
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ । महाधिवेशनको निर्वाचन कार्यक्रमअनुसार शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ भने आइतबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । शनिबार बिहान भृकृटीमण्डपमा १० ब...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ । महाधिवेशन उद्घाटनको सबै तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् । उद्घाटन समारोहमा कांग्रेसका...
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले जटिल खालका राजनीतिक मतभेदहरुलाई पनि शान्तिपूर्ण वार्ताका माध्यमबाट नै समाधान गर्न सकिने उदाहरण नेपालले प्रस्तुत गरेको बताएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको लोकतन्त्र शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले बिहीबार...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् । उनले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पारेका छन् । पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाल...
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले भारतीय चिफ अफ डिफेन्स (सीडीएस) विपिन रावतको निधनमा समवेदना व्यक्त गरेका छन् । प्रधानसेनापति शर्माले आफ्नो व्यक्तिगत तथा नेपाली सेनाको सकल दर्जाको तर्फबाट भारतीय सेना र जनरल रावतको परिवारप्रति हिजो साँझै फोन तथा पत्र मार्फत समवेदना व्यक्त गरेको सेनाले...
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ जनरल विपिन रावतको बुधबार हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ । भारतीय वायु सेनाका अनुसार हेलिकोप्टरमा सवार उनकी श्रीमती र अन्य ११ जनाको मृत्यु भएको छ । जनरल रावत स्टाफ कोर्सका संकाय र विद्यार्थी अधिकारीहरूलाई सम्बोधन गर्न डिफेन्स सर्भिसेज स्टाफ कलेज, वे...
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) प्रक्रियालाई अग्रगामी दृष्टिकोणका साथ अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । सार्क स्थापनाको ३७औँ वर्ष प्रवेश अर्थात् सार्क बडापत्र दिवसको अवसरमा सदस्य राष्ट्रका जनता र सरकारलाई आज बधाई तथा शुभकामना दिँदै...
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसदमा महाअभियोग लगाउने पक्षमा नरहेको बताएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसदमा मह...
पुरा पढ्नुहोस्आज भएको संसदीय समितिको सुनुवाइमा सर्वसहमतिले अनुमोदित ३ राजदूत ज्ञानचन्द्र आचार्य, डा. शंकर शर्मा र श्रीधर खत्रीले आर्थिक कूटनीति र सन्तुलित परराष्ट्रनीतिमा जोड दिनुपर्ने बताएका छन् । बेलायतका लागि अनुमोदित राजदूत ज्ञानचन्द्र आचार्यले बेलायतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गरा...
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको ६ वटा प्रदेशमा अधिवेशन सकिएको छ । प्रदेश नं. २ मा भने कतिपय जिल्ला अधिवेशन नहुँदा र मतदाता नामावली नै नआइपुग्दा अधिवेशन स्थगित भएको छ । कांग्रेसको प्रथम प्रदेश नं १ अधिवेशनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनबाट उनले ८४४ मत प्राप्त गरेका...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit