Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

आफ्नै श्रीमतीलाई भारतीय बेश्यालयमा बेच्न खोज्ने आरोपी २१ वर्षपछि पक्राउ 

४ बर्ष अगाडि

प्रहरीले आफ्नै श्रीमतीलाई भारतको बेश्यालयमा बेच्न खोज्ने आरोपीलाई घटनाको २१ वर्षपछि पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय झापाले जिउ मास्ने बेच्ने अभियोगका आरोपी धिरज प्रधानलाई मोरङको पथरीबाट पक्राउ गरेको हो । उनी शनिश्चरेमा प्रधान फोटो स्टुडियो संचलन गरेर बसिरहेको अवस्थामा पक्र...

पुरा पढ्नुहोस्

कपिलवस्तु प्रहरीद्वारा गत वर्षभन्दा दोब्बर बढी फरार प्रतिवादी पक्राउ

४ बर्ष अगाडि

कपिलवस्तु प्रहरीले गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिनामा दोब्बर बढी फरार प्रतिवादी पक्राउ गरेको छ । गत साउनदेखि माघसम्म प्रहरीले १२१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।    उनीहरुको कैद ४० वर्ष ३ महिना २० दिन रहेको र जरिवानाबापत २५ लाख ४७ हजा...

पुरा पढ्नुहोस्

इँट्टाले टाउकोमा हानेर साथीको हत्या गर्ने भिमे सार्की ६ वर्षपछि पक्राउ

४ बर्ष अगाडि

साथीको हत्या गरेर ६ वर्षदेखि फरार रहेका एक जनालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।    रामेछापको गोकुलगंगा गाउँपालिका–४, काफ्लेटोल घर भई तत्कालीन समयमा ललितपुर कुमारीपाटीमा बस्ने ५४ वर्षीय भिमे सार्कीलाई पक्राउ गरिएको हो ।    ९ चैत २०७१ मा काठमाडौं महा...

पुरा पढ्नुहोस्

विप्लव नेकपाका दुई नेता बुटवलबाट पक्राउ

४ बर्ष अगाडि

रुपन्देही प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेषराज भुसाल र देवबहादुर केसी छन् ।    चार दलीय संयुक्त रणनैतिक मोर्चाको सभामा सहभागी भएका उनीहरुलाई बिहीबार बुटवलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी सत्यनारायण...

पुरा पढ्नुहोस्

अमेरिकामा सुतेकै अवस्थामा नेपाली विद्यार्थी प्रमोद भट्टराईको मृत्यु

४ बर्ष अगाडि

अमेरिकास्थित टेक्सासको ह्युष्टनमा बस्ने २३ वर्षीय नेपाली विद्यार्थी प्रमोद भट्टराई कोठामा मृत अवस्थामा फेला परेका छन् ।   सोमबार राति साथीसँग पार्टी गरेर सुत्न गएका भट्टराई मंगलबार बिहान मृत फेला परेका हुन् ।    पोस्र्टमार्टमको रिपोर्ट नआइसकेकाले उनको मृत्युको कारण खुल्न...

पुरा पढ्नुहोस्

भागरथीका परिवारले शव बुझ्ने, आजै अन्तिम संस्कार

४ बर्ष अगाडि

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको शव परिवारले बुझ्ने भएको छ । १७ दिनपछि शव बुझ्न लागेका परिवारले आजै अन्तिम संस्कार गर्ने भएका छन् ।   बुधबार प्रहरीले हत्यामा संलग्न भएको आरोपमा स्थानीय किशोरलाई सार्वजनिक गरे पनि परिवारले क...

पुरा पढ्नुहोस्

सरकारी वकिललाई बयान दिँदै भागरथीको बलात्कारपछि हत्या गरेको दिनेशले स्वीकारे

४ बर्ष अगाडि

बैतडीमा २१ माघमा भएको भागरथीको बलात्कारपछि हत्या घटनाका मुख्य आरोपी दिनेश भट्टले जिल्ला सरकारी वकिल कार्यालयमा भागरथीको बलात्कारपछि हत्या गरेको बयान दिएका छन् । सरकारी वकिल कार्यालयमा लिइएको बयानमा दिनेशले बलात्कारपछि हत्या गरेको स्वीकारेकाे दिनेशका बुवा दीपकराज भट्टले जानकारी दिए । ...

पुरा पढ्नुहोस्

चार सुरक्षा निकाय र ६ देशका ६९ सैन्य अधिकारीहरुले लिए सशस्त्र प्रहरी ‘अपरेशन’ को तालिम   

४ बर्ष अगाडि

सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्ष गरिरहेका चारै सुुरक्षा निकाय र ५ देशका विदेशी सुरक्षा अधिकारीहरुले  सशस्त्र प्रहरी बल नेपालले गर्ने काम र उसको कार्य शैलीका बिषयमा  प्रशिक्षण लिएका छन् ।    सशस्त्र मुख्यालय हल्चोकमा बुधबार भएको प्रशिक्षणमा उनीहरुलाई स्थल, जल र हवाई उद्दा...

पुरा पढ्नुहोस्

ललितपुरमा विद्यालयबाट फर्किँदै गरेकी बालिका बलात्कृत

४ बर्ष अगाडि

ललितपुरको महांकाल गाउपालिका–४ कालेश्वर खन्तिडाँडामा विद्यालयबाट फर्किँदै गरेकी एक बालिका बलात्कृत भएकी छन् । बलात्कारको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।   महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी टेकबहादुर कार्कीका अनुसार बुधबार ४ बजेतिर खन्तिडाँडास्थित नवोदय प्रावि पछाडि...

पुरा पढ्नुहोस्

ट्राफिक पुलिस अफ द मन्थ बने इन्स्पेक्टर केशवराज भट्ट

४ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले माघ महिनाको ‘बेस्ट ट्राफिक पुलिस अफ द मन्थ’ को रुपमा प्रहरी निरीक्षक केशवराज भट्टलाई सम्मानित गरेको छ ।    प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी वामदेव गौतमले भट्टलाई नगदसहित सम्मानपत्रबाट पुरस्कृत गरेका हुन् । भट्ट हाल जिल्ला ट्...

पुरा पढ्नुहोस्