Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

दमक नगरपालिकामा राप्रपाका रामकुमार थापा निर्वाचित

२ बर्ष अगाडि

दमक नगरपालिकाको प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) विजयी भएको छ । राप्रपाका तर्फबाट रामकुमार थापा नगरप्रमुखमा निर्वाचित भएका हुन् ।    उपप्रमुखमा नेपाली कांग्रेसबाट रेगिना भट्टराई निर्वाचित भएकी छन् । निर्वाचित थापाले १७ हजार ५२५ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्...

पुरा पढ्नुहोस्

नेपालगञ्ज उपमहानगरको प्रमुखमा प्रशान्त, उपप्रमुखमा जसपाका कमरुद्दिन विजयी

२ बर्ष अगाडि

नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् ।    प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराए । उनी २३ हजार ४६० मत ल्याएर निर्वाचित भए । एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत...

पुरा पढ्नुहोस्

५७० पालिकाको मतगणना सकियो, कसले कति जिते ? 

२ बर्ष अगाडि

देशभरका ७५३ स्थानीय तहमध्ये अहिलेसम्म ५७० स्थानीय तहको नतिजा आइसकेको छ ।   निर्वाचन आयोगले यसअघि बिहीबारसम्म सबै तहको नतिजा आउने दाबी गरेको भए पनि धेरै स्थानीय तहको मतगणना सकिएको छैन ।    अहिलेसम्मको नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि देखिएको छ । कांग्रेसले २५३ वटा...

पुरा पढ्नुहोस्

माओवादीको एजेण्डा जनताले रुचाएको पुष्टि भयोः वर्षमान पुन

२ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनको मत परिणामले आफ्नो पार्टीको एजेण्डा जनताले रुचाएको पुष्टि भएको बताएका छन् ।   बुधबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै नेता पुनले स्थानीय तह निर्वाचनको प्रारम्भिक मत परिणाम माओवादी केन्द्...

पुरा पढ्नुहोस्

गठबन्धन सरकारसँग काम गर्ने क्षमता र इच्छाशक्ति दुवै छैनः योगेश भट्टराई 

२ बर्ष अगाडि

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले वर्तमान सरकार जति समय रह्यो त्यति नै समयको बर्बादी हुने बताएका छन् ।    बुधबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक २०७९ को सिद्धान्त र प्राथमिकतासम्बन्धी छलफलमा भाग लिँदै भट्टराईले यस्तो बताएका हुन् ।    उनले वर्तमान गठबन्धन...

पुरा पढ्नुहोस्

स्थानीय तह निर्वाचन : १९६ पालिका जित्दै कांग्रेस पहिलो स्थानमा

२ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत हालसम्म नेपाली कांग्रेसले १९६ पालिकामा विजयी भएको छ । आज मध्याह्न १२ बजेसम्म सार्वजनिक परिणामअनुसार कांग्रेसले ५६ नगरपालिकाको प्रमुख र १४० गाउँपालिकाको अध्यक्ष जितेको छ ।    जारी मतगणनामा कांग्रेस ६० नगरपालिका र ४२ गाउँपालिकामा अग्रस्थानमा छ । कांग्र...

पुरा पढ्नुहोस्

सप्तरीमा सीके राउतको पार्टीले खोल्यो खाता 

२ बर्ष अगाडि

सीके राउतको जनमत पार्टीले सप्तरीको हनुमाननगर कङ्ककालिनी नगरपालिकाको प्रमुखमा जित हात पारेको छ ।     जनमत पार्टीका उम्मेदवार वीरेन्द्र माझीले ६ हजार ४०७ मत प्राप्त गरी नगर प्रमुखमा जित हात पारेका हुन् । उनका निकटतम प्रतिस्पर्धी  जनता समाजवादी  पार्टी (जसपा)का शैलेशकुमार साहल...

पुरा पढ्नुहोस्

शंखरापुरको नगरप्रमुखमा राप्रपा र उपप्रमुखमा कांग्रेस विजयी

२ बर्ष अगाडि

शंखरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापित विजयी भएका छन् । नापितले चार हजार ७०० मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले चार हजार २०२ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत सीता निरौलाले बताइन् ।  &...

पुरा पढ्नुहोस्

चाँगुनारायणको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

२ बर्ष अगाडि

चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन् । एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनी विजयी भएका हुन् ।   नगरप्रमुखमा कांग्रेसका उम्मेदवार खत्रीले नौ हजार ५५० मत प्राप्त गरी विजयी भएका छन् भने उनको निकटतम प्रतिद्वन्द्वी एमालेका...

पुरा पढ्नुहोस्

धनुषाका पाँच पालिकामा कांग्रेस र एमाले दुई–दुई, जसपा एकमा विजयी

२ बर्ष अगाडि

स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसले धनुषाको सबैभन्दा बढी स्थानीय तहमा अग्रता बनाएको छ । धनुषाको दुईवटा पालिका जितिसकेको कांग्रेसले थप पाँच पालिकामा अग्रता कायम गर्दा दुई पालिका जितेको नेकपा (एमाले)ले थप दुई स्थानीय तहमा अग्रता बनाएको छ ।    एउटा पालिकाको अध्यक्ष...

पुरा पढ्नुहोस्