
बर्खास्तको बाटोमा एआईजी विश्वराज पोखरेल
असार १०, २०७९

बागमती र कर्णाली प्रदेश सभाका सचिव भन्छन्– ‘कानून देखि कर्मचारीसम्म सबैमा संघकै मुख ताक्ने रोग बनेको छ’
असार १०, २०७९

उदयपुरमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । दुर्घटनामा परेर उदयपुर गढी– १ बस्ने शिव खत्रीको मृत्युु भएको हो । उदयपुर गढी गाउँपालिका ७ नागबेलिबाट सदरमुकाम आउँदै गरेको जीप दुर्घना हुँदा १३ जना घाइते भएका छन् । उक्त दुर्घटनामा पर...
पुरा पढ्नुहोस्कोभिड–१९ को महामारीको दोस्रो लहर विश्वभर बढिरहेका बेला चीनका सुरक्षा अधिकारीहरुले नेपालको पछिल्लो अवस्थाका बिषयमा छलफल गरेका छन् । बिहीबार नेपाल र चीनका प्रशासन तथा सुरक्षा प्रमुखहरु पिपिई लगाएर नेपाल–चीन जोडने रसुवाको मितेरी पुलमा बसेर छलफल गरे । नेपालका तर्फबाट जिल्ल...
पुरा पढ्नुहोस्प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले बिहीबार मोरङमा तैनाथ भैरव गण तथा कालीशक्ति गण (ई) र तेह्रथुम जिल्लामा तैनाथ देवीबक्स गुल्मको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति महारथी थापाले उक्त युनिटहरुको स्थलगत निरिक्षण, बस्तुस्थिति, बन्दोबस्ती लगायत अन्...
पुरा पढ्नुहोस्नेपाली सेना र निकुञ्ज कर्मचारीसहितको पेट्रोल टोलीले मंगलबार मुगु जिल्लाको सोरु गा.पा.वडा नं. ८, रारा राष्ट्रिय निकुञ्ज अन्तर्गतको रारा रावलकोट मध्यबर्ती क्षेत्रको तारापानी स्थित सानो बजार इलाकाबाट भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ परेका सोरु गा.पा. वडा नं.९ बस्ने...
पुरा पढ्नुहोस्ओखलढुङ्गामा पाइप बम फेला परेको छ । जिल्लाको खिजीदेम्बा गाउँपालिकाको वडा नम्बर ७ र ८ को सिमानामा पर्ने गुन्छा खोलामा पाइप बम फेला परको हो । घाँस काट्न जाँदा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरी चौकी रावादोलुमा खबर गरेका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरेर प्ला...
पुरा पढ्नुहोस्जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् । छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...
पुरा पढ्नुहोस्सरकारले विषम राजनीतिक परिस्थिती र कोभिड–१९ को महामारीकाबीच भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) जनरल विपिन रावतलाई सपरिवार नेपाल भ्रमणको निम्तो पठाउने औपचारिक निर्णय गरेको छ । उनी कहिले आउने यसको यकिन भने भइसकेको छैन् । गोरखा राइफलको पाँचौं बटालियनबाट भारतीय सैन्...
पुरा पढ्नुहोस्भारतमा उपचार नपाएर स्वदेश फर्किंदै गरेका दुई जना नेपालीको सीमा नजिक आएर ज्यान गएको छ । अक्सिजन कमी भई नयाँ दिल्लीका विभिन्न अस्पतालमा २/३ दिन धाउँदा पनि भर्ना हुन नपाएपछि उनीहरु स्वदेश फर्किँदै थिए । नयाँ दिल्लीको पहाडगन्जमा रामराजा होटल सञ्चालन गर्ने हरि रैला र बैतडी घर भएका मनोज भट्...
पुरा पढ्नुहोस्दाङको तुलसीपुर उपमहानगरपालिकामा एक जना पुरुषले ढुंगाले हानेर आफ्नी श्रीमतिको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ७ पदम पोखरेलले मंगलबार राती ढुंगाले हान्दा उनकी श्रीमती बिमला गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाईते भएकी बिमलालाई अस्पताल लैजाने...
पुरा पढ्नुहोस्दोधरा चाँदनी नगरपालिकाको पशुपति टोलमा आज सशस्त्र प्रहरीको १९औँ बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ वाहिनी मुख्यालय कैलालीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रवीणकुमार श्रेष्ठले सो पोष्टको उद्घाटन गर्दै नेपाली भूमिमा खुला सिमाना...
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit