Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

मन्त्रिपरिषद विस्तार नगर्न सर्वोच्चको अन्तरिम आदेश, २० मन्त्री जिम्मेवारीमुक्त

३ बर्ष अगाडि

सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले उक्त आदेश दिएको हो ।    सर्वोच्चको आदेशबाट २० मन्त्री जिम्मेवारीमुक्त भएका छन् । &n...

पुरा पढ्नुहोस्

८० करोड ठगी प्रकरणमा पक्राउ परेका गुडविल सहकारीका पूर्वसञ्चालक धरौटीमा रिहा

३ बर्ष अगाडि

जिल्ला अदालत ललितपुरले ठगी आरोपमा पक्राउ परेका गुडविल बचत तथा ऋण सहकारी संस्थाका तीन जना पूर्वसञ्चालकलाई धरौटीमा रिहा गरेको छ ।    पूर्वसञ्चालकहरु रविन महर्जनलाई २० लाख, राजु महर्जनलाई १५ लाख र शैलेश खड्कीलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश अदालतले दिएको हो ।   ...

पुरा पढ्नुहोस्

प्रधानसेनापति पूर्णचन्द्रका ‘प्रिय’ उपरथी प्रेमले उनै बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा हाल्नुकाे यस्ताे छ कारण

३ बर्ष अगाडि

‘विपक्षी मन्त्री र मन्त्रालयलाई तालुकवाला मन्त्रालय भएको हैसियतमा जानकारी र अभिलेखको लागि मात्र पठाउने हो र त्यही प्रयोजनको लागि पठाइएकोमा बोर्डको सिफारिशअनुसार प्रधानसेनापतिबाट सच्याएको विषयको पुनरावेदन सुने जसरी निर्णय गर्ने अधिकार छैन’– उपरथी प्रेम शाही     ने...

पुरा पढ्नुहोस्

केराउ तस्करीका नाइके ‘राणा ब्रदर’ लाई राजस्व मुद्दा 

३ बर्ष अगाडि

राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको आरोपमा ललितपुर निवासी विज्ञानजंग राणा र वेदान्तजंग राणाविरुद्ध मुद्दा दायर गरेको छ ।    भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको अभियोगमा काठमाडौंको थापाथली कार्यालय भएको प्रिज्म एग्रो कमोडिटिज ट्रेडिङ प्रालिका सञ्चालक उनीहरुविरुद्ध सोमबार...

पुरा पढ्नुहोस्

माफि मागेका बैद्य बिरुद्ध आपराधिक दुरुत्साहनमा जाहेरी दर्ता 

३ बर्ष अगाडि

नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध आपराधिक दुरुत्साहनको जाहेरी दर्त भएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा जाहेरी दर्ता भएको हो।     मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरले जाहेरी दर्ता भएको पुष्टि गरेका छन् ।  द...

पुरा पढ्नुहोस्

अख्तियारको ‘स्टिङ’ अपरेशन मुद्दा खारेज नहुने यस्तो छ सर्वोच्चको फैसला

३ बर्ष अगाडि

सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने स्टिङ अपरेशन अवैधानिक भएको र यस कारबाहीमा परेका सबै मुद्दा खारेज हुनुपर्ने मागसहित परेको रिट निवेदनमा मिश्रित फैसला गरेको छ ।    अदालतले अख्तियारको स्टिङ अपरेशनमा अंकुश लगाएपछि फैसलाअघि स्टिङ अपरेशन कारबाहीमा परेकाहरुलाई अन्य...

पुरा पढ्नुहोस्

राउटे युवतीमाथि दुर्व्यवहारका भिडियो राख्ने साइट बन्द गर्न अदालतको आदेश

३ बर्ष अगाडि

जिल्ला अदालत सुर्खेतले राउटे समुदायका युवतीमाथि दुर्व्यवहारका भिडियो हटाउन र त्यस्ता भिडियो राख्ने साइटहरुलाई कारबाही र आवश्यकताअनुसार बन्द गर्न आदेश दिएको छ ।    न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले राउटे समुदायका पीडित युवतीको पहिचानसहित सामाजिक सञ्जालमा राखिएका फोटो तथा भ...

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा विघटन विवाद : देउवा नेतृत्वको मुद्दा पहिला टुङ्ग्याइने

३ बर्ष अगाडि

सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा दायर गरेको रिट निवेदनमाथि पहिला सुनुवाइ गर्ने भएको छ ।   प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन...

पुरा पढ्नुहोस्

मन्त्रिपरिषद पुनर्गठनको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार, विपक्षीसँग कारण माग

३ बर्ष अगाडि

मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।   अधिवक्ता राजकुमार सुवालले मन्त्रिपरिषद् विस्तारविरुद्धको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश इश्वरप्रसाद खतिवडाको इजलासले सरकारसँग लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो...

पुरा पढ्नुहोस्

संसद् विघटन मुद्दा : प्रधानन्यायाधीशले छाने वरिष्ठताका आधारमा यी न्यायाधीश

३ बर्ष अगाडि

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास पुनर्गठन गरेका छन् ।    विपक्षी अधिवक्ताहरुको आपत्तिपछि प्रधानन्यायाधीशले वरिष्ठताको आधारमा न्यायाधीशहरुलाई इजलासमा समावेश गरेका हुन् ।  पुनर्गठित इजलासमा प्र...

पुरा पढ्नुहोस्