
नेपाल प्रहरीका १६ जना नायब उपरीक्षक (डीएसपी) हरु उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन् । अघिल्लो बढुवामा छुटेकाहरु यसपटक बढुवा सिफारिसको प्राथमिकतामा परेका छन् ।
बढुवा समितीको सोमबारको बैठकले उनीहरुलाई बढुवा सिफारिस गरेको हो । पहिलो नम्बरमा भुवनेश्वर तिवारी दोस्रोमा ऋषिराम कंडेल र तेस्रोमा सुरेश प्रसाद काफ्ले बढुवा सिफारिस भएका छन् ।
को–को बढुवा सिफारिस भए? हेरौं, सूचीः
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit