Monday, 02 June 2025 | २०८२ जेठ २०, सोमबार

विभागकै मिलोमतोमा राहदानीमा फोटो परिवर्तन गरि दर्जनौं पटक विदेश आवतजावत

४ बर्ष अगाडि

गोरखा धुवाकोटका राजु पौडेलले ३३७३२७७ नम्बरको राहदानी प्रयोग गरी सन् २०१५ मा तीनपटक विदेश आवत जावत गरे ।    यस्तै ०९२८५१९६ नम्बरको अर्को राहदानी प्रयोग गरी उनले सन् २०१५ देखि २०१९ सम्म उनी विभिन्न मितिमा त्रिभुवन विमानस्थलबाट ३६ पटक विदेश आवतजावत गरे ।   तर यसरी पटक पटक विद...

पुरा पढ्नुहोस्

अमेजेनका मालिककी पूर्व पत्नीसँग किन भेट्न चाहन्छन् चार्ल्स शोभराज?

४ बर्ष अगाडि

केन्द्रीय कारागारमा रहेका सिरियल किलर चार्ल्स गुरूमुख शोभराजले अघिल्लो हप्ता 'सन्डे मिरर'लाई फोनबाटै दिएको अन्तर्वार्तापछि नेपाली प्रहरी प्रशासन तनावमा आएको थियो ।  अन्तर्वार्तामा उनले आफ्नो जीवनमा आधारित हलिउड चलचित्र बनाउँन चाहेको इच्छा व्यक्त गरेका छन् । जसका लागि उनले ...

पुरा पढ्नुहोस्

कालाकोला र निशा ब्राण्डका नक्कली मेहन्दी बनाउने उद्योगमा अपराध महाशाखाको छापा, व्यापारी गोयल पक्राउ

४ बर्ष अगाडि

महानगरीय अपराध महाशाखा र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोलीले आज काठमाडौंको ढुंगेअड्डास्थित व्यापारिक गोदाममा छापा मारेको छ । टोलीले मेहन्दी हबिब, काला–कोला, हिनाज, निशालगायत ब्रान्डबाट सौन्दर्य सामग्री विक्रीवितरण गर्दै आएको कम्पनीमा छापा मारेको हो ।   ...

पुरा पढ्नुहोस्

ल्यान्डलाइन र इन्टरनेट बिग्रिएपछि हिल्साको सीमा सुरक्षा चौकी सञ्चारविहीन

४ बर्ष अगाडि

नेपाल–चीनको सिमाना हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकीलाई सञ्चार सम्पर्क गर्न कठिन भएको छ । नेपाल टेलिकमको ल्याण्डलाइनले काम नगर्दा र वल्र्डलिंकको इन्टरनेट सेवा बिग्रिएपछि चौकीसँग सञ्चार सम्पर्क गर्न कठिन भएको हो ।   हिल्सामा स्थापना भएका सञ्चारमाध्यमले काम गर्न छाडेपछि सीमा स...

पुरा पढ्नुहोस्

अनुसन्धानमा बदनियत राखेको आरोपमा एसएसपी ज्ञवालीमाथि अनुसन्धान गरिने

४ बर्ष अगाडि

अनुसन्धानमा बदनियत राखेकाे आरोपमा महान्यायाधिवक्ताको कार्यालयले एसएसपी श्यामलाल ज्ञवालीलगायत प्रहरी अधिकारीमाथि अनुसन्धान गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।    त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याएकोबारे अनुसन्धान नगरेको आरोपमा महान्यायाधिवक्ताको कार्यालयले...

पुरा पढ्नुहोस्

पत्नीलाई धारिलो हतियार प्रहार गरि पतिले गरे आत्महत्या

४ बर्ष अगाडि

झापाको गौरीगञ्चमा एक व्यक्तिले पत्नीलाई धारिलो हतियारले आक्रमण गरि आफूले आत्महत्या गरेका छन् ।   इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा पत्नीलाई घाइते बनाई पतिले आत्महत्या गरेका हुन् ।   उनका अनुसार...

पुरा पढ्नुहोस्

प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान

४ बर्ष अगाडि

कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ प्रहरी र भारतीय तस्कर समूहबीच गोली हानाहान भएको छ ।   सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायब निरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको...

पुरा पढ्नुहोस्

ललितपुरबाट १६ थान मुर्ति चोरी, चोरी गर्ने पक्राउ

४ बर्ष अगाडि

१६ थान मुर्ति चोरी गर्ने एकजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा काभ्रे वेथानचोक गाउपालिकाका राजकुमार सुनार रहेका छन् । उनले गत चैत्र १३ गते राति ललितपुरको धौगलबजारस्थित माईकल शाक्यले सञ्चालन गरेको मुर्ति बनाउँने स्थानबाट विभिन्न आकृतिका धातुक...

पुरा पढ्नुहोस्

अचेत बनाएर २ वर्षदेखि काठमाडौं, ललितपुर र भक्तपुरमा लुटपाट 

४ बर्ष अगाडि

काठमाडौं, ललितपुर र भक्तपुरमा दुईवर्षदेखि जुशमा नशालु पदार्थ मिसाएर खुवाउने अनि बेहोस भएका मान्छे लुटपाटमा संलग्न सिन्धुपाल्चोकका अर्जुनबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ ।    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पिसहोम नेपाल सुधार केन्द्र वनेपा पनौतिमा कार्यरत उनी आफुलाई जग्ग...

पुरा पढ्नुहोस्

महिला कामदारलाई बन्धक बनाउने दोहोरी साँझका संचालक पक्राउ 

४ बर्ष अगाडि

प्रहरीले नयाँबसपार्कमा बाग्लु्ङ बेनी  दोहोरी साँझमा काम गर्ने दुईजना महिला कामदारलाई बन्धक बनाएको आरोपमा त्यसका संचालक र कामदारलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ ।    महानगरीय प्रहरी वृत्त महाराजगञ्जले संचालक सागर पाठक, दोहोरीका स्टाफ अशिम मल्ल र कविता खड्काबिरुद्ध अभद्र व्यवह...

पुरा पढ्नुहोस्