Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कलाकार पल शाह थप १२ दिन प्रहरी हिरासतमा 

३ बर्ष अगाडि

तनहुँ जिल्ला अदालतले आइतबार नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।   जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो ।   यसअघि सात दिन थुनामा रा...

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीश राणा बिरुद्ध महाअभियोग सिफारिस समिति गठन 

३ बर्ष अगाडि

प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध एघार सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ ।    प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोधका बीच आईतबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले प्रस्ताव गरेको प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग...

पुरा पढ्नुहोस्

पाँच महिनापछि बसेको संवैधानिक इजलासमा हुँदैछन् यी मुद्दाको सुनवाइ

३ बर्ष अगाडि

करिब पाँच महिनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ सुरु भएको छ ।        कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरी छ थान मुद्दामा पेसीसमेत तोकेका छन्। इजलासमा कामु प्रधानन्यायाधीश कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्...

पुरा पढ्नुहोस्

संसद् बैठकमा प्रधानन्यायाधीश बिरुद्धको महाभियोगबारे छलफल हुने

३ बर्ष अगाडि

कानून, न्याय तथा संसदीय मामलामन्त्री दिलेन्द्रप्रसाद बडुले अब बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्तावका विषयमा छलफल हुने बताएका छन् ।    प्रतिनिधिसभाको बुधबारको बैठकपछि संसद् भवनमा पत्रकारसँगको कुराकानीमा मन्त्री बडूले नियमावलीमा भएको...

पुरा पढ्नुहोस्

न्याय परिषदद्वारा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस

३ बर्ष अगाडि

न्याय परिषद्को सोमबार बसेको बैठकले स्थानीय तह निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत सिफारिस गरेको छ ।   बैठकले निर्वाचनका लागि प्रत्येक जिल्लाका एक नम्बर न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतका लागि आयोगसमक्ष सिफारिस गरेको हो । ४६७ जनालाई निर्वाचनमा खटाउन परिषदको बैठकले सिफ...

पुरा पढ्नुहोस्

खिलराज रेग्मी सरकारका मन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

३ बर्ष अगाडि

पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको अदालतका उपरजिष्टार तथा सूचना अधिकारी नारदप्रसाद भट्टराईले जानकारी दिए । ...

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   

पुरा पढ्नुहोस्

विशेष अदालतमा न्यायाधीश श्रीकान्त पौडेलको अध्यक्षतामा यी पाँच सदस्य तोक्न सरकारलाई परिषदको परामर्श

३ बर्ष अगाडि

न्याय परिषदले विशेष अदालतमा  न्यायाधीश श्रीकान्त पौडेलको अध्यक्षतामा पाँच सदस्य तोक्न सरकारलाई परामर्श दिने निर्णय गरेको छ ।    परिषदको बुधबार बसेको बैठकलेउच्च अदालत पाटन, हाल काज उच्च अदालत पोखरा बाग्लुङ इजलासमा कार्यरत पौडेललाई अध्यक्ष सहित ६ न्यायाधीशलाई सदस्य तोक्न सरकारलाई...

पुरा पढ्नुहोस्

राजकुमार चेपाङ मृत्यु प्रकरण : कुटपिटमा संलग्न एक सैनिकलाई जन्मकैदको फैसला

३ बर्ष अगाडि

चितवनका राजकुमार चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा उच्च अदालत पाटनको हेटौंडा इजलासले एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ ।   न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आइतबार हुद्...

पुरा पढ्नुहोस्

रक्तचन्दनको नक्कली टेण्डर निकाल्ने वनअधिकृतसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

३ बर्ष अगाडि

प्रचलित अन्तर्राष्ट्रिय कानुन (साईटिस्ट सन्धि) बमोजिम बेचबिखन तथा ओसार प्रसार गर्न नपाइने रक्तचन्दनको ठेक्काको नक्कली टेण्डर निकाल्ने वन अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।     अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा जिल्ला वन कार्यालय, रसुव...

पुरा पढ्नुहोस्