Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

वीरगञ्ज महानगरमा गठबन्धनका राजेशमान प्रमुखमा र उपप्रमुखमा इम्तियाज विजयी

२ बर्ष अगाडि

वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी  विजयी भएका हुन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बिजयकुमार सरावगीले...

पुरा पढ्नुहोस्

४० कटेका र ५० ननाघेका पुस्ताको काँधमा स्थानीय सरकार 

२ बर्ष अगाडि

स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा हालसम्म निर्वाचित जनप्रतिनिधिहरू सबैभन्दा धेरै ४१ देखि ५० वर्ष उमेर समूहका देखिएका छन् । निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको आधारमा विश्लेषण गर्दा उक्त उमेर समूहमा विभिन्न पदमा निर्विरोधसहित महिला र पुरुष गरी कूल १० हजार ९९० निर्वाचित भएका छन् ।   आय...

पुरा पढ्नुहोस्

गठबन्धनका लागि स्थानीय तहको निर्वाचन सन्तोषजनक : कांग्रेस 

२ बर्ष अगाडि

नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह सदस्य निर्वाचन काँग्रेस र गठबन्धन दलहरुका लागि सन्तोषजनक रहेको बताएका छन् ।    सोमवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी र गठबन्धनमा रहेका दलका लागि निर्वाचन सन्तोषजनक रहेको बताएका हुन् ।...

पुरा पढ्नुहोस्

काठमाडौंमा बालेन्द्र १८ हजार मतान्तरले अघि, भरतपुरमा रेनु जितनजिक

२ बर्ष अगाडि

काठमाडौं महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थानमा छन् । उनी १८ हजारभन्दा बढी मतले अगाडि छन् ।   जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गरेकी छन् । नेकपा (एमाले) का उम्मेदवार केशव स्थ...

पुरा पढ्नुहोस्

अध्यक्ष उपेन्द्र यादवकै निर्वाचन क्षेत्रमा जसपाको ठूलो हार

२ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवकै निर्वाचन क्षेत्रमा उक्त पार्टीले हार व्यहोरेको छ । यादवको निर्वाचन क्षेत्रमा पर्ने सप्तरीका तीन गाउँपालिका महादेवा, तिलाठी कोइलाडी र छिन्नमस्तामा जसपा पराजित भएको हो ।    उनको निर्वाचन क्षेत्रमा पर्ने राजविराज नगरपालिकामा मात्र प...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री नेपाली उत्पादन प्रवर्द्धन कार्यक्रमको नाममा छुट्टै परियोजना 

२ बर्ष अगाडि

सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नेपाली उत्पादनको प्रवर्द्धनमा ध्यान दिइने बताएका छन् ।      आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा अर्थविद् स्वर्णिम वाग्लेद्ववारा लिखित पुस्तक अ...

पुरा पढ्नुहोस्

बलात्कारको हदम्यादको कानून संशोधन विषयमा महिला समितिमा छलफल हुँदै

२ बर्ष अगाडि

सुन्दरी प्रतियोगिताका नाममा भएको यौनशोषण र जबर्जस्ती करणीको विषय लगायत सम्बन्धित कानून संशोधनको विषयमा छलफल हुने भएको छ ।   कार्यक्रम सिंहदरबारस्थित महिला समितिको हलमा हुने भएको हो । छलफलमा लैङ्गिक न्यायका लागि संघीय सांसद समूहका सदस्यहरु रहनेछन् ।    यस्तै, नेपाल विद...

पुरा पढ्नुहोस्

इटहरी उपमहानगरको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले

२ बर्ष अगाडि

सुनसरी इटहरी उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमकर्ण पौडेलले ३३ हजार ४९ मत ल्याई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा( एमाले) का यामकुमार चुङवाङ सुब्बाले २८ हजार ३१ मत प्राप्त गरेका छन् ।      यसैगरी उपप्रमुखमा एमालेका उम्मेदवार सङ्गीताकुमार...

पुरा पढ्नुहोस्

विवेकशील साझा छाडेर स्वतन्त्र उम्मेदवार बनेका हमाल गठबन्धनलाई हराउँदै धनगढीमा विजयी

२ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित भएका छन् । हमाल १२ हजार बढी मतले निर्वाचित भएका हुन् ।   निर्वाचनअघि उनले विवेकशील साझा पार्टीबाट परित्याग गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका...

पुरा पढ्नुहोस्

अहिलेसम्म ६९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेस ३०७, एमाले १८८ स्थानमा विजयी

२ बर्ष अगाडि

गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको ६९४ स्थानको नतिजा सार्वजनिक भएको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्मको मत परिणामअनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ३०७ पालिकाको प्रमुखमा जित हात पारेको छ भने नेकपा एमालेले १८८ पालिकाको प्रमुखमा जित हात पारेको छ ।   त्यस्तै माओवादी क...

पुरा पढ्नुहोस्