Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

प्रचण्डले एसपीपीबारे झुटो र बेइमानी कुरा गरे : ओली 

२ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हदै दर्जाको झुट र बेइमानी कुरा गरेको बताएका छन् ।    ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, दाहाल ने...

पुरा पढ्नुहोस्

राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले गर्दैन : प्रकाशमान सिंह

२ बर्ष अगाडि

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रलाई अहित हुने काम कांग्रेस सरकारले कहिल्यै नगर्ने बताएका छन् ।   शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै नेता सिंहले राष्ट्रलाई अहित हुने काम काँग्रेस सरकारले कहिल्यै नगर्ने दाबी गरेका हुन् । उनले राष्ट्रहित विपरीतका काम कांग्र...

पुरा पढ्नुहोस्

सुशासन कायम गर्न देउवाको निर्देशन

२ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले आफू निर्वाचित भएको क्षेत्रका जनताको हितमा इमानदार भई कामकाज गर्न जनप्रतिनिधिलाई निर्देशन दिएका छन् ।     नेपाली कांग्रेस कञ्चनपुर जिल्ला कार्यसमितिद्वारा स्थानीय पालिकामा निर्वाचित जनप्रतिनिधिको सम्मानमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा देउवाल...

पुरा पढ्नुहोस्

फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लाग्नेछुः वामदेव गौतम

२ बर्ष अगाडि

राष्ट्रियसभाका सांसद वामदेव गौतमले आफू फेरि कम्युनिष्ट पार्टीहरुलाई एकजुट बनाउने अभियानमा लागिपर्ने बताएका छन् ।    केही समयदेखि आफू कुनै पनि पार्टीमा संलग्न नभएको उल्लेख गर्दै सांसद गौतमले त्यसलाई फेरि एकीकृत गर्ने अभियानमा लाग्ने विचार गरेको र केही समयपछि त्यसको घोषणा गर्ने योजना प...

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीलाई नेपालको सुझावः ह्वीस्की खुवाएर सम्झौता गराउन सक्छन्, ख्याल गर्नुहोला

२ बर्ष अगाडि

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिका भ्रमणमा ह्विस्की ख्वाएर सम्झौतामा हस्ताक्षर गराउनसक्ने भन्दै सचेत र सतर्क रहन प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।    शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा बोल्दै अध्यक्ष नेपालले परराष्ट्र रणनीतिम...

पुरा पढ्नुहोस्

सैन्य गठबन्धन हुँदैन भनेर अमेरिकी अधिकारीलाई भनिसकेको छु: प्रधानसेनापति

२ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना र अमेरिकी सेनाबीच सैन्य गठबन्धन हुँदैन भनेर आफूले अमेरिकी अधिकारीहरुलाई भनेको बताएका छन् ।    शुक्रबार सिंहदरबारमा एसपीपीबारे प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकको छलफलमा उपस्थित प्रधानसेनापति शर्माले अमेरिकी अधिकारी...

पुरा पढ्नुहोस्

एसपीपीको च्याप्टर क्लोज भइसक्यो, अब अघि बढ्दैन: परराष्ट्रमन्त्री

२ बर्ष अगाडि

परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्टेट पार्टसिप प्रागाम (एसपीपी) को च्याप्टर क्लोज भइसकेको बताएका छन् ।     आज प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री खड्काले एसपीपीको च्याप्टर क्लोज भइसकेको बताएका हुन् । ‘अब अघि बढ्न सक्दैन,’ उनले भने, ‘यो...

पुरा पढ्नुहोस्

प्रधानसेनापतिलाई एसपीपीबारे छलफलका गर्न संसदीय समितिले बोलायो

२ बर्ष अगाडि

अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गरेको भन्ने विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानसेनापति प्रभुराम शर्मालाई छलफलका लागि बोलाएको छ ।     संसदीय समितिले शुक्रबार बिहान ९ बजेका लागि बस्ने तय भएको बैठकमा प्रधानसेनापतिलाई एसपीप...

पुरा पढ्नुहोस्

मन्त्रीहरुको कार्यभार थप 

२ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई थप दुई मन्त्रालयको र परराष्ट्रमन्त्री नारायण खड्कालाई थप एक मन्त्रालयको कार्यभार तोकेका छन् ।    राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट कार्यभार...

पुरा पढ्नुहोस्

निजी क्षेत्र विना आयात प्रतिस्थापन सम्भव छैन : प्रधानमन्त्री देउवा 

२ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्यात प्रवर्द्धन तथा आयात प्रतिस्थापन गर्न निजी क्षेत्रको सक्रिय सहभागिता र सहकार्य बिना सम्भव नभएको बताएका छन् ।    बिहीवार नेपाल चेम्बर अफ कमर्शले काठमाडौंमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ को उद्घाटन गर्दै देउवाले निर्यात प्...

पुरा पढ्नुहोस्