Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

युक्रेनमा रुसको सैन्य कारबाही : पछिल्लो केही घण्टामा केके भयो ?

३ बर्ष अगाडि

रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ ।    रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ ।    यस्ता छन् पछिल्लो घट...

पुरा पढ्नुहोस्

युक्रेनमा रुसको सैन्य कारबाही : पछिल्लो केही घण्टामा केके भयो ?

३ बर्ष अगाडि

रुसले युक्रेनमाथि विशेष सैन्य कारबाहीको घोषणा गरेपछि अहिले विश्वभर यस विषयलाई लिएर तीव्रताका साथ घटनाक्रम बदलिरहेको छ ।    रुसको सैन्य अमेरिका लगायत पश्चिमा देशहरुले विरोध गरेका छन् । चीन तथा भारत र नेपालले पनि सबैलाई संयमित हुन आग्रह गरेको छ ।    यस्ता छन् पछिल्लो घट...

पुरा पढ्नुहोस्

बाँकेको जमुनाह नाकामा करोडौँको मेसिन प्रयोगविहीन

३ बर्ष अगाडि

सरकारी लगानीमा खरिद गरिएको डेढ करोड मूल्य बराबरको मेसिन भन्सार कार्यालय जमुनाहमा प्रयोगविहीन अवस्थामा रहेको छ ।      करिब ५ वर्षअघि खरिद गरि ल्याइएको ब्याग एक्सरे मेशिन सञ्चालनका लागि दक्ष जनशक्तिको अभावमा प्रयोगमा आउन नसकेको हो । सीमा सुरक्षाका लागि महँगोमा खरिद गरिएको सो मे...

पुरा पढ्नुहोस्

सरकारको आग्रहपछि संसद बैठक भोलिसम्मका लागि स्थगित

३ बर्ष अगाडि

बिहीबार दिउँसो बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।    बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तय भएको थि...

पुरा पढ्नुहोस्

नेपालद्वारा युक्रेनमा भएको आक्रमणको विरोध 

३ बर्ष अगाडि

नेपाल सरकारले युक्रेनमा बढ्दो घटनाक्रमलाई नियालिरहेको जनाउँदै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्ने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   संयुक्त राष्ट्र संघको सदस्य...

पुरा पढ्नुहोस्

प्रेमिका लिएर पोखरा, प्रहरी र परिवारसँग अपहरणमा परेको नाटक !

३ बर्ष अगाडि

अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।   डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २० वर्षीय रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता, एमसीसीबारे के भयो सहमति ?

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माआवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।      प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधिसभामा छलफल प्रारम्भ हुन लागेकाले सहयो...

पुरा पढ्नुहोस्

नेपाली सेनालाई भारतीय सेनाको १ लाख डोज खोप सहयोग

३ बर्ष अगाडि

नेपाली सेनालाई भारतीय सेनाले १ लाख मात्रा कोरोनाविरुद्धको खोप सहयोग गरेको छ ।    भारतीय लेफ्टिनेन्ट जर्नेल पीएन अनन्त नारायण एसएमले खोप हस्तान्तरण गरेका हुन् । नेपाली सेनाका लेफ्टिनेन्ट जर्नेल बालकृष्ण कार्कीले खोप लिएका थिए ।    भारत सरकारको “खोप मैत्री”...

पुरा पढ्नुहोस्

एमसीसीबारे प्रचण्ड, नेपाल र खनालबीच छलफल, विपक्षमा मतदान गर्ने

३ बर्ष अगाडि

सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुले एमसीसीको विषयमा छलफल गरेका छन् ।     नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको बैठकमा बिहीवार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड...

पुरा पढ्नुहोस्

ऊर्जा क्षेत्रको सहकार्यका लागि नेपाल र भारतबीच सचिवस्तरीय बैठक

३ बर्ष अगाडि

ऊर्जा क्षेत्रको विकास र सहकार्यका लागि नेपाल र भारतबीच दुई देशीय सचिवस्तरीय बैठक सुरु भएको छ ।   बिहीबार काठमाडौंमा सुरु भएको दुई दिने बैठकमा नेपाल र भारत सरकारबीच ऊर्जा क्षेत्रको सहकार्यका लागि सचिवस्तरीय छलफल सुरु भएको हो ।   संयुक्त कार्य समूह (जेडब्ल्यूजी) र संयुक्त सञ्चालन...

पुरा पढ्नुहोस्