
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

कायममुकायम प्रधानन्यायाधीश दिपक कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई खटाएको ठाउँमा तीन दिनभित्र जान पुर्जी काटेका छन् । कुँवरलाई पाटन उच्च अदालतको न्यायाधीशमा सरुवा गरिएको थियो । तर, उनले हालको भन्दा तलको पद भन्दै जान अस्वीकार गरेका थिए । त्यसपछि कामु प्रधानन्या...
पुरा पढ्नुहोस्नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका कलाकार पल शाहलाई पुर्पक्षको लागि थुनामा राख्न नवलपुर जिल्ला अदालतले आदेश दिएको छ । नवलपुर जिल्ला अदालतमा शाहसँग मङ्गलबार र बुधबार लिएको थुनछेक बहसपछि उक्त अदातलतले पूर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । न्यायधीश अर्ज...
पुरा पढ्नुहोस्नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध तीन डीआईजी सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ तोकिएको छ । न्यायाधीश डा. कुमार चुडालको इजालसमा रिटको सुनुवाइ तोकिएको हो । यसअघि दुईपटक न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ तोकिए पनि हेर्न नमिल्नेमा परेको थियो । बढुवा...
पुरा पढ्नुहोस्नेपाल प्रहरीको एआईजी बढुवाविरुद्ध सर्वोच्च अदालतमा परेको रिट निवेदन हेर्न नमिल्नेमा परेको छ । आज न्यायाधीश कुमार रेग्मीको इजलासमा उक्त रिटको सुनुवाइ तोकिएको थियो । रिट निवेदक न्यायाधीश रेग्मीको नातागोतामा पर्ने लगायतका कारण रिट हेर्न नमिल्नेमा परेको हुनसक्ने सर्वोच्चका सूचना अधिका...
पुरा पढ्नुहोस्न्याय परिषदले उच्च अदालतका ८७ जना न्यायाधीश सरुवाका लागि सिफारिस गरेकाे छ। यस्तै सैनिक विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्न सरकारलाई परामर्श दिने निर्णय समेत भएकाे छ । न्याय परिषदको बुधबार बसेको बैठकले उच्च अदालतका न...
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खनिज पदार्थ उत्खननमा अनियमितता गरेको आरोपसहित खानी तथा भूगर्भ विभागका कर्मचारी र नौ वटा खानी सञ्चालकविरुद्ध विशेष अदालतमा गरेको मुद्दामा अदालतले दुई कर्मचारीलाई र एक वकिललाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ । विभागका तत्कालीन लेखा अधिकृत श्...
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । मंगलबार उनको संसदीय सुनुवाइ भएको हो । उनीविरुद्ध एउटा पनि उजुरी परेको थिएन । सुनुवाइको क्रममा कांग्रेस प्रमुख सचेतक पुष्पा भुसाल, माओवादी केन्द्रका सांसद देव गुरुङ, समिति सभापति लक्ष्मणलाल कर्णले...
पुरा पढ्नुहोस्नाबालिका बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाइएका कलाकार पल शाहले जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रिट निवेदन दायर गरेका छन् । जिल्ला अदालत तनहुँले बलात्कार मुद्दामा शाहलाई पुर्पक्षका लागि थुनामा राखेर सुनुवाइ अघि बढाउने आदेश दिएको थियो । तर, उक्त आदेशविरुद्ध शा...
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठविरुद्ध संसदीय सुनुवाइ प्रक्रियामा कुनै पनि उजुरी परेन । संघीय संसदको संसदीय सुनुवाइ समितिले १० दिनको समय दिएर उजुरी माग गरेको थियो। बिहीबारसम्म तोकिएको अवधिमा &n...
पुरा पढ्नुहोस्तनहुँ जिल्ला अदालतले बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । बिहीवार भएको थुनछेक बहसपछि इजलासले यस्तो आदेश गरेको हो । इजालासले अर्का प्रतिवादी कृष्ण जोशीसँग एक लाख रुपैयाँ धरौटी मागसहित साधारण तारेखमा राख्ने आदेश गरेको छ । ...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit