Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

काठमाडौंका मेयर बालेन्द्र साहले आज पदबहाली गर्दै

२ बर्ष अगाडि

काठमाडौं महानगरपालिकामा नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष सहित सदस्यले आज पदबहाली गर्ने भएका छन् । गत कामपाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुनिता डङ्गोल निर्वाचित भएका छन् ।     कामपाको ३२ वडामा प्रमुख उपप्रमुखसहि...

पुरा पढ्नुहोस्

प्रदेश र संघको निर्वाचनमा जुट्न नेता कार्यकर्तालाई लिङ्देनको निर्देशन 

२ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रदेश र संघको निर्वाचनमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।    अध्यक्ष लिङदेनले प्रदेश र संघको निर्वाचन सम्मुखमा रहेको उल्लेख गर्दै त्यसको तयारीमा जुटन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका हुन् । पा...

पुरा पढ्नुहोस्

मन्त्रिपरिषदबाट बजेट स्वीकृत, संसदमा पेस गरिँदै

२ बर्ष अगाडि

सरकारले आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो । आज नै अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट पेस गर्दै छन् । ४ बजे बजेट सार्वजनिक गर्न लागिएको हो ।    चालू आवको बजेट भने प्रतिनिधिसभा विघटन भएका कारण अध्यादेशमार्फत सार...

पुरा पढ्नुहोस्

जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

२ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।    १५ औं गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा दिवसको मूल समारोह समिति...

पुरा पढ्नुहोस्

ओलीले लिपुलेक र कालापानी समेटिएको पुस्तकमा रोक लगाए : पोखरेल 

२ बर्ष अगाडि

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताएका छन् ।    तत्कालीन शिक्षामन्त्री समेत रहनु भएका नेता पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा ओलील...

पुरा पढ्नुहोस्

जब सांसदले सभामुखलाई बुझाए तालाचाबी

२ बर्ष अगाडि

शनिबार प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतीकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई तालाचाबी बुझाएका छन् ।   प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतीकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझ...

पुरा पढ्नुहोस्

सरकारका कारण नेपालीले नै नागरिकता पाउन सकेनन् : उपेन्द्र यादव

२ बर्ष अगाडि

जनता समाजवादी पार्टी (जसपा) का सांसद उपेन्द्र यादवले नेपाल सरकारका कारण नेपालीहरुले नागरिकता पाउन नसकेको आरोप लगाएका छन् ।    शनिबार प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममाथि छलफल गर्दै उनले नेपाली नागरिकलाई नागरिकता दिनुपर्ने सरकारक...

पुरा पढ्नुहोस्

निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको फैसला अविवेकी : पौडेल 

२ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नबनाउनू भन्ने सर्वोच्च अदालतको फैसलालाई अविवेकी निर्णयको संज्ञा दिएका छन् ।   वरिष्ठ नेता पौडेलले अदालतले गरेका कतिपय अविवेकी निर्णयले देश विकासमा अवरोध भएको र सर्वोच्च अदालतको निजगढ विमानस्थलसम्बन्धी निर्णय पनि...

पुरा पढ्नुहोस्

संसदमा ओलीले कुण्ठा पोखे, जवाफ दिन आवश्यक छैन : गगन थापा

२ बर्ष अगाडि

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि संसदमा दिएको अभिव्यक्ति गन्थन मात्रै भएको टिप्पणी गरेका छन् ।   स्थानीय चुनावमा रन्थनिएको बेला ओलीले सरकारको नीति तथा कार्यक्रममाथि...

पुरा पढ्नुहोस्

फेरि प्रधानमन्त्री भएर देखाउन ओलीलाई प्रचण्डको चुनौती

२ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक्लै प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन् ।    प्रतिनिधिसभाको बैठकमा शनिबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा दाहालले...

पुरा पढ्नुहोस्