Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

प्राधिकरणले इन्टरनेट सेवा अवरुद्ध पारेकोप्रति दूरसञ्चार प्राधिकरणको आपत्ति

३ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणले मुलुकका विभिन्न स्थानमा जथाभावी ढंगले अप्टिकल फाइबर काटिदिँदा इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले आपत्ति जनाएको छ ।    दूरसञ्चार प्राधिकरणले जारी गरेको सूचनामा यसरी अप्टिकल फाइबर काट्दा राज्यको अति आवश्यक सेवा अवरुद्ध भएको जनाएको छ ।...

पुरा पढ्नुहोस्

बुद्ध एयरको समस्या मानविय त्रुटिः मन्त्रालय 

३ बर्ष अगाडि

नागरिक उड्डयन सम्बन्धी समस्या र समाधान उपसमितिले हवाइजहाजमा देखिएका प्राविधिक समस्याका सम्बन्धमा छलफल गरेको छ ।    शुक्रवार सिंहदरवारमा बसेको उपसमितिको बैठकले पछिल्लो समय हवाइजहाजमा देखिएका प्राविधिक समस्याहरुको बारेमा छलफल गरेको हो । छलफलमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्राल...

पुरा पढ्नुहोस्

नेपाल–भारत जेपीएमसीको बैठक सम्पन्न, पुनर्निर्माणप्रति दुबै पक्ष सन्तुष्ट 

३ बर्ष अगाडि

नेपाल र भारतबीच सहसचिवस्तरको भूकम्प पछिको पुनर्निर्माण परियोजना सम्बन्धि संयुक्त परियोजना अनुगमन समिति (जेपीएमसी) को बैठक भएको छ । बैठक भारतका तर्फबाट त्यहाँको विदेश मन्त्रालय (उत्तरी महाशाखा) का सहसचिव अनुराग श्रीवास्तव र नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव श्री सुशीलचन्द्र तिवारीको...

पुरा पढ्नुहोस्

चाडबाडमा सुरक्षा र बजार व्यवस्थापनमा ध्यान दिन प्रशासन र प्रहरीलाई गृहमन्त्रीको निर्देशन

३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकलाई अनुभूति गर्नेगरी विजयादशमी, दीपावली र छठमा उपत्यकाको सुरक्षा व्यवस्था र बजार व्यवस्थापन गर्न सरोकारवाला निकायलाई निर्देशन दिएका छन् ।    उपत्यकामा चाडपर्व लक्षित उपत्यकाको सुरक्षा व्यवस्था तथा बजार व्यवस्थापनबारे उपत्यकाका तीन जिल्लाका प्रमुख जि...

पुरा पढ्नुहोस्

समाज कल्याण परिषदका पदाधिकारीद्धारा सामूहिक राजीनामा

३ बर्ष अगाडि

समाज कल्याण परिषदका उपाध्यक्षसहितका पदाधिकारीहरुले पदबाट सामूहिक राजीनामा दिएका छन ।    परिषदका उपाध्यक्ष डा. पदमप्रसाद खतिवडा, कोषाध्यक्ष लोकनाथ सुवेदी, सदस्य सचिव पुष्कर खातीलगायतका बोर्ड सदस्यहरुले शुक्रबार पत्रकार सम्मेलन गरी आफूहरुले पदबाट सामूहिक राजीनामा दिएको जानकारी गराएका ह...

पुरा पढ्नुहोस्

महानगरीय प्रहरीलाई प्रदेशमातहत ल्याउने तयारी 

३ बर्ष अगाडि

प्रदेश सरकारले संघिय प्रहरी मातहत रहने गरि समायोजन ऐन अघि बढिरहेका बेला महानगरीय प्रहरीलाई आफु मातहत ल्याउन पहल थालेको छ ।    बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा अजयक्रान्ति शाक्यले काठमाडौँ उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइ...

पुरा पढ्नुहोस्

नेपाल–चीन सीमा विवाद : सबै सीमास्तम्भको अध्ययन नगरी फर्कियो टोली

३ बर्ष अगाडि

सरकारले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न बनाएको कार्यदलले सीमा क्षेत्रको अध्ययन गरी फिर्ता भएको छ । तर, टोलीले ११ नम्बर सीमा स्तम्भको भने मौसम प्रतिकूलताका कारण अध्ययन गर्न सकेन ।    सरकारले सीमास्तम्भबारे अध्ययन गर्न गृह मन्त्रालयका सहसचिव जयप्रसाद आचार्यको नेतृत्वमा ७ सदस्य...

पुरा पढ्नुहोस्

शाखा अधिकृतको रोकियो नतिजा, परीक्षार्थी आन्दोलित

३ बर्ष अगाडि

लोकसेवा आयोगले २०७६ सालमा प्रकाशति गरेको शाखा अधिकृतको विज्ञापन बमोजिमको नतिजा प्रकाशित नगरेको भन्दै परीक्षार्थीहरु आन्दोलित भएका छन् ।   सोमबार काठमाडौंमा रहेको लोकसेवा आयोगको कार्यालय अगाडि ६३१ जना परीक्षार्थीले तत्काल नतिजा प्रकाशको माग राख्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएका...

पुरा पढ्नुहोस्

सरकारद्वारा ९ सय ३ जनालाई विभूषण, यी सुरक्षा अधिकारीलाई पदक

३ बर्ष अगाडि

सरकारले संविधान दिवसको अवसरमा ९ सय ३ जनालाई विभिन्न मानपदवी, अलंकार र विभूषणबाट सम्मान गर्ने भएको छ । नेपालको संविधानको धारा २७७ को उपधारा (१) बमोजिम गत भदौ २९ गतेको मन्त्रिपरिषद्का सिफारिसमा उनले ती विभूषण प्रदान गर्न लागेकी हुन् ।   नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल रत्न...

पुरा पढ्नुहोस्

मलेशिया रोजगारीमा गएका २१ नेपाली, कोही बाकसमा आए त कोही पोकामा 

३ बर्ष अगाडि

मलेशियाबाट एकैदिन ६ शव र १५ जनाको अस्तु नेपाल ल्याइएको छ ।    वैदेशिक रोजगारीका लागि मलेशिया पुगि विभिन्न कारण मृत्यु भएका ६ वटा नेपालीको शव (शनिवार) नेपाल ल्याइएको हो । ६ जनाको शव सँगै  १५ जनाको अस्तु पनि नेपाल ल्याएर परिवारको जिम्मा लगाइएको छ ।    नेपाल सरकार र...

पुरा पढ्नुहोस्