Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

अघिल्लो सरकारको बजेट लहडमा मनमौजी तरिकाले ल्याएको सिद्धान्त बिपरित थियोः अर्थविद् डा. गोविन्दराज पोखरेल (अन्तर्वार्ता)

३ बर्ष अगाडि

सरकार परिर्वतन भए सँगै बजेटका विषयमा अन्यौलता बढेको छ । परिणामतः देश अहिले बजेट शुन्य र सरकार बेखर्ची भएको छ ।  त्यसैपनि बजेट बढी राजनीतिक किचलोको घानमा परेको छ भने अर्को तर्फ बजेटको सार्वभौम सिद्धान्त र अनिवार्य सर्तहरु भन्दा बाहिर गएर बनेको आरोप लाग्न थालेको छ । राष्ट्रिय योजना आयोगका पुर्व उ...

पुरा पढ्नुहोस्

आसरा दुर्व्यसनीमा फसेका मानिसहरूलाई नयाँ जीवन दिन सफलः प्रहरी महानिरीक्षक 

३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले लागूऔषध सेवनकर्ताको उपचार र पुनर्स्थापनाको जिम्मेवारी नेपाल प्रहरीको कार्यक्षेत्र भन्दा फरक रहेपनि नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सामाजिक सुधार र सामाजिक सेवाको दृष्टिबाट महत्वपूर्ण पहिचान बनाएको बताएका छन...

पुरा पढ्नुहोस्

दुई महिनादेखि अस्तव्यस्त वायुसेवा निगम, ५० अर्ब ऋणभार

३ बर्ष अगाडि

देशकै अस्तित्व र पहिचानसँग जोडिएको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) दुई महिना बढी समयदेखि अस्तव्यस्त छ । झण्डै ५० अर्ब ऋणभारको सामना गरिरहेको निगमको व्यवसायिक योजनाका साथ व्यापार प्रवद्र्धन तथा गन्तव्य विस्तारमा लाग्नुपर्ने बेला ठीक उल्टो गतिको यात्रा निगमका लागि नियति बनेको...

पुरा पढ्नुहोस्

ललितपुर र भक्तपुरका सिडिओ फेरिए, १६ सहसचिवको काज सरुवा 

३ बर्ष अगाडि

गृह मन्त्रालयले बुधबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिटिओ) को सरुवा गरेको छ । मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअ सहित १६ कर्मचारीको सरुवा भएको हो ।    उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख...

पुरा पढ्नुहोस्

मानव बेचबिखन नियन्त्रणमा जिप्रका कैलाली सर्वोत्कृष्ट, मन्त्रालयले गर्यो सम्मान 

३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कैलाली सम्मानित भएको छ।   मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरेकोले आज महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले जिल्ला प्रहरी कार्यालय कैलालीलाई सम्मानित गरेको हो ।    पुरस्कार तथा सम्मान वितरण कार्यक्रमका प्रमुख अतिथि रा...

पुरा पढ्नुहोस्

विद्युतको नयाँ महसुल दर प्रस्ताव, यस्तो छ नयाँ शुल्क

३ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणले विद्युतीय महसुल समायोजनका लागि विद्युत नियमन आयोगमा प्रस्ताव गरेको छ । आयोगले बुधबार सार्वजनिक सूचना निकालेर प्राधिकरणको उक्त प्रस्तावमा सरोकारवाला निकायसँग सुझाव माग गरेको छ ।    नयाँ प्रस्ताव अनुसार ५ एम्पियरका लागि ११ देखि २० किलोवाट (घण्टा) खपत गर्ने ग्र...

पुरा पढ्नुहोस्

कोरोना नियन्त्रणका लागि यस्तो छ चार सुरक्षा निकायलाई नयाँ जिम्मेवारी

३ बर्ष अगाडि

सरकारले कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि विभिन्न मन्त्रालय तथा चार सुरक्षा निकायलाई जिम्मेवारी बाँडफाँट गरेको छ । कोरोना नियन्त्रणका क्रममा सरकारी निकायबाट हुने कामहरु दोहोरिने तथा छुट्ने र अन्य समस्या देखिन थालेपछि सरकारले पुनः जिम्मेवारी बाँडफाँट गरेको हो ।    सरकारका...

पुरा पढ्नुहोस्

सरकारले हतियारको नविकरण र नामसारी खुलायो, दस्तुर बढायो 

३ बर्ष अगाडि

सरकारले हातहतियार खरखजाना नियमावली–२०२८ मा दशौं पटक संशोधनगर्दै ब्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियारको नविकरण र नामसारीको सुविधा दिने ब्यवस्था गरेको छ ।    सरकारले गृहको प्रस्तावमा भदौंको तेस्रो साता बसेको मनित्रपरिषद्बाट यो निर्णय गरेको हो । यसको सूचना राजपत्रमा २१ भदौंम...

पुरा पढ्नुहोस्

बाँके रेडक्रसको एम्बुलेन्स जब मध्यराती ठमेलमा बतिँदै गरेको भेटियो........

३ बर्ष अगाडि

शनिबार राती, समय करिब साढे १० बजेको थियो । ठमेल चोकमा खटिएको ट्राफिक प्रहरी चेकिङ सिफ्ट सक्याएर फर्कने तरखरमा थियो ।    ठिक त्यहीबेला वन वेमा एउटा एम्बुुलेन्स साइरन बजाउँदै आयो । डिउटीमा खटिएका ट्राफिक प्रहरीले केही आपतकालिन अवस्था रहेको अनुमान गरे । तर नजिक आएपछि हेर्दा एम्बुलेन्समा...

पुरा पढ्नुहोस्

प्राधिकरणकै सूचना लत्याएर कुलमानले प्रयोग नै नगरेको बिद्युतको बक्यौता मागिरहेको खुलासा 

३ बर्ष अगाडि

नेपाल विद्युत प्राधिकरणले नदिएको सुविधाको भुक्तान माग्ने गरेको खुलासा भएको छ । उसले २०७२ सालमै सरकारी मुखपत्र गोरखापत्र दैनिकमा सार्वजनिक सूचना प्रकाशितगर्दै डेडिकेटेड फिडरमार्फत बिजुली दिन नसकिने भन्दै जानकारी दिएको थियो ।    २०७२ माघ १० मा प्राधिकरणले गोरखापत्रमा सूचना प्रकाशित ग...

पुरा पढ्नुहोस्