Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

प्रधानमन्त्रीले आज देशबासीको नाममा विशेष सम्बोधन गर्ने

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीको नामा विशेष सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आज साढे ३ बजे समसामयिक विषय र कोभिड–१९ को सन्दर्भमा देशबासीका नाममा सम्बोधन गर्न लागेका उनका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका हुन् ।   सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टलिभिजनबाट...

पुरा पढ्नुहोस्

यी सीडीओ र एसपी, जसले आइसोलेसनबाटै जिल्लाको कमाण्ड सम्हालिरहेका छन्

४ बर्ष अगाडि

कोरोना महामारीले अहिले चौतर्फी असर पारेको छ । दिनहुँ हजारौं व्यक्तिलाई संक्रमण पुष्टि भइरहेको छ । संक्रमित हुनेमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत छन् । जिम्मेवारी निर्वाह गर्ने क्रममा नै संक्रमण भएका अधिकारीमध्ये एक हुन् सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी राजन अधिकारी । ...

पुरा पढ्नुहोस्

स्वास्थ्य संकटकाल लगाउन सरकारलाई प्रस्ताव गर्दै स्वास्थ्य मन्त्रालय

४ बर्ष अगाडि

मुलुकमा कोरोना संक्रमणको अवस्था दिन प्रतिदिन भयावह हुँदै गएपछि सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संकटकाल लगाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको हो ।   हाल मुलुकमा हजारौंको संख्यामा दिनहुँ संक्रम...

पुरा पढ्नुहोस्

संक्रमण बढेपछि जनगणनाको पहिलो चरण स्थगित

४ बर्ष अगाडि

कोरोना संक्रमण बढेपछि १२औं जनगणनाको पहिलो चरण तत्कालका लागि स्थगित भएको छ । राष्ट्रिय योजना आयोगका अनुसार केन्द्रीय तथ्यांक विभागले वैशाख २६ गतेदेखि जनगणनाको पहिलो चरण सुरु गर्ने तालिका थियो ।    तर, कोरोना संक्रमणका कारण मन्त्रिपरिषदबाट जनगणना अगाडि नबढाउने निर्णय भएपछि हाललाई स्थगि...

पुरा पढ्नुहोस्

Good News: गंगालाल अस्पतालमा दैनिक ६ हजार लिटर अक्सिजन उत्पादन सुरु  

४ बर्ष अगाडि

शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा आईतबार देखि अक्सिजन उत्पाादन सुरु भएको छ ।  काठमाण्डौ महानगरपालिकाको सहयोगमा निर्माण भएको अक्सिजन प्लाण्टको आईतबार एक समारोहकाबीच उद्घाटन भएसंगै अक्सिजन उत्पादनको काम सुरु भएको हो ।   २०७६ साल माघ १५ गते महानगरपालिका र केन्द्रबीच अक्सिजन प्लाण...

पुरा पढ्नुहोस्

वीर अस्पतालको नयाँ भवनलाई ५ सय शैयाको कोरोना अस्पताल बनाउने विषयमा छलफल

४ बर्ष अगाडि

उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौंको बीर अस्पतालमा नवनिर्मित भवनलाई ५ सय शैयाको कोरोना विशेष अस्पताल बनाउने विषयमा छलफल गरेका छन् ।    सिसिएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा मुख्य सचिव शंकरदास बैरागी, सिसिएमसी हेर्ने प्रधानमन्त्...

पुरा पढ्नुहोस्

जनताको जीवनरक्षा सरकारको पहिलो प्राथमिकताः अर्थमन्त्री 

४ बर्ष अगाडि

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनताको जीवन रक्षा यतिबेला सरकारको सर्वाधिक प्राथमिकता रहेको भन्दै कोभिड-१९ विरुद्धको अभियानमा साथ दिन सबैलाई अनुरोध गरेका छन् ।    कोभिड-१९ को दोस्रो लहरबाट हुने क्षतिलाई न्यूनीकरण र रोकथाम गर्न सरकारले सबै प्रयत्न जारी राखेको भन्दै अर्थमन्त्री पौडेलल...

पुरा पढ्नुहोस्

मास्ककाे कालाेबजारी गर्ने त्रिपुरेश्वरकाे अल फाइनल सर्जिकल सप्लायर्सलाई कारबाही

४ बर्ष अगाडि

बढी मूल्यमा मास्क बिक्री गर्ने सप्लायर्सलाई कारबाही गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिएर मास्क बिक्री गर्ने त्रिपुरेश्वरस्थित अल फाइनल सर्जिकल सप्लायर्सलाई आज कारबाही गरिएको हो ।    बजार अनुगमनका क्रममा खरीद गरेको मूल्यको तुलनामा दोब्बर मूल्यमा मास्...

पुरा पढ्नुहोस्

द्रुतमार्गको ठेक्का रोक्न लेखा समितिले पत्र पठाएरै दियो सेनालाई निर्देशन

४ बर्ष अगाडि

सार्वजनिक लेखा समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्गको दोस्रो चरणको ठेक्का र खरिद प्रक्रिया तत्काल रद्द गर्न नेपाली सेनालाई पुनः निर्देशन दिएको छ ।   समितिले दु्रतमार्गको दोस्रो चरणको काम अघि बढाउन यही वैशाख १२ गते गोरखापत्रमा छापिएको बोलपत्रको सूचनाप्रति आपत्ति जनाउँदै त्यसलाई तत...

पुरा पढ्नुहोस्

संक्रमण नियन्त्रणका लागि सरकारलाई मानवअधिकार आयोगको १३ बुँदे ध्यानाकर्षण

४ बर्ष अगाडि

राष्ट्रिय मानवअधिकार आयोगले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई १३ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ ।    कोभिड– १९ संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बुधबारको भेटमा मानवअधिकार आयोगको प्रतिनिधिमण्डलले सरका...

पुरा पढ्नुहोस्