Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

गृह प्रशासनका तीन सहसचिवको महत्वपूर्ण स्थानमा फेरबदल 

३ बर्ष अगाडि

गृह मन्त्रालय गृह प्रशासनभित्रकै आर्कषक र महत्वपूर्ण मानिएका तीन स्थानका सहसचिवहरुको जिम्मेबारी फेरबदल गरेको छ ।    नेकपा सरकारका पालामा युथ फोर्सको आग्रहमा महेश बस्नेतले लगेका काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीलाई मन्त्रालय तानेर उनको स्थानमा गृहको प्रशासन महाश...

पुरा पढ्नुहोस्

तेस्रो लिंगीका समस्या समाधान गर्ने गृहमन्त्रीको प्रतिवद्धता 

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले यौनिक तथा लैंगिक अल्पसंख्यक महासंघ नेपाल र निलहिरा समाजका समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।    गृह मन्त्रालयमा आएका महासंघ र समाजका प्रतिनिधिहरूसँग गृहमन्त्री खाणले माग पूरा गर्न के गर्न सकिन्छ छलफल गरेर अगाडि बढ्ने बताएका हुन् ।  मन्त्रीसँगको...

पुरा पढ्नुहोस्

तपाईकै वडा कार्यालयबाट अब परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा

३ बर्ष अगाडि

परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा स्थानीय सरकारसँगको सहकार्यमा गाउँपालिकासम्म बिस्तार गर्ने भएको छ ।    अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र समस्याको छिटोछरितो तथा सरलरुपमा सम्बोधन गर्न कन्सुलर सेवा विभागले स्थानीय सरकारसँग सहका...

पुरा पढ्नुहोस्

मानव बेचबिखनमुक्त समाज निर्माण गर्न प्रधानमन्त्रीको आग्रह, एक वर्षमा १३३१ महिलाको उद्धार 

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले मानव सभ्यताकै कलङ्कको रुपमा विकास भएको मानव बेचबिखन रोकथाम गर्न तीन तहकै सरकारले प्रयास गरिरहेको बताएका छन् ।    मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १५औँ राष्ट्रिय दिवसको उपलक्ष्यमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारप...

पुरा पढ्नुहोस्

सेनाले बाढी पहिरोले क्षतिपुगेका मनाङका विद्यालय भवन बनाउने

३ बर्ष अगाडि

बाढीपहिरोका कारण क्षति पुगेका मनाङका चार विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिरोले क्षति पुगेका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो ।   गत असार १ गते मर्स्याङदी नदीमा आएको बाढीले क्षति पुगेका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास त...

पुरा पढ्नुहोस्

यी हुन् महामारीमा उद्धार उडानमा समेत यात्रु ठग्ने तीन विमान कम्पनी, होला त कारबाही? 

३ बर्ष अगाडि

कोभिड महामारीकाबीच विभिन्न देशमा उद्धारका लागि गरिएका चार्टर उडानमा तीन विमान कम्पनीले यात्रुसँग बढी भाडा लिएर ठगी गरेको सरकारी अध्ययनमा भेटिएको छ ।  महामारीका बेला अन्तार्राष्ट्रिय गन्तव्यबाट यात्रु सेवाका नाममा भएको चार्टर उडानमा ठगी भएको निष्कर्ष सरकारले बनाएको छानविन समितिले निकालेको छ...

पुरा पढ्नुहोस्

काठमाडौं उपत्यकाका बिद्यालय स्थानिय निकायसँगको सहकार्यमा खोल्ने तयारी,  स्वास्थ्य मापदण्ड पुरा गरेर सबै व्यवसाय खुला 

३ बर्ष अगाडि

गत वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञाको स्वरुपमा परिवर्तन भएको छ । बुधवार काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) तीन जिल्ला प्रमुखहरुको बैठकले वैशाख १६ गतेदेखि जारी निषेध आदेशको  स्वरुपमा परिवर्तन गरेको हो ।      बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली...

पुरा पढ्नुहोस्

भरतपुर अस्पतालमा बेथिति : एक वर्षमा सात मेडिकल सुपरिटेन्डेन्ट फेरिए

३ बर्ष अगाडि

भरतपुर अस्पतालमा एक वर्षमा सात जना मेडिकल सुपरिटेन्डेन्ट (मेसु) फेरिएका छन् । गत वर्षको भदौदेखि हालसम्म सात जना मेसु फेरिएका हुन् ।   एक वर्षमा प्राडा कृष्ण पौडेल सातौँ मेसु भएका छन् । हाल अस्पतालमा कार्यरत डा. रोशन न्यौपानेलाई सरुवा गरेर पौडेललाई मेसु बनाइएको अस्पताल विकास समितिका अध्यक्...

पुरा पढ्नुहोस्

दल रोज्न एमाले र जसपाका प्रदेश सांसद र जनप्रतिनिधीलाई २२ भदौंसम्मको समय

३ बर्ष अगाडि

निर्वाचन आयोगले पार्टी विभाजनसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय जनप्रतिनिधिलाई दल रोज्न समयसीमा दिएको छ । उनीहरूलाई पहिलेकै पार्टीमा बस्ने वा नयाँ पार्टीमा जाने निर्णय गर्न  २२ भदौंसम्मको समय दिएको हो ।   सरकारले संघीय संसद वा केन्द...

पुरा पढ्नुहोस्

शेयर साताको पहिलो दिन नै ओरालो

३ बर्ष अगाडि

साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो ।    कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने । साताको पहिलो दिनको...

पुरा पढ्नुहोस्