
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् । आज बिहान बालुवाटारमा भएको भेटवार्तामा युक्रेनमाथि रुसले आक्रमण गरेको विषयमा छलफल भएको थियो । राजदूत निकोलाले युक्रेनको पक्षमा विश्व नै एक साथ रहेको आफ्नो ट्वीटमा उल्लेख गरेकी छन् । उन...
पुरा पढ्नुहोस्प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित भएको छ । संसद सचिवालयले आइतबार (१५ गते) सम्मका लागि बैठक स्थगित गरेको जनाएको हो । बिहीबार बोलाइएको संसदको बैठक आज एक बजेका लागि स्थगित गरिएको थियो । सरकारले संसदमा टेबल गरेको एमसीसीबारे छलफल संसदको मुख्य एजेन्डा छ ।
पुरा पढ्नुहोस्हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ । यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ । बेलायत सरक...
पुरा पढ्नुहोस्सरकारले साइबर सुरक्षाका चुनौतीहरू एवं साइबर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने सम्बन्धमा अध्ययन प्रतिवेदन तयार गरेको छ । अध्ययन समितिले बिहीबार उक्त प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणसमक्ष पेस गरेको छ । विद्यमान साइबर सुरक्षाका चुनौतीहरू एवं साइबर अपराध नियन्त्रणलाई प्रभावकारी बनाउने उ...
पुरा पढ्नुहोस्युक्रेनमा रहेका नेपालीलाई संयमता अपनाई हाल बसोबास गरिरहेको स्थानमा घरभित्रै सुरक्षित रुपमा रहन जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले आग्रह गरेको छ । दूतावासले बिहीबार सूचना जारी गर्दै युक्रेनको हवाई क्षेत्र नागरिक÷व्यावसायिक उडानका लागि अल्पकालीन रुपमा बन्द भएकाले हवाईमार्गबाट...
पुरा पढ्नुहोस्बाजुराको त्रिवेणी नगरपालिका–८ कालापानीका २४ वर्षीय प्रभु गिरीको हत्यामा संलग्न मुख्य योजनाकार १६ वर्षपछि पक्राउ परेका छन् । घटनाको १६ वर्षपछि भरत गिरीलाई भारतबाट पक्राउ गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी चतुर्भुज ओझाले जानकारी दिएका छन् । जिल्ला प्रहरी कार्यालय बा...
पुरा पढ्नुहोस्अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई संसद्बाट अनुमोदन गराउन दलहरुबीच परामर्श तीव्र भए पनि यो विषय थप पेचिलो बन्दै गएको छ । संसदमा दर्ता भएको लामो समयपछि यही फागुन ८ गते प्रतिनिधिसभामा टेबल भएको एमसिसी परियोजनालाई दलहरूबीच सहमति जुटाएर संसदबा...
पुरा पढ्नुहोस्नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गरिने जलविद्युत आयोजनाको सम्बन्धमा अध्ययन गर्न संयुक्त कार्यदल बनाउने सहमति भएको छ । कार्यदलमा दुवै देशका बढीमा तीन–तीन सदस्य रहनेछन् । भारतका तर्फबाट नेपालको कुनै एक ठूलो आयोजना संयुक्तरूपमा निर्माण गर्ने प्रस्ताव गरेको छ । त्यसका...
पुरा पढ्नुहोस्चितवन प्रहरीले वीरगञ्ज र मकवानपुर भएर भित्रदैं गरेको अन्दाजी ३ करोड रुपैयाँभन्दा बढीको अवैध सामाग्री बरामद गरेको छ । चारवटा ट्रकमा बाहिर फलामे डण्डी र भित्र लत्ताकपडा लुकाएर तस्करी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज अधिकारीले बताए । उनका अनुसार ८६ वटा पोकामा रहेका लत्ताकपडाका...
पुरा पढ्नुहोस्संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हिमाल आरोही निर्मल पुर्जालाई नेपालको पर्यटनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । बिहीबार मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुर्जालाई विश्व सद्भावना दूत नियुक्त गर...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit