Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

माघ १८ सम्म सर्वाेच्चले यी ६ सेवा दिने

३ बर्ष अगाडि

सर्वोच्च अदालतका केही न्यायाधीश, मुख्य रजिष्ट्रारलगायत ३१ जनालाई कोरोना संक्रमण भएको छ ।      आज सर्वोच्च अदालतले प्रेस विज्ञप्ति जारी गर्दै नयाँ भेरिएन्ट ओमिक्रोनसहितको जोखिमका कारण सर्वोच्च अदालममासेवा कटौती गरिएको जनाएको छ । आज बसेको फुलकोर्टले कोरोनाभाइरस संक्रमणको जोखिम...

पुरा पढ्नुहोस्

बालविवाह मुद्दामा पाँच जनालाई कैद

३ बर्ष अगाडि

बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको सोमबारको इजलासले बालविवाह मुद्दामा पाँच जनालाई जनही १५ दिन कैदको फैसला सुनाएको हो ।    उनीहरूलाई जनही रु पाँच–पाँच हजार जरिवानाको फैसला भएको तनहुँ अदालतका...

पुरा पढ्नुहोस्

बतासलाई सर्वोच्च र सरकारको धक्काः मानहुँकोट नपाउने, धर्मशाला गुमाउने 

३ बर्ष अगाडि

सर्वोच्च अदालतले तनहुँको पर्यटकीयस्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल रोक्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सोमबार अल्पकालिन अन्तरीम आदेश दिएको हो ।      प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र व्यास नगरपालिकाका नाममा आदेश जारी ग...

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरणका साक्षी र आरोपित फागुन १ गतेदेखि विशेष अदालतमा हाजिर लगाउँदै

३ बर्ष अगाडि

ललिता निवास प्रकरणका साक्षी र आरोपितको फागुन १ गतेदेखि साक्षी बकपत्र सुरु हुने भएको छ । विशेष अदालतका प्रवक्ता उपरजिस्ट्रार दीपेन्द्रनाथ योगीले फागुन १ गतेदेखि अन्तिम सुनुवाइका लागि सरकारी साक्षी वकपत्रका लागि पेसी तोकेको पर्दाफासलाई जानकारी दिए ।      अख्तियार दुरुपयोग अनुसन...

पुरा पढ्नुहोस्

५ जनाको हत्या मुद्दामा कपिलवस्तुका ‘बादशाह’ लाई सफाइ, एकमा कसुर ठहर

३ बर्ष अगाडि

आठ जनाको हत्या आरोप लागेका कपिलवस्तुका बादशाह भनिने नसिम खानलाई कपिलवस्तु जिल्ला अदालतले सफाइ दिएको छ । अदालतले अभियोग दाबी नपुग्ने भन्दै बादशाहलाई सफाइ दिएको हो ।    उनीविरुद्ध ६ कर्तव्य ज्यान मुद्दामध्ये ५ वटामा अदालतले सफाइ दिइएको हो । एउटामा भने कसुर ठहर भएको छ, तर त्यसको फैसला भ...

पुरा पढ्नुहोस्

'विकनी किलर' शोभराजलाई रिहा गर्न नमिल्ने सर्वोच्चलाई सरकारको जवाफ 

३ बर्ष अगाडि

सरकारले विकनी किलर चार्ल्स गुरुमुख शोभराजले पुरा सजाय भुक्तान नगर्दासम्म रिहा गर्न नमिल्ने  लिखित जवाफ सर्वोच्च अदालतमा बुझाएको छ । शोभराजले प्रचलित कानून अनुसार ज्येष्ठ नागरिक भएकाले त्यो सुविधा दिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा ७ पुसमा रिट निवेदन दर्ता गराएका थिए।    नागरिक...

पुरा पढ्नुहोस्

प्रहरीको भर्ना प्रक्रिया रोक्न सर्वोच्चको अल्पकालीन आदेश

३ बर्ष अगाडि

सर्वोच्च अदालतको आदेशपछि नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) को भर्ना प्रक्रिया रोकिएको छ । भर्ना प्रक्रियाविरुद्ध परेको रिट निवेदनमा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले भर्ना प्रक्रिया रोक्न अल्पकालीन आदेश दिएको हो ।    थारु कल्याणकारी सभाका...

पुरा पढ्नुहोस्

सुन तस्करीका मुख्य अभियुक्त गोरेका भाइ २ लाख धरौटीमा रिहा

३ बर्ष अगाडि

साढे ३३ किलो सहितको ३८ क्विन्टल सुन तस्करी गर्ने रमेश उप्रेतीलाई मोरङ जिल्ला अदालतले २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश जारी गरेको छ ।      मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले उक्त आदेश जारी गरेकाे हाे ।  सुन तस्करी र शाक्य हत्या प्रकरणका मुख्य नाइक...

पुरा पढ्नुहोस्

ललिता निवास प्रकरणका अभियुक्त ढकाललाई २ अर्व ४० करोडको मुद्धा

३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोप लगाउँदै बालुवाटारस्थित ललिता निकास जग्गा प्रकरणका अभियुक्त शोभाकान्त ढकाल, उमाकुमारी ढकाल र सरोज ढकालसहित ५ जनाविरुद्ध २ अर्व ४० करोड रुपैयाँ बराबर राजस्व ठगी गरेको आरोपमा मुद्दा दर्ता गरेको छ ।    विभागले काठमाडौंको नागार्जुन नगरपालिका व...

पुरा पढ्नुहोस्

गुणस्तरहीन डीएपी मल भित्राउने सरकारी कर्मचारी, प्रयोगशाला र आपूर्तीकर्ता बिरुद्ध एक अर्व ५३ लाख रुपैयाँको भ्रष्टाचार मुद्धा 

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि सामाग्री कम्पनी लिमिटेडले गत वर्ष खरिद गरेको डीएपी मल गुणस्तरहीन रहेको ठहर सहित कम्पनीका पदाधिकारी, प्रयोगशाला र आपूर्तीकर्ता बिरुद्ध १ अर्ब ५३ लाख रुपैयाँ भन्दा बढी बिगो मागदाबीसहित आइतबार विशेष अदालतमा मुद्दा दर्त...

पुरा पढ्नुहोस्