Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

प्रधानसेनापति थापालाई 'एकेडेमी हल अफ फेम' सम्मान 

४ बर्ष अगाडि

नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीमा अधिकृत क्याडेट आधार तालिम पुरा गरी नेपाली सेनाको सर्वोच्च पदमा नियुक्त भएका प्रधानसेनापति पूर्णचन्द्र थापा हल अफ फेम सम्मानबाट सम्मानित भएका छन् ।    उनलाई  प्रतिष्ठानका शिक्षाधिकृत सहायक रथी प्रेमध्वज अधिकारीले सम्मानबाट अभिनन्दन गर्नुका साथै...

पुरा पढ्नुहोस्

सेनाले पछिल्लो घटनाक्रमको शुक्ष्म अध्ययन गरिरहेको छः सैनिक प्रवक्ता 

४ बर्ष अगाडि

नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न सङ्गठन प्रतिबद्ध...

पुरा पढ्नुहोस्

सुन लुटेरा बिरुद्ध कपिलवस्तु प्रहरीको ३० मिनेटको एउटा अपरेशन

४ बर्ष अगाडि

कपिलवस्तुको तौलिहवा शिवालय चोकमा रहेको एउटा सुन पसल सोमबार पाँच बजेर ४० मिनेटमा लुटियो । सुनको सिक्री हेर्न आएका दुईजनाले कपिलवस्तु नगरपालिका–१ मा नित्यानन्द बर्माले संचालन गरेको नित्यानन्द ज्वेलर्समा सुनका तीनथान औठी लिएर भागेका थिए ।     संचालक बर्माले तत्काल जिल्ला प्रहरी का...

पुरा पढ्नुहोस्

प्रधानमन्त्रीले किन डाके चारै सुरक्षा निकायका प्रमुखलाई ?

४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ छलफलका लागि मुलुकका चारै सुरक्षा निकायका प्रमुखहरुलाई आफ्नो निवास बालुवाटारमा बोलाएका छन् । आज बिहान भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकपछि प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि डाकेको स्रोतले बताएको हो ।    परिषद्...

पुरा पढ्नुहोस्

दमकको भुटानी शरणार्थी शिविरमा श्रीमानद्वारा श्रीमतीको हत्या

४ बर्ष अगाडि

झापाको दमकस्थित भुटानी शरणार्थी शिविरमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक नगरपालिका–३ स्थित बेलडाँगी शिविरमा मंगलबार बिहान श्रीमानले श्रीमतीको हत्या गरेका हुन् ।   सेक्टर डी ४ छाप्रा नम्बर ३९ बस्ने ५५ वर्षीय सरे राईले ४९ वर्षीया श्र...

पुरा पढ्नुहोस्

अनि प्रेमाले छोरीसँगै आत्महत्या गर्ने निर्णय गरिन्

४ बर्ष अगाडि

२१ वर्षीया प्रेमा यादवको करिब २ वर्ष अगाडि रुपन्देही मायादेवी गाउँपालिका–३ हरहरवा गाउँका २२ वर्षीय राजकुमार यादवसँग विवाह भयो । विवाहको ६/७ महिनामै उनीहरुको छोरी जन्मिइन् ।   नौ महिना नै नपुगी जन्मिएपछि परिवारमा बच्चालाई केही होला कि भन्ने डर थियो । तर, बालिकामा शारीरिक समस्या देख...

पुरा पढ्नुहोस्

खेल्न नमानेको निहुँमा छात्रामाथि प्रधानाध्यापकको कुटपिट, टाउकोमा गम्भीर चोट

४ बर्ष अगाडि

प्रधानाध्यापकको कुटाइबाट छात्रा गम्भीर घाइते भएकी छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटैनास्थित बैजनाथ माध्यमिक विद्यालयमा कक्षा ९ मा पढ्ने मनिका नाथ घाइते भएकी हुन् ।   उनलाई विद्यालयका प्रधानाध्यापक खड्कसिंह विष्टले सोमबार कुटपिट गरेको छात्राका बुबा पदम नाथले बताए । उनका अनुसा...

पुरा पढ्नुहोस्

न्युरोडबाट बिल र स्रोत नखुलेको १७७ थान मोबाइलसहित ७ जना पक्राउ

४ बर्ष अगाडि

प्रहरीले बिल र स्रोत नखुलेको मोबाइलसहित ७ जनालाई पक्राउ गरेको छ ।    काठमाडौं महानगरपालिका–२२ न्युरोडस्थित ताम्राकार कम्प्लेक्स तथा पाकोस्थित मोबाइल पसलहरुबाट विभिन्न कम्पनीका १ सय ७७ थान बिल तथा स्रोत नखुलेको मोबाइलसहित ७ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । &n...

पुरा पढ्नुहोस्

पोखरा स्काउटको कार्यालय बन्यो ‘ड्रग एडिक्ट’ को अखडा 

४ बर्ष अगाडि

देशमा विपत्को अवस्थामा स्वयमसेवाका लागि स्थापित अन्तर्राष्ट्रिय च्यारिटी संस्था स्काउट नेपालको पोखरा शाखाको लापरवाहीका कारण उसको पोखरास्थित कार्यालय लागूऔषध दुर्ब्यसनीको गन्तब्य बनेको छ ।    एभिन्युज खबरमा आइतबार प्रशारण भएको विशेष सामाग्रीमा त्यहाँको अवस्था यसरी बयान गरिएको छ । पत्र...

पुरा पढ्नुहोस्

नेकपा ओली समूहका नेताको गाडी काभ्रेमा तोडफोड, कार्यक्रम नगर्न दाहाल–नेपाल समूहको धम्की

४ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेताहरु चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास भएको छ ।  गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने सोमबारको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखि...

पुरा पढ्नुहोस्