Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

काठमाडौंको फोहोर व्यवस्थापन गर्न यस्तो छ गगन थापाको ६ बुँदे सुझाव

२ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न ६ बुँदे सुझाव दिएका छन् । थापाले आज सामाजिक सन्जालमार्फत् दीर्घकालीन रुपमा फोहोर व्यवस्थापनको सम्बन्धमा ६ बुँदामा सुझाव दिएका हुन् ।   उनले पटकपटक संकट परेपछि सिसडोल र बन्चरेडाँडावासीसँग सम्झौता भएको भन्दै अब सम्झौता...

पुरा पढ्नुहोस्

एमालेबाहेक कसैले देशलाई विकसित बनाउन सक्दैन : ओली 

२ बर्ष अगाडि

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गरेका छन् ।    स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक क...

पुरा पढ्नुहोस्

स्थानीय सरकारमा जनताको नियन्त्रण र हस्तक्षेप सुनिश्चित गर्नुपर्छ : प्रचण्ड

२ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय पालिकामा जनताको नियन्त्रण, निगरानी र हस्तक्षेप सुनिश्चित गर्नुपर्ने बताएका छन् ।     पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा आयोजना गरेको प्रदेशस्तरीय वैचारिक राजनीतिक प्रशिक्ष...

पुरा पढ्नुहोस्

मन्त्री हेरफेरको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीसँग खनालको आग्रह 

२ बर्ष अगाडि

नेकपा (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।    शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीले राखेका जिज्ञसाको जवाफ दिने क्रममा खनालले पार्टीको त...

पुरा पढ्नुहोस्

काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा छैन : गगन थापा 

२ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।    शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा जम्मा भएको...

पुरा पढ्नुहोस्

गृह मन्त्रालयका हाकिमकै पत्नीहरु मिटरब्याज असुलीमा संलग्न: सांसद सुवाल

२ बर्ष अगाडि

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटरब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् ।    शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गतको विभिन्न शीर्षकमाथि खर्च कटौतीको प्रस्ताव पेस गर्दै स...

पुरा पढ्नुहोस्

संसदीय निर्वाचनमा कुनै वामपन्थी पार्टीसँग गठबन्धन हुँदैन: ओली

२ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन् ।   विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले संघीयता र लोकतन्त्रको रक्षा गर्न प्रतिबद्ध रहनाका साथै संविधान निर्माणमा महत्वपूर्ण...

पुरा पढ्नुहोस्

स्थानीय विकास मन्त्रीको कार्यकक्षमा झण्डै हात हालाहाल...

२ बर्ष अगाडि

स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्रालयमा बिहीबार झण्डै हात हालाहालको अवस्थामा सिर्जना भएको छ।   बिहीबार मन्त्रालयमा सांसद रामबाबु यादव र स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठबीच हात हालाहालको अवस्था सिर्जना भएको हो।    मन्त्रीले बजेट बाँडफाँटमा...

पुरा पढ्नुहोस्

पार्टीभित्रकै फरक धारणाले गठबन्धन प्रभावकारी हुन सकेन : प्रदीप पौडेल 

२ बर्ष अगाडि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र फरक–फरक धारणा रहेकाले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन नसकेको बताएका छन् ।    बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य पौडेलल पार्टी भित्रकै सम्पूर्ण शक्ति पार्टीलाई जिताउन नलागेको...

पुरा पढ्नुहोस्

‘काठमाडौँमा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसक्यो’

२ बर्ष अगाडि

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विविध शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद डा भीमबहादुर रावलले काठमाडौँको फोहर व्यवस्थापन नहुँदा फोहर सङ्कटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन् ।    उनले फोहर व्यवस्थापनको विषयलाई महानगरको टाउकामा थोपरेर सरकारले दायित्वबाट...

पुरा पढ्नुहोस्