Wednesday, 04 June 2025 | २०८२ जेठ २२, बुधबार

ललितपुरको गुडविल सहकारीका अध्यक्ष चितवनबाट पक्राउ 

४ बर्ष अगाडि

प्रहरीले ललितपुरको कुमारीपाटीस्थित गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकर श्रेष्ठलाई चितवनबाट  पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरले चितवन प्रहरीको सहयोगमा श्रेष्ठलाई पक्राउ गरेको हो ।  परिसर प्रमुख एसएसपी किरण बज्राचार्यले सहकारीका निक्षेपकर्ताहरुको जाहेरीपछि श्रेष...

पुरा पढ्नुहोस्

ग्यास सिलिन्डरमा लुकाएर लागूऔषध तस्करी

४ बर्ष अगाडि

प्रहरीले ग्यासको सिलिन्डरभित्र प्रतिबन्धित लागूऔषध राखेर ओसारपसारमा संलग्न २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार दक्षिणकाली नगरपालिका–५ फर्पिङ चेत्रपोस्टबाट लागूऔषध बरामद भएको हो ।    सवारीसाधन जाँच गर्ने क्रममा बा ३७ प ७१३७ मोटरसाइकलमा उक्त लागूऔष...

पुरा पढ्नुहोस्

ठमेलमा चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट, चार जना पक्राउ

४ बर्ष अगाडि

चिनियाँ नागरिकलाई बन्धक बनाएर लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर कार्यालय काठमाडौंका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २८ वर्षीय फुलकाजी तामाङ, २४ वर्षीय अमिर तामाङ, २८ वर्षीय बुद्ध तामाङ, २८ वर्षीय रोशन लामा रहेका छन् ।    परिसरका प्रवक्ता एस...

पुरा पढ्नुहोस्

स्रोत नखुलेको ४३ लाख र छडके तिलहरीसहित नागढुङगाबाट  १ जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं प्रहरीले शनिबार साँझ ८ बजे दाङबाट आएको यात्रुबाहक बसबाट ४३ लाख रुपैयाँ नगद र नौथान तिलहरी बरामद गरेको छ ।    नागढुंगा चेकप्वाईन्टमा दाङ तुलसीपुरबाट काठमाण्डौ तर्फ आउदै गरेको प्रदेश नम्बर ३-०१-००- ६ ख ०९१२ नम्बरको यात्रु बाहक बसको प्यासेजमा कार्टुनमा कार्टुन टेपले पुरै बेरिएक...

पुरा पढ्नुहोस्

बर्दिया प्रहरीको नो ड्रग्स अभियान, १४ जना पक्राउ

४ बर्ष अगाडि

बर्दिया प्रहरीले चलाएको 'नो ड्रग्स इन बर्दिया' अभियान अन्तर्गत १४ जनालाई पक्राउ गरिएको छ ।    पक्राउ गरिएकामध्ये १ जनालाई सुधारकेन्द्र पठाइएको, २ जनालाई कानूनी कारवाहीमा ल्याइएको तथा अन्य ११ जनालाई सम्झाई बुझाई अभिभावक समेतलाई कानूनी परामर्श दिई जिम्मा लगाइएको जिल्ला प्रहरी क...

पुरा पढ्नुहोस्

नवनियुक्त प्रहरी निरीक्षकहरुलाई दर्ज्यानी चिन्ह प्रदान

४ बर्ष अगाडि

खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय १३ जना प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।    प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र प्रहरी अतिरिक्त महानिरीक्षकहरूले प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित का...

पुरा पढ्नुहोस्

२२ वर्षीय आमाले गरिन् आफ्नै नवजात शिशुको हत्या

४ बर्ष अगाडि

आफ्नै नवजात शिशुको कर्तव्य गरी हत्या गरेको अभियोगमा कास्कीमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनार रहेकी छन् ।   कुँबरले ४२ दिनको आफ्नै नव...

पुरा पढ्नुहोस्

बागलुङमा होली प्रकरण : तीन जिल्लाबाट पक्राउ परे हत्याका आरोपीहरु 

४ बर्ष अगाडि

बागलुङमा गत १५ चैतमा होली खेल्ने क्रममा भएको झडपमा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा बडिगाड–१० दर्लिङ बस्ने २८ वर्षीय रेशम बुढा मगर, सोही स्थानका ३३ वर्षीय झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा, ४६ वर्...

पुरा पढ्नुहोस्

बाग्लुङमा होलीमा झडप हुँदा युवालाई भीरबाट खसालेको आरोपमा ८ जना पक्राउ 

४ बर्ष अगाडि

बाग्लुङमा होली खेल्ने क्रममा झडप हुँदा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् ।    जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेक...

पुरा पढ्नुहोस्

नेकपाको युवा संघमा पनि फुट, नेतृत्व परिवर्तन गर्दै ओलीलाई दिइयो जानकारी

४ बर्ष अगाडि

नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले पार्टीमा समानान्तर कमिटी बनाउँने क्रमलाई तिव्रता दिएको छ ।    त्यसैक्रममा नेपाल समूहको युवा संघ नेपालले पनि समानान्तर कमिटी बनाउँदै नेतृत्व परिवर्तन गरेकोबारे अध्यक्ष केपी शर्मा ओलीलाई जानकारी दिएको छ । नेता नेपाल समूहका युवा स...

पुरा पढ्नुहोस्