Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

नेपालमै कोरोनाविरुद्धको खोप उत्पादनको तयारी थालेका छौं : डा. प्रदीप ज्ञवाली (अन्तर्वार्ता)  

३ बर्ष अगाडि

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपालमा चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई नेपालमा परीक्षण गर्न दिने अनुमति दिएको छ । योसँगै नेपालको देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानमा परीक्षण गर्दै छ ।    भ्याक्सिनको ट्रायल (परीक्षण) नेपालमै हुने...

पुरा पढ्नुहोस्

सरकारको निर्णयः कानून आयोगमा गौतम, विश्व स्वास्थ्य संगठनमा आचार्य 

३ बर्ष अगाडि

सरकारले नेपाल कानून आयोगको अध्यक्ष पदमा पूर्व मुख्य न्यायाधिश जागेश्वर सुवेदीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । यस्तै विश्व स्वास्थ्य खाद्य संगठन दक्षिणपूर्वी एसियाका लागि क्षेत्रिय निर्देशक पदमा नेपालको तर्फबाट बाँणगंगा कपिलवस्तु निवासी डा. शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने पनि म...

पुरा पढ्नुहोस्

कक्षा १२ को परीक्षा भौतिक रुपमै गर्न संसदीय समितिको निर्देशन

३ बर्ष अगाडि

संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रुपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रा...

पुरा पढ्नुहोस्

इजरायल रोजगारीमा जान अब नयाँ परीक्षा प्रणाली

३ बर्ष अगाडि

सरकारले इजरायल रोजगारीका लागि लोकसेवा आयोगको परीक्षा प्रणालीलाई अवलम्बन गर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लिखित र मौखिक परीक्षा सञ्चालन गर्ने जनाएको हो ।    मन्त्रालयले इजरायलमा नेपाली नागरिकहरुलाई रोजगारी दिने विषय पूर्णतः योग्यता प्...

पुरा पढ्नुहोस्

कालापानि, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर: सीमाविद् बुद्धिनारायण श्रेष्ठ

३ बर्ष अगाडि

सीमाविद् बुद्धिनारायण श्रेष्ठले सरकारले कालापानि, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको क्षेत्रफल सार्वजनिक गर्नुपर्ने बताएका छन् ।      सीमाविद् श्रेष्ठद्धारा लिखित पुस्तक ‘बोर्डर म्यान अफ नेपाल’ को शुक्रबार सार्वजनिकीकरणमा बोल्दै उनले सरकारले कालापानि, लिपुलेक र...

पुरा पढ्नुहोस्

सरकारले खोज्न थाल्यो ७७ जिल्लाबाट अफगानिस्तान गएका नेपाली नागरिक 

३ बर्ष अगाडि

सरकारले अन्यौलग्रस्त अवस्थामा रहेको तालिवान समस्याकाबीच वैध र अवैध बाटो भएर अफगानिस्तान पुगेका नेपालीहरुको यकिन तथ्याँक खोज्न सुरु गरेको छ ।    मुख्यसचिव शकंरदास बैरागीको अध्यक्षतामा गृह, परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधि सहितको समितिले ७७ वटै जिल्लामा परिपत्रगर्दै ती जिल्लाबाट...

पुरा पढ्नुहोस्

अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि गृहमन्त्री खाडको चासो 

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले अफगानिस्तानमा रहेका नेपालीलाई सुरक्षित रुपमा स्वदेश फर्काउने पहल थाल्न सम्बन्धित निकायका अधिकारीहरुलाई भेटेर छलफल गरेका छन् ।    गृह मन्त्री खाणले सोमबार परराष्ट्र मन्त्रालय, पर्यटन संस्कृती तथा नागरिक उड्डयन मन्त्रालयका सहित चारवटै सुरक्षा निकायका प्रमुखलाई...

पुरा पढ्नुहोस्

अफगानिस्तानमा रहेका नेपाली उद्धारका लागि सरकारले बनायो समिति

३ बर्ष अगाडि

सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुलाई उद्धार गर्न संयोजन गर्नका लागि एक समिति निर्माण गरेको छ ।    सरकारले द्धन्दग्रस्त मुलुक अफगानिस्तानमा समस्यामा परेका नेपालीहरुलाई उद्धारका लागि समन्वय गर्न भन्दै परराष्ट्र मन्त्रालयका सहसचिव हरिशचन्द्र घिमिरेको संयोजकतत्वमा एक समिति गठन गरेको...

पुरा पढ्नुहोस्

मुलुकभर ‘निषेधको आदेश’मा थप कडाइ गरिँदै

३ बर्ष अगाडि

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा अघिल्लो साता (साउन २१–२७) मा भेला प्रशिक्षण तथा गोष्ठी अनिवार्य भर्चुअलको माध्यमबाट मात्रै आयोजना गर्ने गरी आदेश जारी भयो ।        यसको अघिको आदेश हेर्ने हो भने २५ जनाभन्दा बढी सहभागी नहुने गरी कार्यक्रम गर्न सकिन्थ्यो । यही साउन २...

पुरा पढ्नुहोस्

खोप प्रमाणिकरण अब टेकुसँगै पाटन, प्रहरी र निजामती अस्पतालमा 

३ बर्ष अगाडि

सरकारले टेकु अस्पतालबाट मात्रै हुँदै आएको खोप प्रमाणिकरणको सुविधा अब पाटन अस्पटाल, नेपाल प्रहरी अस्पताल र निजामती अस्पतालबाट समेत दिने भएको छ ।    गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले शुक्रबार बिज्ञप्ती जारीगर्दै खोप लगाएका विदेश जाने युवा समेतलाई लक्षितगरि सेवा बिस्तार गरिएको जनाएका हु...

पुरा पढ्नुहोस्