Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

प्रधानसेनापति शर्मा र लेफ्टिनेन्ट जनरल पीएन अनन्त नारायणबीच भेटवार्ता

३ बर्ष अगाडि

प्रधानसेनापति प्रभुराम शर्मा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल पीएन अनन्त नारायणबीच आज भेटवार्ता भएको छ ।      जनरल पीएन अनन्त नारायणले आज प्रधानसेनापति कार्यालय जङ्गी अड्डामा गएर भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।     उक्...

पुरा पढ्नुहोस्

नेपालद्वारा युक्रेनमा भएको आक्रमणको विरोध 

३ बर्ष अगाडि

नेपाल सरकारले युक्रेनमा बढ्दो घटनाक्रमलाई नियालिरहेको जनाउँदै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्ने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   संयुक्त राष्ट्र संघको सदस्य...

पुरा पढ्नुहोस्

दूतावासले मनायो भारतीय सेना दिवस

३ बर्ष अगाडि

नेपालस्थित भारतीय राजदूतावासले एक कार्यक्रम गरी भारतको ७४ औं सेना दिवस मनाएको छ । गत आइतबार दूतावासको रक्षा प्रभागले कार्यक्रम आयोजना गरेको हो ।   कार्यक्रममा नेपालका प्रधानसेनापति प्रभुराम शर्मा प्रमुख अतिथिको रुपमा सहभागी थिए । समारोहमा नेपालका पूर्व सेनाप्रमुख, बहालवाला एवम् सेवानिवृत्...

पुरा पढ्नुहोस्

पाकिस्तानको सुक्कर चेम्बरका व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत अधिकारीको आग्रह

३ बर्ष अगाडि

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सुक्कर उद्योग वाणिज्य संघका अध्यक्ष आमिर अली खान घौरी र सदस्यहरुसँग भेटवार्ता गरेका छन् ।   सो अवसरमा राजदूत अधिकारीले नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र आर्थिक सम्भावनाबारे धारणा राखेका थिए । उनले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनक...

पुरा पढ्नुहोस्

गण्डकी प्रदेश मुख्यमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

३ बर्ष अगाडि

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच सोमबार भेटवार्ता भएको छ ।     मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गरेका छन्...

पुरा पढ्नुहोस्

एमसीसीको विषयमा हिंसा भड्काउने गतिविधि स्वीकार गर्दैनौँ : अमेरिकी राजदूत

३ बर्ष अगाडि

नेपालका लागि अमेरिकी राजदूत -याडी बेरीले एमसीसीको विषयलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।      सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै राजदूत बेरीले यस्तो बताएका हुन् । उनले एमसीसीको विषयलाई लिएर खुला बहसको समर्थक रहे...

पुरा पढ्नुहोस्

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूत -याण्डी बेरीबीच भेटवार्ता

३ बर्ष अगाडि

प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि अमेरिकी राजदूत -याण्डी बेरीबीच भेटवार्ता भएको छ ।     मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा राजनीतिक गतिबिधि बढेपछि बुधबार साँझ राजदूत बेरी यस विषयमा प्रधानमन्त्री देउवासँग छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगे...

पुरा पढ्नुहोस्

बेलायतले सङ्कट र प्रकोपको समयमा महत्वपूर्ण सहयोग गरेको छ : ऊर्जामन्त्री भुसाल 

३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।      मन्त्रालयमा आज भएको भेटमा उनीहरुबीच आपसी हित र चासोका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा मन्त्री भुसालले पारस्परिक हितका सबै क्षेत्रमा नेपालले नजि...

पुरा पढ्नुहोस्

बेलायतका लागि नियुक्त राजदूत आचार्यले लिए शपथ

३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बेलायतका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त भएका ज्ञानचन्द्र आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।     राष्ट्रपतिको कार्यालय, शीतलनिवास महाराजगञ्जमा आज भएको समारोहमा राजदूत आचार्यले शपथ लिएका हुन् । त्यस अवसरमा परराष्ट्रमन्त्री डा नाराय...

पुरा पढ्नुहोस्

शिक्षामन्त्री पौडेल र राजदूत क्यापलरबीच भेटवार्ता

३ बर्ष अगाडि

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र नेपालका लागि स्वीटजरल्याण्डका राजदूत एलिसावेथ भोन क्यापलरबीच मङ्गलबार भेटवार्ता भएको छ ।     उक्त भेटवार्तामा नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामीण विकासका बारेमा चर्चा भएको शिक्षामन्त्रीको सचिवालयले जानकारी दिएको छ । म...

पुरा पढ्नुहोस्