Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

कांग्रेस नेतृत्वमा चुनावी सरकार : नेता कोइराला

४ बर्ष अगाडि

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसको नेतृत्वमा चुनावी सरकार गठन गरी आगामी मङ्सिर वा चैतमा निर्वाचनमा जानुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देश अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेकाले निकास दिने जिम्मेवारी कांग्रेसको क...

पुरा पढ्नुहोस्

माओवादी केन्द्रद्वारा प्रदेश २ का चार सांसद बर्खास्त

४ बर्ष अगाडि

पार्टी छोडेर एमाले प्रवेश गरेका प्रदेश २ का चार जना सांसदलाई नेकपा माओवादी केन्द्रले बर्खास्त गरेको छ । ती नेतालाई सांसद पदबाट बर्खास्त गरेको पत्र माओवादीले प्रदेश सभामा पेस गरेको हो ।   कारबाहीमा पर्नेमा रामचन्द्र मण्डल, ज्वाला साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर छन् । मण्डल एमाले...

पुरा पढ्नुहोस्

हरिद्वारको कुम्भमेलामा पूर्वराजा, धार्मिक भ्रमण मात्रै कि राजनीतिक पनि ?

४ बर्ष अगाडि

उत्तराखण्ड राज्यअन्तर्गत हरिद्वारमा आयोजित महाकुम्भमा सहभागी हुन पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार पुगेका छन् । पूर्वराजपरिवारको टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको हो ।    सोमबार हुने महाकुम्भको शाही स्नानमा पूर्वराजा शाह सहभागी हुने भएका छन् । महाकुम्भ मेला २०२१ विशेष समितिको वि...

पुरा पढ्नुहोस्

यी हुन् नेपाल पक्षको सुदूपश्चिमका समानान्तर जिल्ला कमिटीका पदाधिकारी

४ बर्ष अगाडि

नेकपा एमालेको माधव नेपाल पक्षले आज सुदूरपश्चिम प्रदेश अन्तर्गत समानान्तर जिल्ला कमिटीहरु घोषणा गरेको छ । प्रदेशका संयोजक भीम रावलले कमिटी जिल्ला कमिटी घोषणा गरेका हुन् ।   कञ्चनपुर जिल्ला कमिटी अध्यक्ष तारा लामा, उपाध्यक्ष जीवनराज थापा, सचिव रणबहादुर महरा, उपसचिव रवीन्द्र कुँवर, कार्याल...

पुरा पढ्नुहोस्

समानान्तर गतिविधिमा लागेलाई टिकट दिने नेता नेपालको प्रतिबद्धता

४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेताहरुलाई अबको चुनावमा टिकट दिने बताएका छन् । प्रेस संगठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समानान्तर संगठनमा लागेकालाई संकटमा साथ दिएकाले चुनावमा टिकट दिने प्रतिबद्धता दिएका हुन् ।    सो अवसरमा नेता...

पुरा पढ्नुहोस्

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै, यस्ता छन् एजेन्डा 

४ बर्ष अगाडि

नेपाली कांग्रेसको पदाधिकारी बैठक आज(आइतबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्दैछ ।   बैठकको मुख्य एजेन्डा पार्टीको १४ औँ महाधिवेशनको तयारी रहेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।    उनका अनुसार बैठकमा पदाधिकारी तथा पूर्व पदाध...

पुरा पढ्नुहोस्

देशका ‘सकुनी’ हरु सरकार परिवर्तनको खेलमा लागेः  प्रधानमन्त्री ओली 

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गरेका छन् ।  काठमाण्डौमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको...

पुरा पढ्नुहोस्

विप्लवका नेता र सिके राउत बिरुद्धका मुद्दा फिर्ता हुँदै, रेशम चौधरी रिहाइको बाटो खुल्यो

४ बर्ष अगाडि

सरकारले फौजदारी कसुरमा संलग्नहरुको समेत मुद्दा फिर्ता लिने गरी निर्देशिका बनाएको छ । नेपाल सरकार वादी भई चलाईएका फौजदारी मुद्दा फिर्ता लिने सम्बन्धी निर्देशिका २०७७ बनाई सरकारले पारित गरेको हो ।   उच्च सरकारी स्राेतका अनुसार गृह मनत्रालयले बनाएकाे प्रस्तावमा कानुन न्याय तथा संसदिय मा...

पुरा पढ्नुहोस्

सरकार राज्यसत्ता कब्जा गर्ने अभियानमा रहेको तीन दलको निश्कर्षः प्रचण्ड 

४ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार संविधान र ऐन कानूनलाई मिच्दै राज्य सत्ता कब्जा गर्ने अभियानमा रहेको दाबी गरेका छन् ।    नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीद्धारा शनिबार आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शुक्रबार बसेको त...

पुरा पढ्नुहोस्

आफ्नै नेतृत्वमा सरकार बनाउन जुटेको कांग्रेशले पाएन माओवादी केन्द्र र जसपाबाट ठोस जवाफ

४ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि औपचारिक पहल सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसंग नयाँ सरकारको समिकरणबारे औपचारिक छलफल गरेका हुन् ।      सभापतिको निवास बु...

पुरा पढ्नुहोस्