Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

२५ वर्षपछि बुटवलमा कांग्रेसको पुनरागमन, खेलराज पाण्डेय बने मेयर

२ बर्ष अगाडि

बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् । प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराउँदै पाण्डेय निर्वाचित भएका हुन् ।    उनले ३० हजार १३० मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाए । २०७४ को निर्वाचनमा पाण...

पुरा पढ्नुहोस्

कैलालीका चार पालिकामा रेशम चौधरीको पार्टी विजयी 

२ बर्ष अगाडि

रेशम चौधरीले खोलेको पार्टीले कैलालीको चार स्थानीय तहमा जित हात पारेको छ। सांसदबाट निलम्बित चौधरीको पार्टीले टीकापुर क्षेत्रका चार स्थानीय तहमा जित हात पारेको हो । चौधरीको दल नागरिक उन्मुक्ति पार्टीले जानकी र जोशीपुर गाउँपालिका तथा भजनी र टीकापुर नगरपालिकामा जितेको छ ।   उन्मुक्ति पार्टी...

पुरा पढ्नुहोस्

ललितपुरको महालक्ष्मीमा प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित

२ बर्ष अगाडि

महालक्ष्मी नगरपालिकामा प्रमुखमा नेकपा एमालेका उम्मेदवार हरिगोविन्द श्रेष्ठ र उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन विजयी भएका छन् ।    प्रमुखमा विजयी श्रेष्ठले श्रेठले नौ हजार ३५० मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवप्रसाद कट्टेलले...

पुरा पढ्नुहोस्

विराटनगर महानगर प्रमुखमा कांग्रेसका कोइराला, उपप्रमुखमा एमालेकी निरौला विजयी

२ बर्ष अगाडि

मोरङको विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका नागेश कोइरालाले ३० हजार १७० मत प्राप्त गरी विजयी भएका छन् ।   प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार उनका निकटतम प्रतिस्पर्धीमा नेकपा एमालेका सागर थापाले २१ हजार ४५५ मत प्राप्त गरेका छन् ।   ...

पुरा पढ्नुहोस्

यस्तो छ काठमाडौंका चार नगरपालिकाका मेयरको योजना 

२ बर्ष अगाडि

काठमाडौंका चार नगरपालिकाका नवनिर्वाचित मेयरले शुक्रबार संयुक्त रुपमा जिल्ला निर्वाचन कार्यालय बबरमहलमा सपथग्रहण गरेका छन् । दक्षिणकाली नगरपालिका, किर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका र टोखा नगरपालिकाका नवनिर्वाचित मेयरले शुक्रबार शपथग्रहण गरेका हुन् ।    दक्षिणकाली नगरपालिकाक...

पुरा पढ्नुहोस्

गठबन्धनका दल आफैं कमजोर भएकाले मत पाएनन् : गगन थापा 

२ बर्ष अगाडि

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनमा रहेका दलको मत कम आउनुमा दल स्वयम्को संगठन कमजोर रहेको बताएका छन् ।    शुक्रवार प्रतिनिधि सभाको बैठकका लागि संसद भवन पगेका नेपाली कांग्रेसका सांसद तथा महामन्त्री थापाले गठबन्धनका दल पराजय हुनुमा उनीहरुकै संगठन कमजोर हुनु कारण भए...

पुरा पढ्नुहोस्

एसएसपीमा पछि परेका साह राजनीतिमा पनि आउन सकेनन् अघि 

२ बर्ष अगाडि

स्थानीय तहको निर्वाचनमा मेयरमा लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द कुमार साह पराजित भएका छन् । धनुषाको विदेह नगरपालिकाबाट स्वतन्त्र उम्मेदवारी दिएका उनी १ हजार ७४१ मत पाउँदै चौथो भए ।    विदेह नगरपालिकाको मेयरमा नेकपा एमालेका वेचन दास तत्मा विजयी भए । उनले ४ ह...

पुरा पढ्नुहोस्

काठमाडौं महानगरपालिकाका पूर्व डीएसपी मिथिला नगरका मेयर 

२ बर्ष अगाडि

काठमाडौं महानगरपालिका अन्तर्गतकाे नगर प्रहरीका पूर्व नगर डीएसपी महेन्द्र महतो धनुषाको मिथिला नगरपालिकाको मेयर बनेका छन् ।     नगर प्रहरीबाट सेवानिवृत्त भएपछि नेपाली कांग्रेसबाट प्रतिस्पर्धा गरेका उनले नेकपा एमालेका राजाराम महतोलाई पराजित गरेका हुन् ।     महेन्द्...

पुरा पढ्नुहोस्

सत्ता गठबन्धन दुई तिहाइ बढी पालिकामा र एमाले १७५ मा निर्वाचित

२ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचनमा सत्ता गठबन्धन आबद्ध दल दुई तिहाइ बढी पालिकामा विजयी भएका छन् । आज मध्याह्न १२ बजेसम्म मतगणना सकिएका ६३५ मध्ये ४२८ पालिकामा गठबन्धन आबद्ध दलका उम्मेदवार विजयी भएका छन् ।    सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस १८३ पालिकामा विजयी भएको छ । निर्वाचन आयोगका अन...

पुरा पढ्नुहोस्

पालिकामा आजदेखि नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु

२ बर्ष अगाडि

आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरुको कार्यकाल बिहीबार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुक्रवारबाट शुरु भएको हो ।    नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थ...

पुरा पढ्नुहोस्