Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

९ करोड २७ लाख राजस्व छलीको आरोपमा चितवनको शिवशक्ति खाद्य उद्योगविरुद्ध मुद्दा

३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको अभियोगमा चितवन रत्ननगर–८ स्थित शिवशक्ति खाद्य उद्योग प्रालिका सञ्चालक दिनेशकुमार अग्रवालसमेत तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ ।    बुधबार विभागले ९ करोड २७ लाख ३७ हजार रुपैयाँ विगो कायम गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।...

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन मुद्दाको फैसला २८ असारमा, एमिकस क्युरीको दुईथरि राय

३ बर्ष अगाडि

सर्वोच्च अदालतको संवैधानिक इजलासमा डेढ महिनादेखि चलेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सोमबार सकिएपछि अर्को बहस तोकिएको दिन असार २८ असार गते फैसला आउने सम्भावना बढेको छ ।    गत ७ जेठमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीका ल...

पुरा पढ्नुहोस्

सामाजिक सुरक्षा कोषविरुद्ध बैंकका कर्मचारीद्वारा सर्वोच्चमा रिट दायर

३ बर्ष अगाडि

बैंक तथा वित्तीय संस्थाका कर्मचारीले सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।    कोषले असार मसान्तभित्र सबै बैंकका कर्मचारीलाई आबद्ध हुन निर्देशन दिएपछि उनीहरुले रिट निवेदन दिएका हुन् । बैंक तथा वित्तीय संस्थाका ६५ कर्मचारीले आफूहरुले खाईपाई आएको सुविधा...

पुरा पढ्नुहोस्

प्रधानन्यायाधीशको प्रश्न : अदालतले कुनै व्यक्तिलाई प्रधानमन्त्री बनाउनुस् भन्न मिल्छ ?

३ बर्ष अगाडि

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कुनै अमुक व्यक्तिको बहुमत भएकाले प्रधानमन्त्री नियुक्त गर्नू भनेर अदालतले अभ्यास गर्न मिल्छ भनेर प्रश्न गरेका छन् ।   आफूसहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा...

पुरा पढ्नुहोस्

राष्ट्रपतिले गर्ने क्रियाकलाप कानून विपरीत हुँदैन : सरकारी पक्षका अधिवक्ता

३ बर्ष अगाडि

अधिवक्ता ईश्वरी भट्टराईले प्रधानमन्त्री नियुक्त गर्न चाहिने आधारको मूल्याङ्कन गर्ने अधिकार राष्ट्रपतिलाई भएको तर्क गरेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा  न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्...

पुरा पढ्नुहोस्

प्रहरीका असई जोगाउन गलत बयान दिने बिरुद्ध अख्तियारले दर्ता गर्यो भ्रष्टाचार मुद्धा 

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साक्षी बनाएकी जाहेरीकर्ताले नै प्रतिवादीका पक्षमा बकपत्र गरेपछि उनी बिरुद्ध बुधबार भ्रष्टाचार मुद्धा दर्ता गरेको छ ।    आयोगमा घूस रिसवत मागेको निवेदन दिने सोभिता साहले विशेष अदालतमा बकपत्रगर्दा रंगेहात घूस सहित समातिएका प्रहरी सहायक निरीक्षक (असई)...

पुरा पढ्नुहोस्

भाटभटेनीको राजस्व छली मुद्दा : सर्वोच्चले बचाएका गुरुङलाई फेरि उन्मुक्ति दिने प्रयास

३ बर्ष अगाडि

व्यवसायी मीनबहादुर गुरुङको स्वामित्व रहेको भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोरको राजस्व छलीसम्बन्धी टुंगिसकेको मुद्दा सर्वोच्च अदालतले पुनः ब्युँताएको छ ।   डेढ वर्षअघि राजस्व छली मुद्दामा भाटभटेनीलाई आफैले १ अर्बभन्दा बढी कर र जरिवाना तोक्ने गरी गरेको फैसलालाई सर्वोच्च अदालतले...

पुरा पढ्नुहोस्

अदालतकाे कठघरामा देशको ढुकुटीमाथि 'महाअपराध' गर्ने तीन पात्र (विस्तृत रिपोर्ट)

३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्याेट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ ।   आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछर्याेट आयोग ऐनले दिएको अधिकार...

पुरा पढ्नुहोस्

'१४९ जना मसँग छ भनेर दावी पेश गरेपछि ऊसँग बहुमत छैन त ? श्रीमान !'

३ बर्ष अगाडि

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध शेरबहादुर देउवासहितका सांसदले दायर गरेको रिटमाथि पुनः बुधबार देखि बहस शुरु भएको छ ।   सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, बद्रीवहादुर कार्की, महादेव यादव अधिवक्ताद्वय खम्बवहादुर खाती र गोविन्द बन्दीले बहस गरेका थ...

पुरा पढ्नुहोस्

‘फास्ट ट्रयाक’मा आजदेखि नियमित हुँदैछ प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सुनुवाइ

३ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि सुनुवाइ हुँदैछ । गत जेठ २६ गते बसेको संवैधानिक इजलासले आजदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएको थियो ।   ‘फास्ट ट्रयाक’मा हुन लागेको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्र...

पुरा पढ्नुहोस्