Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

भारत–मध्य एसियाका विदेशमन्त्रीबीच बैठक, केके भयो छलफल ?

३ बर्ष अगाडि

भारत र मध्य एसियाका देशहरुका विदेशमन्त्रीबीच आइतबार भारतमा एक दिवसीय वार्ता सम्पन्न भएको छ । यस किसिमको बैठकको यो तेस्रो संस्करण हो । उक्त बैठकमा काजकिस्तान, किर्गिस्तान, ताजकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्ताका विदेशमन्त्रीहरु सहभागी थिए ।    बैठकमा अफगानिस्तानको संकट तथा यो क्षेत...

पुरा पढ्नुहोस्

अफगानिस्तानको संकटबारे छलफल गर्न पाकिस्तानमा मुस्लिम देशहरुको सम्मेलन सुरु

३ बर्ष अगाडि

अफगानिस्तानको मानवीय संकट र ओरालो लागिरहेको अर्थव्यवस्थालाई लिएर पाकिस्तानको इस्लामावादमा मुस्लिम देशहरुको सम्मेलन सुरु भएको छ । अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन (ओआईसी) को ५७ देशहरु, पश्चिमा देशहरु र अन्तर्राष्ट्रिय एजेन्सीका प्रतिनिधि यस सम्मेलनमा सहभागी छन् ।    ओआईसीको विदेशमन्त्...

पुरा पढ्नुहोस्

राजदूत गहेन्द्रले राजा विलेम–अलेक्जेन्डरलाई गरे ओहोदाको प्रमाणपत्र पेश

३ बर्ष अगाडि

नेदल्यान्ड्सका लागि नेपालका गैरआवासीय राजदूत गहेन्द्र राजभण्डारीले नेदल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डरलाई आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।   आज नेदल्यान्ड्सको द हेगस्थित नोर्डेन्डी प्यालेसमा आयोजित विशेष समारोहमा नेदरल्यान्ड्सका राजा विलेम–अलेक्जेन्डरलाई उनले नेपालका...

पुरा पढ्नुहोस्

एक महिनापछि पाकिस्तानको ग्वादरवासीले फिर्ता लिए आन्दोलन

३ बर्ष अगाडि

पाकिस्तानका ग्वादरवासीले बिहीबार सरकारसँगको वार्तापछि आन्दोलन फिर्ता लिएका छन् । उनीहरुले एक महिनादेखि आन्दोलन गर्दै आएका थिए ।    पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आन्दोलनकारीले हजारौं वासिन्दालाई स्वच्छ खानेपानी तथा ‘ट्रेलर माफिया’ अन्त्यको माग गरेका थिए । यस्तै, पुस्कन,...

पुरा पढ्नुहोस्

भारतलाई थप राफेल विमान दिन फ्रान्स तयार : फ्रान्सेली रक्षामन्त्री

३ बर्ष अगाडि

मेक–इन–इन्डिया पहलप्रति पूर्ण प्रतिबद्धताको आश्वासन दिँदै फ्रान्सेली रक्षामन्त्री फ्लोरेन्स पार्लीले शुक्रबार भारतको अनुरोधमा थप राफेल विमान उपलब्ध गराउँन फ्रान्स तयार रहेको बताएका छन् ।   विकासोन्मुख मुलुकका लागि अनुसन्धान तथा सूचना प्रणालीका अध्यक्ष तथा फ्रान्सका लागि भारतका...

पुरा पढ्नुहोस्

भारतीय प्रधानमन्त्री मोदीलाई भुटानको सर्वोच्च नागरिकको सम्मान दिइँदै

३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भुटानले सर्वोच्च नागरिकको सम्मान दिने भएको छ । भुटानको प्रधानमन्त्री कार्यालयले यसको पुष्टि गरेको छ ।    ‘महामहिमको सम्बोधनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई देशको सर्वोच्च नागरिक सम्मान ‘नगादाग पेल गी खोरलो’ बाट सम्मान गर...

पुरा पढ्नुहोस्

जर्मन सरकारद्वारा नेपाललाई ४१ लाख खोप हस्तान्तरण

३ बर्ष अगाडि

जर्मन सरकारले नेपाललाई कोरोना भाइरसविरुद्धको ४१ लाख खोपको मात्रा हस्तान्तरण गरेको छ ।    मन्त्रालयमा आज आयोजित कार्यक्रममा नेपालका लागि जर्मनीका कार्यवाहक राजदूत डा स्टेफन रसेकले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडालाई उक्त खोप हस्तान्तरण गरेका हुन् ।मन्त्री खतिवडालाई रसेकले क...

पुरा पढ्नुहोस्

कतार नेशनल डे : यस्तो छ अरब राष्ट्रको समृद्धिको यात्रा

३ बर्ष अगाडि

कतारले हरेक वर्षको १८ डिसेम्बरमा आफ्नो नेशनल डे मनाउँदै आएको छ । आफ्नो संस्थापकको सम्झनामा यो देशमले राष्ट्रिय दिवस मनाउँदै आएको हो ।    १८ डिसेम्बर १८७८ मा शेख जसिम बिन मोहम्मद बिन थानीले कतारको शासकको रुपमा आफ्नो पिताबाट जिम्मेवारी पाएका थिए । जसले कतारलाई समृद्ध देश बनाउने यात्राक...

पुरा पढ्नुहोस्

रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोनबीच फोनवार्ता

३ बर्ष अगाडि

रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोनबीच फोनवार्ता भएको छ । उनीहरुबीच मङ्गलबार फोनमा कुराकानी भएको बताइएको छ । उनीहरुबीचमा खासगरी युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ ।   उनीहरुले सो विषयमा कुराकानी गर्ने क्रमम...

पुरा पढ्नुहोस्

१४ वर्षमा पहिलो पटक फ्रान्सले युरोपेली संघको अध्यक्षता ग्रहण गर्दै

३ बर्ष अगाडि

१४ वर्षमा पहिलो पटक फ्रान्सले युरोपेली संघमा परिषद्को अध्यक्षको भूमिका निभाउने भएको छ । उसले २०२२ जनवरी १ देखि युरोपेली संघमा परिषद्को अध्यक्षता गर्नेछ ।   प्रत्येक सदस्य राष्ट्रहरुले ६ महिनाका लागि युरोपेली संघ परिषदको अध्यक्षता ग्रहण गर्न पाउने नियमका आधारमा फ्रान्सले १ जनवरी देखि ३० जु...

पुरा पढ्नुहोस्