Friday, 06 June 2025 | २०८२ जेठ २४, शुक्रबार

रुपन्देही प्रहरी प्रमुखमा एसपी मनोज केसी, सशस्त्रकाे गणपतिमा उप्रेती

४ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रमुखमा एसपी मनोज केसीको काज सरुवा गरेको छ । सोमबार प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कमाण्ड सेन्टरका प्रमुख केसीलाई चुनौतीपूर्ण मानिएको रुपन्देही प्रहरीको जिम्मा दिएका हुन् ।    महानिरीक्षक थापा क्षेत्रीले प्र...

पुरा पढ्नुहोस्

ठमेलमा चिनियाँ नागरिकलाई बन्धक बनाई लुटपाट, घटना शंकास्पद: काठमाडौं प्रहरी

४ बर्ष अगाडि

ठमेलमा हातखुट्टा बाँधेर चिनियाँ नागरिकको कोठाबाट १ लाख ८० हजार बराबरको सर-समान लुटपाट भएको छ  । सोमबार राति साढे नौं बजे ठमेल ईन्भेष्मेन्ट बैंक नजिक ज्योती शाक्यको घरको चौथो र पाचौँ तलामा डेरा गरी बस्ने चिनियाँ नागरीक युन छियोमिनको कोठामा प्रवेश गरी ४ जना नकावधारीले लुटपाट गरेको वयान उनीहर...

पुरा पढ्नुहोस्

१०२ मध्ये ६० प्रतिशत अधिकृत क्याडेट एउटै इन्सिच्युटका

४ बर्ष अगाडि

डिमा एकेडेमीमा तयारी गरेका ५८ जनाले नेपाली सेनाको अधिकृत क्याडेटमा नाम निकालेका छन् ।  नेपाली सेनाले रिक्त अधिकृत पदपुर्ति गर्न गत वर्ष माघमा भर्ना आह्वान गरेको थियो ।    त्यसपछि डिमा एकेडेमीमा तयारीका लागि आएका ५८ जना नाम निकाल्न सफल भएका हन् ।    कुल...

पुरा पढ्नुहोस्

एकैपटक रुपन्देहीका सिडियो, प्रहरी, सशस्त्र प्रमुख काठमाडौं तानिए, कारण यस्तो

४ बर्ष अगाडि

एकैपटक रुपन्देहीका प्रमुख जिल्ला अधिकारी(सिडियो), नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख काठमाडौं तानिएका छन् ।   गृह मन्त्रालयले आकस्मात तिनै सुरक्षा निकाय प्रमुखलाई सोमबार काठमाडौं तानेको हो । काठमाडौं तानिएकामा सशस्त्रका एसपी भरत खनियाँ, नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल र सीडीओ पिताम्...

पुरा पढ्नुहोस्

राष्ट्रिय सुरक्षा रणनीतिबारे सेनाको उच्चस्तरीय तालिम सुरु

४ बर्ष अगाडि

नेपाली सैनिक कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको आयोजनामा आजदेखि उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम शुरु भएको छ ।     राष्ट्रिय, क्षेत्रीय र अन्तरराष्ट्रिय सुरक्षाका विविध पक्षबारे जानकारी दिने, ज्ञान आदानप्रदान गर्ने तथा राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति त...

पुरा पढ्नुहोस्

स्याङ्जामा उकालोमा रोकेको बस पछि हट्दा दुर्घटना, आठ घाइते    

४ बर्ष अगाडि

स्याङ्जामा आज बिहान भएको बस दुर्घटनामा परी आठ जना घाइते भएका छन् । वालिङ–चापाकोट सडक खण्डअन्तर्गत वालिङ नपा–७ बिसाउनीराजस्थित भित्री सडकमा चापाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस बिहान करीब ८ः०० बजे दुर्घटना भएको प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए । &n...

पुरा पढ्नुहोस्

होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन घाइते, तीन पक्राउ

४ बर्ष अगाडि

काठमाडौंको शंखरापुर नगरपालिका–१ चापाकोटमा होली खेल्ने क्रममा एसिड छ्याप्दा तीन जना घाइते भएका छन् । १६ वर्षीया किशोरी र ११ र ९ वर्षका बालक घाइते भएका हुन् ।    किशोरीको अनुहार र दुवै बालकको हातमा एसिड परेको छ । उनीहरुको सुस्मा कोइराला मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । महान...

पुरा पढ्नुहोस्

बाग्लुङ घटनामा संलग्नको पहिचान खुल्यो, पक्राउ गर्ने तयारीमा प्रहरी

४ बर्ष अगाडि

बाग्लुुङमा होलीको मेलामा झडपपछि दुई युवाको मृत्युका विषयमा प्रहरीले घटनामा संलग्नको पहिचान गरेको छ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा भएको घटनाका विषयमा अनुसन्धानका लागि घटनास्थल पुगेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोलीले घटनामा संलग्नहरुको नाम...

पुरा पढ्नुहोस्

बझाङमा छात्रालाई बलात्कार गर्न खोज्ने शिक्षक पक्राउ

४ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय बझाङले आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह छन् ।    सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया ब...

पुरा पढ्नुहोस्

सीमामा आतंकवादी गतिविधि रोक्न प्रतिआतंकवाद सेल तयार गर्दै सशस्त्र प्रहरी

४ बर्ष अगाडि

सशस्त्र प्रहरी बल (एपीएफ)ले चीन र भारतसँग जोडिएका सीमा क्षेत्रमा प्रतिआतंकवादसम्बन्धी संयन्त्र खटाउने भएको छ । त्यसका लागि सातै प्रदेशका सशस्त्र प्रहरी कार्यालयमा प्रतिआतंकवाद सेल निर्माणमा एपीएफ जुटेको छ ।     एपीएफका अनुसार उक्त सेलले विशेषगरी आतंकवादी चलखेल रोकथाम र नियन्त्रण गर...

पुरा पढ्नुहोस्