पढ्नुहोस्