Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

कांग्रेस चितवनको सभापतिमा खनाल विजयी

३ बर्ष अगाडि

नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल विजयी भएका छन्  । शुक्रबारदेखि जारी अधिवेशनको दोस्रो चरणको निर्वाचनमा दोस्रो मत प्राप्त गर्ने मिलनबाबु श्रेष्ठले खनाललाई समर्थन गरेपछि उनी स्वतः विजयी भएका हुन् ।  पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि आ...

पुरा पढ्नुहोस्

नेपाली सेनाले थाल्यो नुवाकोटको ठूलोढुंगा हटाउन

३ बर्ष अगाडि

नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगीगाउँमा बस्तीमाथि रहेको ठूलोढुंगा (पल्सुङ ओढार) लाई नेपाली सेनाको जबरजङ्ग गणले हटाउन सुरु गरेको छ ।   २०७२ को भूकम्पको कम्पनले डगमगाएको ढुङ्गा हरेक वर्ष स्थान छाडेर बग्न थालेसँगैँ त्यसलाई सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर हटाउन सु...

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणद्वारा तिलोत्तमा चक्रपथको शिलान्यास

३ बर्ष अगाडि

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा चक्रपथको शिलान्यास गरिएको छ । नगरपालिकामा निर्माण भइरहेको चक्रपथको शनिवार गृहमन्त्री बालकृष्ण खाणले शिलान्यास गरेका हुन् ।    गृहमन्त्री खाणले यो चक्रपथ निर्माणका लागि पहिलो बेसमा ६ करोडको बजेट छुट्याएका थिए । मन्त्री खाणले चक्रपथको दिगो स्...

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलको ‘क्यालिब्रेशन फ्लाइट’ सकियो

३ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग परीक्षणका लागि भइरहेको यान्त्रिक परीक्षण उडान अर्थात् ‘क्यालिब्रेशन फ्लाइट’ सम्पन्न भएको छ । बिहीबार र आज शुक्रबार दुई दिन भएको उक्त फ्लाइटका कारण अन्य उडानहरु भने नियमित हुन सकेका थिएनन् ।    आज पनि दुई घण्टा उक्त क्यालिब्रे...

पुरा पढ्नुहोस्

पाटन–जावलाखेल–पुल्चोक धूमपान निषेधित क्षेत्र

३ बर्ष अगाडि

ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धूमपान निषेधित क्षेत्र घोषणा गरेको हो ।    कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका म...

पुरा पढ्नुहोस्

नवलपरासीमा मृत गैँडा फेला, ८ महिनामै ३० वटा मरे

३ बर्ष अगाडि

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा दुर्लभ एकसिङ्गे गैँडा मृतावस्थामा फेला परेको छ ।    कावासोती नगरपालिका–१० स्थित चितवन राष्ट्रिय निकुञ्जको कृष्णसार मध्यवर्ती सामुदायिक वनमा करिब २८ वर्षको पोथी गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ । निकुञ्जका सहायक संरक्षण अध...

पुरा पढ्नुहोस्

भारतीय सहयोगमा धनगढीमा प्रहरीको विद्यालय भवन निर्माण

३ बर्ष अगाडि

भारत सरकारको आर्थिक सहयोगमा कैलालीको धनगढीमा नेपाल प्रहरीको विद्यालय भवन निर्माण भएको छ । विद्यालयको बहुउद्देश्यीय हल, छात्रावास तथा शिक्षक भवन निर्माण गरिएको हो ।    भारतीय राजदूतावासका प्रथम सचिव नवीन कुमार र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री श्रीमती पूर्णा जोशी...

पुरा पढ्नुहोस्

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता सुरु

३ बर्ष अगाडि

नेपाल–पाकिस्तान मैत्री टी–२० क्रिकेट प्रतियोगिता २०२२ को बुधबार उद्घाटन भएको छ । काठमाडौंस्थित पाकिस्तान राजदूतावासले आयोजना गर्दै आएको प्रतियोगिताको यो सातौँ संस्करण हो ।   काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले प्रतियोगिताको उद्घाटन गरेका हुन् । नौ दिनसम्म चल्ने प...

पुरा पढ्नुहोस्

नर्भिकले बाँझोपन र स्त्री रोगको निःशुल्क शिविर गर्ने, परीक्षण र सर्जरीमा २० प्रतिशतसम्म छुट

३ बर्ष अगाडि

नर्भिक इन्टरनेशनल हस्पिटल अन्तर्गतको नर्भिक आइभिएफ सेन्टरले नारी दिवसका अवसर पारेर यही फागुन २१ मा शनिबार बृहत निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।    वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मासहितको टिमले आगामी शनिबार बिहान १० देखि ४ बजेसम्म...

पुरा पढ्नुहोस्

एमसीसी परियोजनाका लागि १० कर्मचारी माग

३ बर्ष अगाडि

अर्थ मन्त्रालय अन्तर्गतको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) ले एमसीसी परियोजनाका लागि विभिन्न १० पदमा कर्मचारी माग गरेको छ ।    अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को अनुदानमा सञ्चालन हुने परियोजनाका लागि कर्मचारी माग गर्दै एमसीए नेपा...

पुरा पढ्नुहोस्